المدة الزمنية 12:27

पास विद्यार्थीलाई मात्रै Rank मा राख्नुस्, फेल हुनेलाई * दिनुस् | Ranking Students Based on Result

بواسطة Nepali Book
3 261 مشاهدة
0
95
تم نشره في 2021/06/15

Video title : पास विद्यार्थीलाई मात्रै Rank मा राख्नुस्, फेल हुनेलाई * दिनुस् | Ranking Students Based on Result About this video : यो भिडियोमा Result Sheet मा विद्यार्थीहरुको Rank निकाल्ने सहि तरिका बताइएको छ । पास विद्यार्थीहरुलाई मात्रै Rank मा राख्ने र फेल हुने विद्यार्थीहरुलाई * चिन्ह दिने एक्सेलको यो नयाँ Trick ले तपाईँलाई पक्कै पनि सहयोग पुर्याउने छ । एक्सेलको Rank फर्मुलाको प्रयोग गरेर विद्यार्थीहरुको Rank निकाल्दा विभिन्न त्रुटिहरुका कारण विद्यार्थीहरुको सही Rank निकाल्न समस्या परिरहेको अवस्थामा यो भिडियोमा बताइएको तरिकाले तपार्इँलाई धेरै नै ठुलो राहत दिनेछ । विद्यार्थीहरुको Rank निकाल्दा समस्यामा परिरहनु भएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने उद्देश्यले यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला र यस्तै नयाँ नयाँ भिडियोका लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियोमा प्रयोग गरिएको फाइल यहाँबाट डाउनलोड गर्नुहोस् : https://drive.google.com/file/d/1qK_92Xo6uFzlBFvjANtzyb0CpZvKiZ6d/view?usp=sharing यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #Ranking_Students_Based_on_Result #Excel_tutorial_in_nepali

الفئة

عرض المزيد

تعليقات - 14