المدة الزمنية 29:3

के देख्‍न पर्यो यस्तो II Garo Chha Ho II Epi: 59 II August 18, 2021 II Begam Nepali II Riyasha Dahal

بواسطة Bhatbhate Maila
4 883 494 مشاهدة
0
55.9 K
تم نشره في 2021/08/18

---------------------------------------------------- ---------------------------------------------------- Production: Bhatbhate & Birkhe Director: Manaraj Shrestha Script Writer : Begam Nepali/Riyasha Dahal Editor: Rabindra Khadka (Silver Shine Entertainment) Camera: Dilip Bista Asst. Direction : Sudarsan Khatiwada Asst. Camera: Pusparaj Dahal Light: Dipak Rayamajhi Sound: Bihan Rijal Makeup: Paru Thapa Online Supporter: Bishal Rai (Mfu vae rae) Vocal : Dharmendra Sewan Lyrics/Music: Sanjay Shreepal #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho Artists: Begam Nepali Riyasha Dahal Binod Rai Manaraj Shrestha Nakhul Bhattarai Aakriti Neupane Karuna Shrestha Nabin Giri Bhuwan Pokharel Pusparaj Dahal Sudarsan Khatiwada © Bhatbhate Maila & Birkhe Naran 2021 Official YouTube channel Please Like, Share & Comment Connect With Birkhe Naran : .► Facebook:- https://tinyurl.com/y7v6wu6h .► YouTube:- /channel/UCTnUEbtxytRTj4XF1xnIyRA Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य YouTube च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

