المدة الزمنية 30:4

संखुवासभा, खाँदबारी र तुम्लिङटार । Sankhuwasabha, Khadbari and Tumlingtar Vlog | | Arun Valley Tour

بواسطة PURVI BLUES
803 531 مشاهدة
0
18.6 K
تم نشره في 2019/10/20

Nepali Vlog in 4k. Arun Valley is the deepest valley in the world. Vlogs Bhojpur District, Tyamke Dada  ► /watch/ED_-6QhJb6yJ- Khotang Halesi  ► /watch/MAv-SqEjtsjj- Janakpur full video ► /watch/4EF3xOKNdPFN3 Mustang & Pokhara Beautiful Scene ► /watch/oolGHlD_1vB_G

الفئة

عرض المزيد

تعليقات - 1716
  • @
    @deomanlimbu5852منذ 5 سنوات संखुवासभा खाद्य बारी भन्ने ठाउँ हरु सुनेको मात्र थिए तर प्रत्यक्ष देखिन पाईयो सारै राम्रो ।
    धन्यवाद ।
    92
  • @
    @tenzinbhai9709منذ 4 سنوات I am Tibetan born and grown up in Sikkim India, studied in Darjeeling and I spent my past 4 years in Kathmandu. I spent my 34 years with nepali brothers id="hidden1" class="buttons"> and friends I have special connection with Nepali. I am your subscriber and I enjoyed all your content, even here in Canada I watch your video with my family. Keep it up brother. God bless Nepal Jai Nepal Jai Tibat✌️✌️ ....وسعت 28
  • @
    @anoozprawashمنذ 4 سنوات साँच्चै! सुन्दर ठाउँ र प्रस्तुति! नेपाली मन जोड्ने एक प्रयास । 1
  • @
    @rameshbhandari84منذ 4 سنوات मनकामना मन्दिरका पुजारी बा ले साह्रै मिठो बोल्नुभयो .मेरो तर्फ बाट सलाम बालाई 33
  • @
    @bluewhale629منذ 4 سنوات सांच्चिके सुन्दर छ हाम्राे नेपाल । अनि सुन्दर संखुवासभा । साह्रै राम्राे लाग्याे । याे टिमलाइ धन्यबाद । 1
  • @
    @chidipaniserofero1617منذ 4 سنوات वारि जमुना पारी जमुना फेदैमा मनकामना।गित को बास्तविकता था पाइयो बुझियो झन गुनगुनाउन मन लाग्यो यो वास्तविक थापाउदा।अति राम्रो बृतचित्र।धन्याबाद सचिन सर। 1
  • @
    @rosungchhachannel9067منذ 5 سنوات पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ 69
  • @
    @sapmundhum1633منذ 5 سنوات ऐतिहासिक, सास्कृतिक पक्षको जानकारी, स्थानिय उत्पादन र स्थानको प्रवर्द्धन धेरै राम्रो लाग्यो। 1
  • @
    @sandhyasubba6256منذ 5 سنوات I'm from darjeeling.really Nepal can set up famous tourist destination.could more well wishes 15
  • @
    @muktimagarthapa6091منذ 5 سنوات विशेष धन्यवाद
    जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो
    धेरै राम्रो रैछ हाम्रो देशको पुर्बी भाग ।।
    18
  • @
