المدة الزمنية 27:2

| | Village Beyond Himalayas | | Mustang, Nepal | | Secret Of Forbidden Kingdom

بواسطة PURVI BLUES
814 074 مشاهدة
0
13 K
تم نشره في 2017/04/23

A Documentry on Nepal's Worth Visiting Places. We Have placed The Detailed Video On Pokhara and Mustang's Beautiful scenario. ______________________________________ Jhapa Top 10 Places Aerial View /watch/MilGO_GnJVSnG Beautiful Ilam Drone View /watch/ImTVzW0oAQ9oV Pathibhara Temple Taplejung /watch/8Azl1RjxKsHxl Triveni Dham, Nawalparasi Balmiki Ashram /watch/oNa1Vui5PT451 In This Video Following Places are Included: Pokhara : Fewa Lake, Night Life of Pokhara, Davi's Falls, Gupteswor Mahadev Cave, Bat Cave, Begnas Lake, Sundari Dada and Rupa Lake, International Mountain Museum, Seti River Gorge, World Peace Pagoda ___________________________________ Mustang : Way Towards Mustang, Flight, Jomsom, Kagbeni, Muktinath, Jwala Mai, Thini Village, Leopard Cave, Dhumba Lake, Naland Buddhist School, Thairo Village, Archery, Tibetan Refugee Camp, Marpha Village and Many More. Please watch our latest videos through this link In a search of Rickshaw : /watch/0__-PLfoofno- Mechi Pari ko Nepal : /watch/87o-DVmSI7CS- Nepal ko Panijahaj, Ship, Waterways /watch/cCSeLdBMI-AMe Suspense of Mustang mustang nepal mustang weather mustang temperature mustang district mustang nepal map mustang road mustang trek mustang altitude mustang accident mustang airport mustang apple mustang apple farm mustang adventure trek a mustang horse mustang beautiful place mustang bike tour mustang border mustang blog mustang car made in nepal mustang district profile mustang distance from kathmandu mustang district map mustang environment

الفئة

عرض المزيد

تعليقات - 457
  • @
    @user-vh7fk6kd6sمنذ 5 سنوات धेरै राम्रो छ म २०६४ सालमा गको थिए।फेरि एक पटक जान मन छ।अति सौन्दर्य बाताबरण छ त्यहा। 20
  • @
    @janakkc4661منذ 3 سنوات साह्रै सुन्दर भिडियो। अनेकौं दु:ख कष्ट सहेर पनि यति सुन्दर भिडियो तयार गर्नु भएकोमा धेरै धेरै धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना। 1
  • @
    @sansubi6974منذ 5 سنوات नेपालकै प्राकृतिक सम्पदलाई विशेष जोड दिई यसरी भिडियो बनाएकोमा खुसी लाग्यो। अनि धेरै धन्यवाद।। 12
  • @
    @sandhyasubba6256منذ 5 سنوات Nepal is really beautiful place,it can develop well in tourism, protect your country. Motherland is your ❤️.thanks for your video. 13
  • @
    @ritakhadka2010قبل 4 أشهر आहा धन्नेवाद सचिन सरलाइ घर बसि बसि यति राम्रा नेपाल भरीका ठाउँ हेरन पाइयकोमा 1
  • @
    @nikeshkunwar7209منذ 3 سنوات Nepal is very rich in nature. l am proud of my Country. 3
  • @
    @rajubikramchamlinglibrary8087منذ 3 سنوات धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
    .
    ...وسعت
    3
  • @
    @chandraprakasdhakal7903منذ 4 سنوات धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर !!!
    अद्भुत आश्चर्यजनक अकल्पनीय
    भिडियो मार्फत देखाउनु भएकोमा धेरै धेरै धन्यवाद !!