الفئة

عرض المزيد

تعليقات - 1523
  • @
    @ramesholi8455منذ 3 سنوات wOW NICE
    मलेसिया देखि नियमित नछुटाइ कतिले हेर्नू हुन्छ गाह्रो छ
    46
  • @
    @nepstraliaمنذ 3 سنوات यति हँसिला भटभटे दादाको संघर्स को देखेर नरमाईलो लाग्यो । र आजको उहाँको सफलता देख्दा लाग्यो हरेक अध्यारो रात पछि दिन पक्कै आउँछ। धेरै माया दादा❤️❤️ 33
  • @
    @neenaranaprajaمنذ 3 سنوات बिर्खे दादाको सङ्घर्षको कथा पढ्दा कसम के मेरो समेत आँखाबाट आँसु आयो। एकदमै मन छुने पिडा। 89
  • @
    @prakashregmi5378منذ 3 سنوات गलबन्दी को fan जति यता है गालामा पट्याङ्ग दिउ दिउ हँ 55
  • @
    @user-gc8mx6ul1nمنذ 3 سنوات साच्चिकै दामी छ कथाले किसिम किसिमको मोड लिएर अभिनय पनि व्यापक सबैको सम्मान छ हजुर हरुको कला प्रती 19
  • @
    @nepallal37منذ 3 سنوات भटभटे र पुतलिको मिलन हुनुपर्यो है चाडै,, कत कता खल्लो भयो 5
  • @
    @pradeepkhadkaofficial1504منذ 3 سنوات Mha pani herdai xau hai garo chh bhatbhateko fan 52
  • @
    @bijaylama3899منذ 3 سنوات सम्पुर्ण कलाकारहरु को अभिनय एकदम राम्रो छ।गलबन्दीको अभिनय दमदार लाग्छ।सुन्दरी,करुणा र रियाशा क्युट लाग्छ। 16
  • @
    @sitaramtharu162منذ 3 سنوات Hamro galbani dada khai ni j hod tara daami lagyo 2
  • @
    @kamalkarki5682منذ 3 سنوات वाउ सारै सुन्दर प्रस्तुती हजुरको जति हेर्दा पनि आँखा नथाक्ने अन्जुली भरिको माया टक्राउन चाहे हजुरको भिडियोलाइ साथै शुभकामना 22
  • @
    @Rv.shorts941منذ 3 سنوات भत्तु दाइ को फ्यान जति यता हाजिर गरौ त छिटो 2
  • @
    @kamalsaud3818منذ 3 سنوات जे भए पनि भट्भटे दाजु को जिबन कथा हेर्दा सारै मन छोयो अझै राम्रो गर्दै जानू होला शुभकामना छ 102
  • @
    @Agchurchnepalمنذ 3 سنوات लु मत दिनभरी दिउती गरेर भर्खर हेर्न लागेको कतार देखि तपाईंहरु कहाँ कहाँ देखि हेर्दै हुन्नुहुन्छ होला
  • @
    @user-ho8bo5dp4yمنذ 3 سنوات जे भए पनि दामि लाग्छ ,, कुनै कुनको जिवानमा मेल हुन पुग्छ त्याही भएर सुरु बाट नै हेर्दै आएको छु याह सम्मा 11
  • @
    @mayarokaya3040منذ 3 سنوات मलाई सरै मन पर्छ म अईले राति काे 1 बजे हेर्दै छु कुबेत देखि ❣️❣️❣️ 4
  • @
    @user-xy8xp5dd1gمنذ 3 سنوات कहिले नसुद्रिने भयो भटभटे सुध्रिएको हेर्न मन थियो अनि पुतली लाई घर लगेको।हेर्न ठूलो मन थियो 2
  • @
    @bldgulmeli1129منذ 3 سنوات हुन त नाटक हो तर तर यो भटभटेको ससुराको ज्यादती देख्दा त्यसको बङ्गारा झार्दिन मन लाग्छ 1
  • @
    @gobindakhatri3852منذ 3 سنوات यो त अति भयो हो दुबै जना बुडा बुडि भएको रोल राम्रो छ हो यो अति भयो राम्रो भएन हो 6
  • @
    @visit4u470منذ 3 سنوات हार्दिक श्रद्वान्जलि सम्भुराज थापा सर तपाईको आत्मा स्वर्गमा वास होस।परिवारमा धर्यधारनको कामना 10
  • @
    @premrrana1380منذ 3 سنوات Galbandhi love latter kukhurako vutla best comady sabaijana ko best 2
  • @
    @ganeshbahadurthapa9365منذ 3 سنوات हेभगवान भट्भटे लाई फेरीगारो हुने भोकीकेहो रमाईलोलाग्यो होमलाई अनी हजुरहरुलाई 74
  • @
    @surajgurungsurajgurung695منذ 3 سنوات Lot's of love for this comedy serial from Darjeeling 37
  • @
    @sanjupradhansanjupradhan39منذ 3 سنوات I lop this episode sooo much loth of love from sikkim ❤ 21
  • @
    @tikaramkami1285منذ 3 سنوات हैनाहो भट्भटे काति लफङगो भाको अब राम्रो बन्नु पर्यो पुतलि गाउले को मन् जित्नु पर्यो 1
  • @
    @vaibhu852منذ 3 سنوات His dream always so interesting n entertaining ☺️ 51
  • @
    @chatgpt2023.منذ 3 سنوات राम्रो लाग्यो!♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ 118
  • @
    @ranjitkumarram4406منذ 3 سنوات पुतली र भत्भते को जोदि फेरि मिल्नु पर्यो 1
