المدة الزمنية 15:34

Gorkha Palace | Mungling to Gorkha Ride |   Historical Place of Nepal | Prithvi Narayan Shah History

بواسطة PURVI BLUES
1 746 919 مشاهدة
0
42.5 K
تم نشره في 2019/05/23

Gorkha is a main historical site of Nepal. Here lies a museum and Gorkha palace. Check our other interesting videos Taplejung Pathivara Darshan ► /watch/8Azl1RjxKsHxl Bhojpur Beautiful Place  ►/watch/ED_-6QhJb6yJ- Mustang & Pokhara Beautiful Scene ► /watch/oolGHlD_1vB_G Places visited Mungling Trishuli River Bridge Abu Khaireni Marsyangdi River Daraudi River Way to Gorkha Gorkha Bajar Gorkha Buspark Barpak Gorkha Museum Gorkha Palace Prithvi Narayan Shah Prithivi Narayan Shah Birth Gorakhkali mandir Gorakh Kali Temple

الفئة

عرض المزيد

تعليقات - 1483
  • @
    @everythingrandom5748منذ 5 سنوات Sarai ramro channel xa. Sabai Nepali le support garnu paryo.
    At least arko barsa samma ma 2 million subscribers pugos vanne mero suvakamana.
    123
  • @
    @pratimagiri4459منذ 2 سنوات अति सुन्दर गोर्खादरबार आफु नगए पनि गए झै लाग्यो धेरै धन्यवाद भाइलाइ 8
  • @
    @dinesh_parajuliمنذ 5 سنوات फेरि एकपटक सिर झुकाएर सम्मान गर्दछु महान पुर्खालाई ‍ 90
  • @
    @AvishekLamaOfficialمنذ 3 سنوات Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई ❤️ ....وسعت 9
  • @
    @ompun4559منذ 3 سنوات स्कुल पढ्ने बेलामा इतिहासमा पडेको मात्र थिय यो ठाँउमा पुग्न न सकेनी भिडियो हेरेर मन सान्ती भयो हजुरलाई धन्यवाद है भिडियो बनायर हरेक मानिसको सामु पुराइदिनु भयो जै नेपाल 3
  • @
    @bipinaryal1555منذ 4 سنوات निकै राम्रो प्रस्तुति दाजू । हाम्रो धर्म, संस्कृती, इतिहास, गौरब तथा अस्तित्व संग जोडिएको हाम्रो राष्ट्रिय सम्पदा । नेपाल, नेपाली पहिचान तथा हाम्रो मौलिकता जोगाउने राष्ट्र नायक श्री ५ महाराज धिराज पृथ्वी नारायण शाहा देव लाई हृदयबाट सलाम । ....وسعت 9
  • @
    @megraj9892منذ 4 سنوات इतिहास को विवरण जानकारी गराउनु भएको मा धन्यवाद 10
  • @
    @user-pm5tq2wo1zمنذ 4 سنوات हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह ज्यु को सधै भरी जय जय होस जय गोरखा जय हिन्दु जय नेपाल 27
  • @
    @ranjanrai4077منذ 5 سنوات Nice brief history of King Prithivi Narayan Saha . Founder of Nepal . 7
  • @
    @kathmandukhaldo5917منذ 3 سنوات धेरै राम्रो काम ! इतिहास चिनाउने काम ! आफै गए झै लाग्यो हजुर ! धन्यवाद ! 6
  • @
    @nirajanthapamagar6544منذ 4 سنوات धन्यवाद सचिन जि,हाम्रो गोरखाको बारेमा यति राम्रो जानकारिमुलक भिडियो बनाइ दिनु भएकोमा । यो गोर्खालि को तर्फबाट सलाम❤️❤️❤️❤️❤️ 12
  • @
    @migg2304منذ 3 سنوات I am from Gorkha but never knew this much or seen this much about my own land. really .everyweekend we spend our leisure time atleast watching on id="hidden5" class="buttons">e of ur blogs and alsomake our kids watch too .keep a good work lots appreciation from ....وسعت 7