    1
  • @
    @kabirajrai9386منذ 4 سنوات Sundhar Thau Mustang.Geettai Cha Marfa Gauko Seu Metho.Jankari Parti Thanks. 3
  • @
    @AvishekLamaOfficialمنذ 3 سنوات Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई ❤️ ....وسعت 1
  • @
    @dhanrajnepali9573منذ 2 سنوات Our country is a beautiful..proud to nepal.Natural greatest thank you for a video watching️❣️❣️ 1
  • @
    @wangde9690منذ 4 سنوات विश्व अहिले कोरानाको महामारीमा रहिरहदा म चै हजुरले बनाउनु भएको सबै भिडियो हेर्दै दिन बिताउदै छु र सबैलाइ यहि आग्रह नि गर्दछु। घरमा नै बसौ अहिलेको महामारीलाइ यसरी नै जितौ 28
  • @
    @rameshregmi1068منذ 5 سنوات wow! what a nice blend of nature that can be seen from one place
    .
    6
  • @
    @rameshtimsina7045منذ 3 سنوات यति राम्रो भिडियो लाई डिस लाइक हान्ने जनावर चै कस्ता छन हो हेर्न पाएनी हुन्थ्यो 1
  • @
    @prabhatchamlingrai2095منذ 5 سنوات Nice blend of nature that I,ve ever seen wah wah.!!! 11
  • @
    @premgurung9868منذ 5 سنوات It's amazing place so beautiful. Thanks for sharing video. 5
  • @
    @ranjitarya8616منذ 5 سنوات सुंदर ध्वनि सुंदर दृश्य अतीसुंदर कथा वाचन 4
  • @
    @ishworiprasaddhital7200منذ 5 سنوات Every information that i need about Mustang and Pokhara. I love Purvi blues 10
  • @
    @sanjibbhatta7523منذ 5 سنوات HEARTLY THANKSS,SIR.I HAVE NEVER SEEN LIKE THIS BEFORE,GREAT KNOWLEDGE GIVEN,THANKSS,I MOST LOVE EVERY VIEW AND EVERY PLACE WHICH WAS AMEZZING. 13
  • @
    @askangdembe3708منذ 5 سنوات यो भिडियो हेरेर मलाई मन नै कस्तो कस्तो भयो कुनै अर्कै संसार मा उडिरहेको जस्तो भयो धन्यवाद छ तपाइँलाई मलेशिया बाट हेर्दै छु 19
  • @
    @addprajwalمنذ 4 سنوات One day u will a get big award.for sure..keep up the great work. . 2
  • @
    @bistadhanuمنذ 4 سنوات सचिन जी तपाईंको यो भिडियो पुरै हेरियो । बडो आनन्द लाग्यो । तपाईंको मेहनत लाई सलाम छ । इटहरी बाट धनु विष्ट । 4
  • @
    @nikidhakal7834منذ 7 سنوات I cant believe our country is this much beautiful 19
  • @
    @pramodrai8215منذ 5 سنوات नेपाल संस्कृति, भाषा, धर्म र रमणीय स्थलहरुको धनि देश हो, पर्यटकिय स्थलहरुलाई बिश्व सामु यसरी नै प्रचार प्रसार गर्नु पर्छ । 6
  • @
    @pematamang8420منذ 4 سنوات your great sir ! Thank you so much
    sir. because, you have made very beautiful videos for us. i think purvi blues vlog is one of the best vlog for id="hidden4" class="buttons"> me. i have been seeing all yours videos since before. god blessed you sir! keep going on sir.
    ....وسعت 8
  • @
    @pmkhanel9717منذ 4 سنوات यहाँको भिडियोग्राफी र प्रस्तुती प्रशंसनीय लाग्छ मलाई। म एक नियमित दर्शक हुँ । प्रत्येक ठाउँको खानाको प्रकार पनि देखाइदिए झन् असल हुने थियो।
    - पी एम खनाल,
    गान्तोक सिक्किम।
    2
  • @
    @sauraptamang5658منذ 5 سنوات awesome video and I can't express in word wow beautiful place 4
  • @
    @ShareNepal0منذ 5 سنوات Beautiful ❤️ place to visit once in life time ❤️♥️ 4
  • @
    @GrgKarmaمنذ 5 سنوات वाचन शैली मन पर्यो र कहिले नदेखियेको भिडियो नयाँ नया ठाँउ अती राम्रो। 3
  • @
    @kishorelama9714منذ 4 سنوات Very nice. Very commendable. Keep it up. I am from darjeeling.