  • @
    @anupsingh8611منذ 3 سنوات Galbandi dai acting was extra ordinary
    I miss Nakula and Galbandi jodi
    22
  • @
    @prabinrai4197منذ 3 سنوات धेरै राम्रो छ सिरियल । तर रियासा सिस्टरले त भट्भटे सरलाई थोरैनि माया गर्नु हून्न त ?? सम्पुण गाह्रो छ परिवारलाई धन्याद ।। 4
  • @
    @dandabazar1975منذ 3 سنوات यो रचना पाैडेल त कस्तो तामाङ गुरुङ जस्तो देखिन्छ। 3
  • @
    @GaneshKr3395منذ 3 سنوات Big fan of Galbandi. Keep entertaining us. 4
  • @
    @rameshkumarsunar8711منذ 3 سنوات अर्गानिक छ सिरियल best of luck all tem️️️️ 28
  • @
    @santoshikhsetry6538منذ 3 سنوات Lots of love from butwal for whole team♥️ 27
  • @
    @user-wd8eb9jp8jمنذ 3 سنوات यो सिरियलमा पनि यो तकलु पोख्रेल बुढो को अभिनय मन् परेन। 1
  • @
    @umashrestha5386منذ 3 سنوات अब त करुणा दिदी को श्रीमान् पनि आउनु पर्यो 11
  • @
    @indirakarki6641منذ 3 سنوات Love this show always love from my side ❤❤ 6
  • @
    @mjdancerujjalfabeng6807منذ 2 سنوات गाऱहोक्ष सिरियल को प्रतेक कलाकारहरु को बुलन्द किरदाररामरो लागयो ।भविष्य उज्वल होस। तिनसुकिया आसाम देखि
  • @
    @khadgajitrai5867منذ 3 سنوات अब त मिलन गराउनु पर्यो भटभटे र पुतलीको हेर्नेलाई खल्लो भइसक्यो।
  • @
    @gopalsen6131منذ 3 سنوات ज्वाइला भाग भनेको गाली गरेको र हेला गरेको यो राम्रो भयन बरु गरीबलाई सहयोग गरि धनी बनाउने कुरा आउनु परो।मुलाको साग 8
  • @
    @krishnakharel7894منذ 3 سنوات आहा धेरै राम्रो छ रियतल तर अलि छोटो भयो
    40 देखि 50 सम्ममाको बनाउनु पर्यो है सफलताको शुभकामना छ सबैमा ॥
    8
  • @
    @shaktamindset4401منذ 3 سنوات Begam sir your success story is real inspiration to all strugglers 22
  • @
    @pardesikancha9868منذ 3 سنوات सकिगो भन्दा gread congratulations hol teem 1
  • @
    @nabinsharma1992منذ 3 سنوات More love from india.Darjeeling loved the Comedy..Galbandi and sundari maskeko!! 1
  • @
    @rameshpariyar5443منذ 3 سنوات First ta best couple kalakar Begam ji ra Riyasha ji ko script weating avinaye lai man dekhi uchha man samman ra safaltako suvakamana xa. Dherai ramro lagyo id="hidden1" class="buttons"> Episode yo siriyel dherai ramro lagxa sampurna team lai ra aagami Episode lai safaltako suvakamana xa. ....وسعت 1
  • @
    @sajindraentertainment5288منذ 3 سنوات गारो छ हो मलाई मन पराउने येता है हजुर।।।
    2
  • @
    @sangamofficial4935منذ 3 سنوات "गाह्रो छ हो मलाई "
    कति राम्रो र रमाइलो यो टेलिश्रृंखला ❤️☺️
    सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ ☺️
    7
  • @
    @ganeshmagar5837منذ 3 سنوات Malai Pani Sarei garo xa ho.ekdamm Mann parxa ho.. 14
  • @
    @laxmisubedisapkota672منذ 3 سنوات आज देखि त यो रियासा सिस लाई देख्दा नि रिस ऊठ्न लाग्यो बाय 14
  • @
    @learnwithdinusha8671منذ 3 سنوات Ekdamai ramro concept lyanu vayexa feri . ma 11 barsako xu tei pani yo serial herxu keep it up garo xa ho team . lots of love from swoyambhu KTM❤ 8
  • @
    @nirjalanepalsvlog4887منذ 3 سنوات This show always made mah mood
    Thank u for always entartain us
    6
  • @
    @RajKumar-pr1pwمنذ 3 سنوات Ramro lagiyo ab aaune arko episode ko karkhaima thank you 2
  • @
    @sakungurung7837منذ 3 سنوات यो जाेडि पहिला मिलेको नै राम्रो थियोे पुतली काे बाउ भिलेन भकाे राेल राम्रो भयन अब छाेरि ज्वाइँ काे मिलन गराई दिएझन राम्रो हुने थियो धन्यवाद 7
  • @
    @khubsuratmajakoti4024منذ 2 سنوات नेपालमा यति राम्रो सिरियल बनेको बसाई सबै टिमलाई 1