  • @
    @toyanneupane1576منذ 4 سنوات असाध्यै राम्रो लाग्यो ,असाध्यै खुशी लाग्यो नेपाल् को इतिहास अनि मेरो जन्मभूमि गोर्खा को भिडियो हेर्नु पाउदा सचिन सर । भिडियो बनाउदा श्रावण भदौ देखी कात्तिक मङ्सिर सम्म राम्रो हुन्छ होला किनकि चारैतिर हरियाली राम्रो वातावरण देख्न सकिन्छ अरु ठाँउको भिडियो हेरि गोर्खाको भिडियो राम्रोसँग बनेको जस्तो लागेन , तर गोर्खा पनि आउनुभएको रहेछ खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई ....وسعت 4
  • @
    @bishnudulal6782منذ 5 سنوات ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद । 76
  • @
    @tekrajhamal7323منذ 2 سنوات जय नेपाल। नेपाल गन्ज बाट । धेरै राम्रो लाग्यो राजदरबार॥ 2
  • @
    @suginami123منذ 4 سنوات In love with the design of the building. Looks really well maintained. I hope that kind of wood carving continues to be admired. 12
  • @
    @deepakshah653منذ 4 سنوات गाेर्खा जिल्लाकाे छिमेकी जिल्ला लम्जुङ्गकाे बासिन्दा भए पनि गाेर्खा पुगेर राष्ट्रनिर्माताले बनाउनु भएकाे गाेर्खा दरबार र संग्रहालय हेर्न समेत नसके काे अबस्थामा याे भिडियो हेरेर धेरै कुराहरू देख्न पाईयाे धेरै खुशी लाग्याे धेरै धेरै धन्यबाद छ। ....وسعت 10
  • @
    @puspachand701منذ 4 سنوات Thanku Purvi News we Love Greater National Father King Pirthivi Naryan Shah Live our Heart Sun moon save we Remember every Minute! Jaya Des Jaya Nares Jaya hindu Adhirajya Jaya Rastabad! 2
  • @
    @suktsheringlepcha3733منذ 5 سنوات I like to visit Nepal, very interesting historical sites needs some preservation work, Nepal Government should spend huge amount to preserve this. 15
  • @
    @bimalneupane7773منذ 4 سنوات this is a best youtube channel for me, because it give us too much information and clear audio video. Thank you Sachin Dai keep it up. 5
  • @
    @rajubikramchamlinglibrary8087منذ 3 سنوات धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
    .
    ...وسعت
    5
  • @
    @bukytech5832منذ 4 سنوات Your last speech amazing you touch our heart bro. 5
  • @
    @diliprai2545منذ 4 سنوات गोर्खा दरवार सुनेको थिए आज हेर्न पनि पाईयो धन्यवाद है भाई हजुरलाई तपाईको भिडियो हेर्दा सारै आनन्द लाग्छ 48
  • @
    @irenerasaily7539منذ 4 سنوات Excellent much appreciated from GIRISH ,Kalimpong(India) hoping to visit one day. 18
  • @
    @mr.traveller3341منذ 4 سنوات This is the real Gorkha of Nepal from where Gorkhali army marched on. Jay Nepal 16
  • @
    @dipjyotithapa6848منذ 3 سنوات हाम्रो गोर्खा प्यारो गोर्खा
    Thankyou for visiting Gorkha and making such a wonderful vedio.