    @lokbahadur6963منذ 4 سنوات Fantastic. .superb. .really impressive programme. .outstanding. .outstanding. .Mr. Sachin 3
  • @
    @nabinrai8678منذ 2 سنوات मेरो तुम्लिङटार। सङ्खुवा सभा आफ्नो। गाउँघरको याद ज्यादै गहिरो आउछ।हाम्रो तुम्लिङटार बिश्वकै होचोँ अरुन उपत्यकाको दि्स्टि हेर्नु रमाइलो छ दुर्गम भएता पनि ७८ जिल्ला मध्ये ५ ईस्थान धनिमा गनिने नामाकरणमा चिनिन्छ। बिमान इस्थल र परटक्किय छेत्र लुमलिङटार कति आस्चरि्य लाग्छ मेरो तुम्लिङटार को द्स्य हेर्न नभुल्नुहोला । छितिज पारिको देश बाट नबिन खालिङ राई दोहा कत्तार ....وسعت 3
  • @
    @padamkhatri5006منذ 5 سنوات क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला 31
  • @
    @bolbadhursubba3384منذ 5 سنوات नेपालको ठाउँहरू पनि धेरै राम्रो धेरै सुन्दर छ ।मलाई यो भिडियो धेरै मन पर्यो । 1
  • @
    @tilakgurung4682منذ 3 سنوات यो भिडियो हेरेर मलाई अतिनै राम्रो लाग्यो.यसतै हाम्रो देश नेपाल लाई बिस्व भरि चिनाऊ.म भैरहवा देखि ल.धनयवाद. 1
  • @
    @himalraj978منذ 5 سنوات म KSA बाट हेर्दै छु तपाईंको प्रत्येक भिडियो नछुटाइ हेर्ने गर्छु प्रदेश मा रहे पनि गाउँघर को रमाइलो भिडियो हेर्न पाउँदा एक्दमै खुशी लाग्छ !! धन्यवाद 3
  • @
    @RChhetri_UKمنذ 4 سنوات तपाइंको यो भिडियोले मन्त्रमुग्ध बनायो। तपाइंको अरु भिडियोहरु दार्जिलिङ्ग, कालिम्पोंग, सिक्किमको पनि हेर्यौं, तर यसले भने मन छोयो। धेरै टाढा पुगेर मिहिनेत गरेर तयार पार्नु भयेछ , नमन छ तपाइंलाई। मेरी आमाकी आमा हजुरआमा चैनपुरकी हुनुहुन्छ, मेरा पिता र पिता तिरका सन्तान भोजपुरका। तर म भारतमा (मुग्लान) मा जन्मिएँ। कहिले भोजपुर, चैनपुर, दिन्गला, खाँदबारी, तुम्लिङ्ग्टार जानु पाइन् तर आमैको मुखबाट सबै सुनेको, सभा र अरुण नदीको कुरा गर्नु हुन्थ्यो र धरानबाट नून बोकेर धनकुटा हुँदै चैनपुर जानु हुन्थ्यो रे। १५ वर्षको उमेरमा पति सित मुग्लान जानु भयो, आसाम, सिलाङ्ग हुँदै बंगालमा पुगेर स्थायीरुपले बस्नु भयो, तर कहिले पहाड (नेपाल घर) जानु पाउनु भएन। उहाँले भन्नु भएको सबै कुरा एक एक गरेर हेरे यो भिडियोमा। कति सुन्दर रहेछ मेरो माता पिता र हजुरबा हजुरआमाको जन्मस्थल। ६४ वर्षको भएँ, एकदिन अवश्य पनि यो भिडियोमा दर्शाइएको ठाउँहरु घुम्न जाने निधो गरेको छु , यो जीवन छँदै हेर्ने पर्ने ठाउँ रहेछ मेरो पुर्ख्यौली थलो। धन्यवाद छ भाइहरु सबै लाइ। ....وسعت 1
  • @
    @sundarrai4900منذ 5 سنوات लु पहिलो चोटि हेरे पनि मन पर्यो। प्रस्तोता दाइ झन मन पर्यो। 15
  • @
    @yonzenمنذ 5 سنوات Very good video, I like it, I love it.
    Thank you brothers and lovely people of Shankhusawa. USA.
