المدة الزمنية 9:3

Excel मा Data Entry गर्ने सहि तरिका | How use data entry form | In Excel | Excel tutorial

بواسطة Nepali Book
14 320 مشاهدة
0
351
تم نشره في 2021/06/14

Video title : Excel मा Data Entry गर्ने सहि तरिका | How use data entry form | In Excel | Excel tutorial About this video यो भिडियोमा Excel मा Data Entry गर्ने सहि तरिका बताइएको छ । Excel मा Data Entry गर्न जान्नु एक महत्वपूर्ण सिप हो । Excel मा Data Entry गर्दा कुनै पनि गल्ति बिना Entry गर्नुपर्ने हुन्छ । Data Entry गर्दा गल्ति भयो भने त्यसले निकाल्ने नतिजा पनि गलत नै हुन्छ । Data Entry गर्नु एक झन्झटिलो काम पनि हो । यदि तपाईंले एक्सेलका विभिन्न Data Entry सम्बन्धि Trick हरु सिक्नुभयो भने Data Entry जस्तो झन्झटिलो काम पनि तपाईंलाई रमाइलो लाग्न थाल्छ । Data Entry गर्ने विभिन्न Trick हरु मध्येको एक महत्वपूर्ण ट्रिक हो Excel Form. एक्सेल फर्मको सहायताद्वारा तपाईँ विना गल्ति एकदमै रमाइलो तरिकाबाट Excel मा Data Entry गर्न सक्नुहुनेछ । यो भिडियोमा एक्सेलको यहि Data Entry Form को बारेमा विस्तृत कुरा बताइएको छ । यो भिडियो हेरिसकेपछि तपाईँले अवश्य पनि फर्मको प्रयोग गरेर सजिलोसँग Excel मा Data Entry गर्न सक्नुहुनेछ । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 how to use data entry form in excel excel data entry form without vba how to data entry work data entry in excel easy data entry form excel #nepali_book #Excel_Data_Entry_Form #Excel_tutorial_in_nepali

الفئة

عرض المزيد

تعليقات - 22