    6
  • @
    @sunangsubba948منذ 4 سنوات जय नेपाल धन्यवाद छ यहाँ लाई जान्कारी गराउनु भएकोमा 3
  • @
    @bnisharai6579منذ 2 سنوات पढेको मात्रै थिए आज देख्न पाए धेरै खुशी छु
    thank you so much sachin sir
    1
  • @
    @bambahadurthapa3738منذ 4 سنوات एेतिहासिक भ्रमणले उल्लेखनीय उपलब्धि हासिल गरेको छ धन्यवाद। नागार्जुन नगरपालिका काठमाडौँ। 10
  • @
    @manbahadur7814منذ 5 سنوات धन्यवाद सर म साउदी बात हेर्दै कति गर्वले छाती चौडा भयो जति गरिबी अभावले भरिएको भयपनी मलाई नेपाली गोर्खाली भएकोमा गर्व छ रास्त्रपिता भएको ले आजा नेपाली छौ साउदी पनि राजा भएको देश हो राजाको हाम्रो देश लाई पनि जरुरी छ उबेला पनि कति सान्दर्भिक चिजबिज जीवितै छन नेताले बेच्छन् उनलाई हेर्न नदिनु हाम्रो गौरव जय गोर्खाली ! ....وسعت 6
  • @
    @krishnaoli8979منذ 4 سنوات Thank you so much for excellent great video 2
  • @
    @chandraprakasdhakal7903منذ 4 سنوات धेरै धेरै धन्यवाद सचिन सर
    अति आकर्षक सुन्दर मनमोहक
    हृदय देखि सलाम छ पुर्खाहरुलाई !!!
    1
  • @
    @milankc1678منذ 3 سنوات म भारत को चेन्नई बाट हेर्दै छु यो भिडियो लाई 2
  • @
    @khimadhikari3907منذ 5 سنوات I have been watching your all documentaries including ads. Hope this will help you financially and keep motivating for more. 6
  • @
    @milanbhattarai1273منذ 4 سنوات ताईंहरुलाई धेरै धेरै धन्यबाद हाम्रो गोरखा जानु भएको मा. 5
  • @
    @ranjansapkota4020منذ 4 سنوات खुसी लाग्यो पुन: गोरखा दरबार र संग्रहालय देख्न पाएकोमा . धन्यवाद 3
  • @
    @himalayanviagra6255منذ 5 سنوات Pay respect to founder of Nepal. Brave ruler who defeated British. 6
  • @
    @acharyakul5منذ 4 سنوات Watching from Salt Lake City, Utah. Keep up the great work. 2
  • @
    @gopaldangi6209منذ 3 سنوات नेपालका हरेक कुना,कुनामा पृथ्वीनारायण शाहाकाे मुर्ती राखिनुपर्छ ,, राष्ट्रपीताकाे सम्मान गरौ । 3
  • @
    @bindasgyanugcofficial2727منذ 2 سنوات म सधै हेर्ने गर्छु अती मन पर्छ भारत देखी 1
  • @
    @nabinranamagar2695منذ 5 سنوات सात बर्ष भाको थियो गोर्खा दरबार नगएको आज गैइयो.दाजु को Video हेरेर
    thanks pruviblues team
    38
  • @
    @bntiwari99منذ 4 سنوات Watching from USA. One of my favorite travel vlog. 8
  • @
    @bhaktadevirawal6954منذ 3 سنوات आफै गुरु हेरेको जस्तै लाग्यो धेरै धेरै धन्यवाद 1
  • @
    @mamataghimire3212منذ 4 سنوات Thank you so much for this wonderful and informative video. 1
  • @
    @limbuvlogs5895منذ 3 سنوات धन्यवाद हजुर लाई गोर्खा दरबार देखौनु भो। 1
  • @
    @Nepalchronicles24منذ 4 سنوات The history of shah dyansty is the history of united Nepal. 19
  • @
    @MBGKTMNPمنذ 5 سنوات Thanks to Purvi for this enchanting video. 1
  • @
    @gurungshyamالعام الماضي म यो भिडियो पर्देस हङ्कङ्बाट रमाइलो मानि हेर्दैछु, तपाइको यो भन्दा दुइ वटा भिडियो घान्द्रुक र गुल्मिको पनि सार्है रमाइलो सङ हेरेर कमेण्ट पनि गरेको छु ।धन्यबाद ! 1
  • @