    2
  • @
    @kchhetri5632منذ 5 سنوات Watching from Sikkim..very informative ..Khemraj Gurung Ko geet ko story nikai interesting lagyo..thank you..i would like to visit the place some day 5
  • @
    @ishworkc7525العام الماضي मनकामना माता को दर्सन गर्नु पाइयो आफ्नो घर समेत देख्न पाइयो धेरै खुशी लाग्यो धन्यवाद सर हरुलाइ। 1
  • @
    @ishwarraut3292منذ 4 سنوات बिदेसि भुमिमा बसेर नेपाली सुन्दर गाउँ घर हेर्न पाउँदा अतिनै खुसी गर्भ लाग्छ ? हवास तपाइलाइ धेरै धेरै धन्यवाद 1
  • @
    @mr.nirajthapa2526منذ 4 سنوات धेरै राम्रो छ
    नया ठाउको जानकारी पाउदा अति नै मज्जा आउदो रहेछ है
    यसको लागि धन्यवाद
    1
  • @
    @electroinfo4621منذ 5 سنوات i remember my old days which i spend in Sankhuwasabha, missing a lot . 11
  • @
    @LoksewaTips380منذ 4 سنوات गर्व लाग्छ नेपाली हुनुमा यति राम्रो ठाउँ वास्तवमा नेपाल स्वर्ग हो 1
  • @
    @shankarnepali6168منذ 2 سنوات Thanks for makings my beautiful village 1
  • @
    @sabitarai7122منذ 4 سنوات यो संखुवासभाको भिडियो साच्चै मन पर्यो
    आफै पुग्न नसकेपनि भिडियोमा
    देख्न पाइयो खुसी लाग्यो
    2
  • @
    @binodlimbu1615منذ 4 سنوات Thank you watching from love your
    Perfect presentation and explanation about each place ❤️
    4
  • @
    @hiralalhiralal6469منذ 4 سنوات अति सुन्दर आहा तुम्लिङटार ,खांदबारी नेपाल भिडियो बनाउने सचिन दाइलाई बिशेश धन्यवाद । 1
  • @
    @sandipadhikari4621منذ 5 سنوات तपाइले गरेको योगदानको मूल्य नै छैन कति मेहनेत गर्नुहुन्छ है ? पूरा जानकारी मुलक अनि सुन्दर सुन्दर दृश्यको लागि धन्यबाद । 13
  • @
    @dilbahadurkhatri4763منذ 4 سنوات अरुण देवता र वरूण देवतालई प्रणाम छ। हाजुरहरूलाइ पनी धेरै धेरै धन्यवादछ दुख र कष्टगरेर भिडियो बनावनु भएकपमा।
    मेरो शसुराली पनि संखुवा सभा मकालु गाँऊ पालिका हो।
    हाम्रो देश नेपाल विश्वमा सबई भन्दा सुन्दर छ।
    जय नेपाल।।
    .
    ...وسعت
    1
  • @
    @classofsecbsecbclass2476منذ 3 سنوات Video quality and information format. both are perfect!! Keep going bro❤️ 1
  • @
    @dineshpariyar458منذ 4 سنوات सति ढुङ्गा अनि, रुद्राक्ष को व्यापार, र महत्वपूर्ण अल्लो र सिस्नुको को नेपाली कपडा उत्पादन क्प दृश्यले मन प्रफुल्ल भयो । नेपाली हामिले अब नेपाली उत्पादन अल्लो कपडा पहिरिने बानी बसाल्नु पर्छ दुख गरेर कमाको पैसा आफ्नै देश मा रहोस् धन्यवाद ....وسعت 1
  • @
    @bikramgurung8854منذ 5 سنوات Great video, full of information. Thank you 1
  • @
    @IshworKc-by7mqقبل 9 أشهر यो भिडियो हेर्न पाउँदा असाध्यै खुशी लाग्यो ,यस्तै लामो लामो ब्लक बनाएर हाल्नु होला अरु भिडियो लामो छैन तपाई को भिडियो धेरै हेर्न गर्छु ,यो चै लामो लाग्यो। 1
  • @
    @yojanvlogs2235منذ 5 سنوات जिन्दगीमा सायदै देखिन्दैन थियो होला यो ठाउँहरु
    धेरै राम्रो लाग्यो धन्यवाद हजुरलाई
    4
  • @
    @krishnashrestha4484منذ 4 سنوات Excellent !!! Thank you so much for your remarkable job. 2
  • @
    @tikacreationمنذ 5 سنوات Sankhuwasabha ko yati ramro documentry wow Thank you so much Purvi Blues 1
  • @
    @rajendrakarki9527منذ 4 سنوات एकदमै राम्रो र जानकारीमूलक । करिब २०४४ सालतिर तुम्लिङटार हुँदै खादबारी पुगेको थिये । तुम्लिङ बाट करिब ३-४ घन्टा हिड्नु परेको थियो । 1