    I like your clippings.
    3
  • @
    @happydiwalisingh2201منذ 5 سنوات नयाँ नया देखिन्छ नेटवर्क को कारणले सारै खुुसि लागिएको आफ्नोतर्फबाट हादि्क बधाई छ पे्रम 4
  • @
    @dineshshrestha8511منذ 4 سنوات Simply great. keep up ur gud work sir.. 2
  • @
    @angchhekisherpa4042منذ 5 سنوات One of the most beautiful place in Nepal 3
  • @
    @jovial_arunkshatree1913منذ 4 سنوات I visited this place. It's really wonderful . wow. 1
  • @
    @Nirdoshbudhahoki4113منذ 4 سنوات Akdamai ramro video Portugal bata herdai xu jankaree ko lagi dherai dhanyabad 2
  • @
    @ArohaDahalمنذ 3 سنوات this is the most magical place I have ever been to 1
  • @
    @rovinkarala8481منذ 4 سنوات आहा कति सुन्दर छ मेरो देस from dubai (UAE) 2
  • @
    @kalisthansecondaryschool2875منذ 5 سنوات A very beautiful and informative video 2
  • @
    @lovetodaybastola7058منذ 6 سنوات awesome place I hope I wii reach there very soon.world most beautiful place. 4
  • @
    @lilychen3162منذ 4 سنوات Beautiful ..Seeing them conserving their culture so beautifully is so great.. Complements from Mumbai.. 10
  • @
    @laxmimainali4957منذ 4 سنوات धन्यवाद sachin neupane sir हजुरले हाम्रो देशको विभिन्न ठाउँमा गएर दृश्य छायांकन गरेर विश्व समक्ष पुर्र्याउन सफल हुनुभएकोमा। हजुरले छायांकन गर्नुभएका प्रत्येक भिडियोहरु मैले हेर्ने गरेको छु। हजुरको घर झापामा हो जस्तो मलाई लाग्छ। सायद हजुर ले एउटा भिडियोमा भन्नुभएको थियो धुलाबारी हो भनेर। मेरो पनि घर झापा नै हो। तर म हाल रोजगारीको सिलसिलामा यूएईको दुबईमा सेकुरेटी गार्ड को काम गर्दछु। मलाई एकदमै खुसी लाग्छ हजुरले छायांकन गरेको भिडियो हेर्दा खेरि आफू त्यहीँ पुगे जस्तो अनुभव हुन्छ। आशा छ हजुरले अरु नयाँ-नयाँ ठाउँमा गएर भिडियो छायांकन गरेर संसारभरि नेपालमा यस्ता ठाउँहरु छन् भन्ने विश्व समक्ष पुर्र्याउन सफल हुनुभएको छ। यसका लागि फेरि पनि मेरो तर्फबाट हजुर लाई मुरी-मुरी धन्यवाद। ....وسعت 6
  • @
    @ridamshrestha4655منذ 4 سنوات You should go Rukum and Rolpa to shoot video.. these places are amazing❤️❤️ 2
  • @
    @keshabdounloderai5288منذ 4 سنوات Super duper sundar hamro desh nepal jay nepal 2
  • @
    @ckj2493منذ 4 سنوات Always making amazing video purvi blues. 1
  • @
    @sumankunwor3070منذ 3 سنوات आज आयो आनन्द मिल्ने भिडियो चारै तिर सेतो मोति चम्के झै टल्किने हिमाल को हिऊ हेर्दा आनन्द महसुस मिल्ने तर सर भिडियो साह्रै छोटो भयो जस्तो लाग्यो अलि लामो बनाउन आग्रह गर्दछु❤️❤️❤️❤️ 1
  • @
    @MBGKTMNPمنذ 4 سنوات Excellent n Very Informative. Thanks. Jhapa-Muktinath Bravo 1
  • @
    @ramailookhaldhunga2196منذ 5 سنوات मैले हेरेको रहेनछु धन्यवाद सलाम✋ हजुर लाई यो भिडियो बनाउनु भएको मा ❤️ 1
  • @