  • @
    @indrakhalingrai4335منذ 5 سنوات धन्यवाद संखुवासभा को केही झलक देखाइदिनु भकोमा फेरि पनि संखुवासभा आउनुहोला सधै न्यानो स्वागत गर्ने छौ ( मलेसिया ) 2
  • @
    @kirankaphle1732منذ 4 سنوات नेपालका रमाइला तर पुग्न नसकेका महत्वपूर्ण स्थानहरूकाे जानकारी गराइिदनु भएकाेमा सचिन न्याैपानेज्यू र टाेलीलाइ धेरै धेरै धन्यवाद । म बुटवलबाट । 1
  • @
    @ramtamang4541منذ 5 سنوات धन्यवाद दाइ , हजुरको भिडियो हेर्न सारै रमाइलो लाग्छ। Regular viewer from KSA 12
  • @
    @mohanthapa5333منذ 5 سنوات Very nice presentation. Beautiful cenematography. Very knowledgable. Thanks a lot. 1
  • @
    @yashaswee888منذ 3 سنوات धेरै राम्रो विडियो बनाउनु भएको छ भाई धेरै रमाइलो लाग्यो हेर्न पाउदा ❤मादल बजाएर पनि सुनाउनु भयो प्रतिभा साली भाइलाई सुभकामना
  • @
    @rabudahal4163منذ 5 سنوات Thank you Vvvvvvvery muck पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ 1
  • @
    @budhimanbiswokarma6737منذ 5 سنوات मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख हार्दिक शुभकामना छ म तुम्लिङटार बाट हाल साउदि बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै खुसियालीमा झसङ्ग भएको छु ।भाेजपुर जिल्लामा पनि अवाेलाेकन अतिरिक्त गरियोस् अपिल छ हजुरहरूलाई दिङला क्षेत्रमा पनि स्वागत छ ....وسعت 1
  • @
    @rameshthamsuhang3946منذ 3 سنوات Hajur sir khuse lagyou sankhuwasavako atihasek ठाउँहरू dekhaounu vo pheri धन्य अड chaw hajur लाई sarai खुसी लाग्छ मलाई 1
  • @
    @taramadirai3690منذ 5 سنوات हाल bahrain बाट सर।
    मेरो जन्म थलो sankhuwasabha. tamku गा. बि. स. सर एकदम राम्रो लाग्यो video.
    4
  • @
    @mahendrarai7564منذ 2 سنوات Best and informative episode worth learning for advancement of knowledge.
  • @
    @raibernal9374منذ 4 سنوات Very nice program. it helps you to explore our beautiful country's sides. 1
  • @
    @sumankunwor3070منذ 3 سنوات खुसी लाग्यो सर प्राकृतिक ले भरेको तो ठाउँमा नपुगे पनि भिडियो हेरेर धेरै खुशी लाग्यो 1
  • @
    @Himalayantraveمنذ 4 سنوات What a wonderful farewell! Really it touched nepalses heart ! Congratulations you man 4
  • @
    @bimalrajparajuli7313منذ 4 سنوات राम्रो video.अनि मादल को तल झनै राम्रो दाजु।।धेरै जानकारिमुलक video 1
  • @
    @user-ns2dq5cn4uمنذ 5 سنوات राम्रो कामको मुल्यांकन राम्रै हुन्छ । यो च्यानलले सबै ठाउको ऐतिहासिक महत्त्व लाई बर्णन गर्दै राम्रो व्डो क्वालीटिमा निर्माण गरेको हुदा म सधै हेर्ने गर्छु । राम्रो काम गरेको छ सचिन न्यौपाने दाइले । 7
  • @
    @gurungtau3454منذ 5 سنوات Really Impressive!! Fully detailed Information 2
  • @
    @FISHING_VLOG4242منذ 5 سنوات Very good natural clip and natural voice perfect 1
  • @
    @nagarkancha952منذ 4 سنوات रमाइलो लाग्यो जान नसके नि भिडियो हेर्न पाइयो अझै नया नया ठाउँ को भिडियो हाल्दिनु होला सर 1
  • @
    @keshavbhatta2596منذ 4 سنوات Very informative and natural.thanks a lot ..i am keshav from Dhangadhi.I am also fond of tour in hilly and mountainous area. 1
  • @
    @ramkrishna5669منذ 4 سنوات देख्नु भयो संखुवासभा लि कति दयालु र मनकारी हुन्छ 1
  • @
    @premdorjisherpa1781منذ 5 سنوات तपाई को प्रत्येक भिडियो हरु हेर्ने गरेको छु बाध्यता ले खाडी मुलुक को बसाइ भए पनि तपाई को भिडियो संगै आफ्नो देश म आफै घुम्न गएको जस्तो महसुस भै रहेको छ । म प्रेम दोर्जी शेर्पा हाल कतार बाट❤️❤️❤️ 3
  • @
    @tulasigurung4516منذ 5 سنوات Sachin ji, it was really good Vlog with lots of information about Sankhuwa Sabha where “WORLD’S DEEPEST VALLEY” lies which is linked up by road and airport. Sankhuwa Sabha is one of few gateways of Nepal to Tibet which highway is now under construction rapidly from Biratnagar. You are truly an amazing person who has been visiting almost all districts of Nepal explaining all the significance of that particular places. Good Luck and Thank you ....وسعت 6
  • @
    @rameshbajracharya6612منذ 4 سنوات Really beautiful presentation of the places I had visited some 42 years ago! All the towns and roads shown here are not recognisable for me at the moment! id="hidden13" class="buttons"> and, so, the transformed physical development works have mesmerised me. ....وسعت 2
  • @
    @birbahadurbishwakarma4570منذ 4 سنوات धन्नेबात सङ्खसभा को सम्पुर्न ईतिहास देखाइदिनु भेकोमा राम्रो लाग्यो 1
  • @
    @Subhaexplorerمنذ 4 سنوات Well done guys thanks a lot for making this video 3
  • @
    @rudrakashyap1424منذ 5 سنوات Sankhuwasabha ko ghar baserei ser gare,khub Anand lagyo,dhanybad. Assamdmj. 1
  • @
    @sameerraiyoutubechannel5368منذ 5 سنوات मेरो प्यारो देश नेपाल!
    मेरो प्यारो पूर्वाञ्चल अझ भनौँ मेरो गृह जिल्ला संखुवासभा!!❤❤
    6
  • @
    @aasthag123منذ 5 سنوات I am your regular viewer. You are doing such a wonderful job. Picture quality, clarity on Nepali language is another milestone . One of the best bloggersgood luck. from USA 2
  • @
    @prashanthlama9101منذ 4 سنوات मेरो एउटा् खादबारीको साथी थ्यो तर खादबारी नै देखेको थिएन तर आज यो भिडियो हेरेर खादबारी देख्न पाइयो । तपाईंलाई धन्यवाद । 2
  • @
    @pbggyang3347منذ 5 سنوات प्रत्यक्ष जान समय ले साथ नदिएतापनी यही रमाईलो लगी रहेको छू बधाई छः। बाकी थुप्रै हेर्न पाऊँ 4
  • @
    @u.b.gurung-travelvideo4469منذ 4 سنوات Thank you so much for recording and creating this great documentary video of the beautiful scenery of Nepal. I am watching this video from U.S.A. 1
  • @
    @santoshlepcha3069منذ 5 سنوات Love this beautiful places of Nepal. With from Kalimpong. 7
  • @
    @rpbhatt5585منذ 3 سنوات एक दम राम्रो र जानकारी मूलक भिडियो छ यस्तै अरु भिडियो पनि बनाउनु होला किमाथानका को भिडियो बनाउनु होला 1
  • @
    @marvelavengersgaming6803منذ 5 سنوات I like ur vlogs bcoz u tell each and every details of place in such a clear way.thanks daju 3
  • @
    @binodpratel5582منذ 4 سنوات अति राम्रो रमाइलो ज्ञान बर्दक thankyou 1
  • @
    @ganeshbastola5668منذ 5 سنوات हो एस्तो खाल्को भिडियो बनाउनुस अनि पो हेर्न पनि मज्जा आउँछ त हामी बिदेसी भुमी मा रहेका नेपाली लाई 9
  • @
    @superhitkoshihd-tv6384منذ 5 سنوات हाम्रो जिल्ला संखुवासभा धेरै सुन्दर ठाउँ 1