    @dilbahadurkhatri4763منذ 5 سنوات Nepal is the Beautiful country.Pokharatira ta ghemiyako chha .Thank you for video.Sabai bhanda sundar desh chha Hamro Nepal.Jai Nepal. 1
  • @
    @kalpanapanta4698منذ 3 سنوات I am big fan of your vlog!!! Your vlogs are so informative!!!!❤❤❤ 1
  • @
    @rajintamang3973منذ 3 سنوات मुस्ताङ मुक्तिनाथ मंन्दिर ❤️ २०७७ फागुन 2
  • @
    @kamalpoudel6771منذ 5 سنوات तिम्रो यौता video ले सबै video हेर्ने बनायो बन्धु 13
  • @
    @krishnamagar3223منذ 4 سنوات M palpa bat tar ahile UAE ma xu. M hajurko video suree dekhi ko khoji herxu dheree ramro lagxa Ani khusi pani lagx thank you so much Sachin sir. 2
  • @
    @puranpuwar7714منذ 4 سنوات Good place for visit , comments from USA 2
  • @
    @dilipdahal251منذ 4 سنوات Sachin dai hami pardeshi harulai afno pabitra bhumiko darsan garairahanuhunxa dinvari ko dukha birsai dinuhunxa tada vayepani najikai banau dinuhunxa thank you so much dai ❤️ 6
  • @
    @ramjaliofficial1985منذ 4 سنوات 45 पर्सेन्ड मैले हजुर का हरेक भिडियो हेरे तर अतिनै मन पर्दा अनि रोमन्च्क दिस्य भएको हाम्रो यो नेपाल मा एति राम्रा ठाउँ रहेका हैछ्न तर पुर्वी नेपस्ल का धेरै जसो देखे मैले अब आगामी दिन मा गुल्मी लगायत पाल्पा तिर का भिडियो बनाउनु परेयो म पनि एउटा लोक दोहोरी गायक हु तर अरु जस्तो पर्चलित होइन म हाल दुबै मा होटल मा कार्यरत छु म आगामी दिन मा अबस्य म भेटने परयास गर्ने छु हजुर सङ्ग देरै राम्रो सर ....وسعت 2
  • @
    @sanuofficial5726منذ 4 سنوات Superb awesome..
    Thanks for uploading
    2
  • @
    @shivapandey3362منذ 4 سنوات हाम्रो शुन्दर नगरि देबभुमि अतिरमणिय स्थल हरू लाई विश्व सामु चिनाउन कन्ह लागि उद्दत हुनु भयकोमा ह्रिदय देखि नै धन्यवाद दिन चाहान्छु 1
  • @
    @laxmipradhan3235منذ 4 سنوات Beautiful place woooow Damiiii pokhara ta pugium ABA mustang jana man6 m India bata herdai chu 2
  • @
    @shambhuthapa3226منذ 3 سنوات भिडियो राम्रो छ तर यो भिडियो बनाउँदा सचिन न्यौपाने को अति आवश्यक देखे मैले उहाँ को बोल्ने सैलि सारै राम्रो छ। यस भिडियो मा कता कता तरकारी मा नुन नलागेको जस्तो लाग्यो मलाई। जति उहाँ को भिडियो हेर्छु राम्रो लाग्छ, होस्ट चाहि सचिन नै मन पर्छ। अन्य कुराहरू धेरै राम्रो छ। ....وسعت 1
  • @
    @tmgkanxa9339منذ 4 سنوات dai tapai le haleko video herda dherai khusi lakxa thank you so macha dai tapaiko video euta pni naxodi herne garxu ni dai 2
  • @
    @bishalchaudhary38منذ 4 سنوات Firstly thank you.bishal Chaudhary from dhangadhi kailali 2
  • @
    @vinodrajsharma5620منذ 5 سنوات Thanks for the post, we are very grateful to you. Thanks once again. 8
  • @
    @bikasgrg89منذ 5 سنوات Lovely sweet nice mustang place. I like it. ❤️❤️❤️❤️❤️ 2