  • @
    @chandanmagar372منذ 3 سنوات कस्तो रमाइला लाग्यो पुर्ब को सुन्दर ठाउंहरु हेर्न पाउदा ।
    म मध्धे पश्चिम नवलपरासी को भयपनी पुर्ब तिर को दृश्य हेर्न यकदम चासो हुन्छ मलाई ।
  • @
    @premgolay9850منذ 3 سنوات keep watch ing from darjeeling now in vellore your extrovert expedition lesson to us may god bless u thank u prem golay 1
  • @
    @keshabshrestha8234منذ 5 سنوات अरु देशहरू आधुनिकताले मात्रै राम्रो देखिएको रहेछ । हाम्रो नेपाल प्राकृतिक रुपमा यति धेरै सुन्दर छ। देश त हामीले घुमेको रहेनछ। अब नेपाल आएपछि देश घुमिन्छ। अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न पाइयोस्। शुभकमना। 1
  • @
    @limbumohenshigu1521منذ 5 سنوات राम्रो लाग्छ ,बिशेस त ब्ल्गको एपिसोडको प्रस्तुतीहरु सटिक क्लियर छ थोरै समयमा धेरै चिजहरु देख्न र बुझ्न पाएको छ तपाईको बोल्ने शैली राम्रो लाग्छ तपाईको ड्रोन क्यामराले कती मिटर उच्चाइ र क्षेत्रफल सम्मको क्याच गर्न सक्छ सुनौनुहोला र ब्ल्गिङ्ग्का डेटहरु राखे झन राम्रो हुने थियो ....وسعت 19
  • @
    @dreamyatraaمنذ 5 سنوات Hlo i am from Dang. This video is really awesome. Finally this shows the nepalism and proves that we think guest is form of god. Thanks for such a beautiful presents. And keep it up alys. 2
  • @
    @brindrapradhan4400منذ 2 سنوات अाफु पुगेकाे ठाउँ पेरी हेर्न पाउदा अति खुशी लाग्याे धन्यबाद सचिन भाइकाे टिमलाई 1
  • @
    @DT-Kenzoمنذ 4 سنوات you know what, you're doing really great job bro.thanks a lot!! 2
  • @
    @rishiramadhikari7846منذ 3 سنوات Butwal dekhi herdaixu khushi lagyo bibhinna thauko darsan garna paiyo ajhai khem jile gayeko geet ko jhalko lagyo thank you !!! 1
  • @
    @dilkumarglaan5070منذ 5 سنوات आहा मेरो जन्म थलो कति खुशी लाग्यो। भिडियो एकदमै राम्रो लाग्यो। हाल कुबेत 24
  • @
    @rameszsharma3511منذ 4 سنوات Real heaven of nepal .the holyplace of god i love my country Nepal 1
  • @
    @yamlama4372منذ 5 سنوات Im from ilam nepal. Love to see such a beautiful video of eastern nepal. Keep it up bro.!!! 2
  • @
    @mdraees7352منذ 4 سنوات लास्टै सुन्दर छ मेरो प्यारो जनमभूमि नेपाल
    अनि धेरै धेरै धन्यवाद दिन चाहान्छु सचिन दाई लाई
    1
  • @
    @asmitalimbu9355منذ 4 سنوات Aja afnai janma esthan video marfat herna paye khusi lagyo dherai ramro video banaunh vako rahex 2
  • @
    @d.bsanwalimbu9895منذ 4 سنوات अति दुुखका साथ देशभित्रका स्थान र वस्तुको प्रचार गरेर देशको लागि केही टेवा पुर्याउनु भयो। 24
  • @
    @pawankumars972منذ 5 سنوات Congrats for this incredible msg.. Thank you 1
  • @
    @balkumar9863منذ 5 سنوات I have been seeing your videos. All videos informative and meaningful . Thank you and will waiting for another videos. 1
  • @
    @dikbdrkc3534منذ 4 سنوات आफू पुग्न नसके पनि video बाट धेरै कुरा देखियो बुझ्न पाइयो खुशी लाग्यो धेरै धेरै धन्यवाद video रेकर्डर र video Editor नेपाली दाजु भाइ लाई 1
  • @
    @morningnectar289منذ 4 سنوات Sachin daju ta sarai gyani(knowledge ko khaani) hunu hudo raixa, great madal ko dhun. Love that. Thanks for this beautiful videos.. 1