    @himalibabuمنذ 3 سنوات I love to watch your video blog !!! You present full package of information !!! 1
  • @
    @d.kdewan8874منذ 3 سنوات ऐतिहासिक स्थलको सुन्दर विवरणको निम्ति धन्यवाद भाइलाई ,दार्जीलिङक‍ो स‍ोनादाबाट। 2
  • @
    @chitrabahaduroli3982منذ 5 سنوات Jaya Nepal
    Im proud to being Nepalise & Gorkha
    16
  • @
    @heemadulal6179منذ 5 سنوات Sarai manparyo video
    Aafai gayera aaye jasto aanubhav vayo
    Thank you purvi blues for this video
    3
  • @
    @bisharadphuyal806منذ 5 سنوات धेरै राम्रो भिडियो सचिन ज्यू, कोरिया बाट हेर्दैछु र अन्त्यमा व्यक्त गर्नु भएको जीवनदर्शन अनुकरणीय छ् 1
  • @
    @susmiee2098منذ 4 سنوات गोरखा दरबार को सेरोफेरो यति मात्र चाहिँ होइन, main दरबार मात्र हो यो।
    दाइको धेरै vlog हरु हेरे सबै राम्रो लग्यो। तर, गोरखा दरबारसङ्ग जोडिएको धेरै सुन्दर स्थानहरु जुन त्यहि नै थिए र इतिहासमा धेरै महत्वपूर्ण पनि थिए तिनिहरु यो video मा नदेख्दा धेरै दु:ख पनि लाग्यो।गोरखा दरबारसङ जोडिएको भाग यति मात्र नभइ अझ धेरै छ। यस्को सेरोफेरो अझ धेरै मनमोहन छ, त्यहाको प्राकृतिक दृश्यलाई र अन्य मन्दिरहरु र दरबारको अन्य भागहरुलाइ पनि अन्य जिल्लाको video हरुमा जस्तै पुर्ण रुपमा समेटेर बनाइदिनु भएको भए अझ आभारी हुने थिए।
    खैर, कोहि गोरखा आउन चाहानुहुन्छ भने दरबार को सेरोफेरो पुर्ण रुपमा समेटिएको video र photo हरु हेरेर आउनु होला.. तेस्ले तपाइहरुमा उत्साह धेरै थपिने छ।
    .
    ...وسعت
    1
  • @
    @anupsharma6024منذ 5 سنوات Shree panch Badamaharaj Dhiraj Prithivi Narayan Shah Sarkaar ko jai ! 8
  • @
    @gitalamsal3731منذ 2 سنوات आहा,,,!!! कति राम्रो संग बताई बताई देखाइदिनु भो ,, म महाकालीको महेन्द्रनगर बाट हेर्दै छु 1
  • @
    @anupchhetri5411منذ 5 سنوات Good bro astai gorkhali itihas ko vidios haru aru pani banaunu hola.. hami gorkhali history parna napaye pani parna janna dherai mon lagcha..mo sadai hajur ko vedio herchu. lots of love 4m Assam . 5
  • @
    @bhawanakharel2131منذ 4 سنوات Huge respect to late king prithivi Narayan Shah 18
  • @
    @rushsunar8845منذ 4 سنوات Thank you for this video. I was able to take this tour with you while I’m sitting here in my living room almost 10000 miles away. But now I’m burning with new desire to visit this holy place to pay tribute to this great man who made our country - the father of our nation. ....وسعت 4
  • @
    @takgurung2446منذ 4 سنوات Hamro gorkha ramro gorkha.yekdam ramro lagyo afno thau ko video herna pauda.dhannebat hjur lai 1
  • @
    @rajkumarshrestha3161منذ 4 سنوات very beautiful palace .I like the video. 1
  • @
    @chitrakarki5812منذ 4 سنوات प्रस्तोताको मननीय प्रस्तुती, नेपाल अधिराज्यको सबै भन्दा उत्कृष्ट स्थल। मलाई मन पर्ने ठाउँ।मैले २०३९ सालमा त्यहा गएको थिए। 1
  • @
    @Chefgopalsunar2023منذ 5 سنوات I am form India
    My bron district gorkha,I lv gorkha.thank for upload this video.
    16
  • @
    @lalbhadur4078منذ 5 سنوات Impressive info, its worth visiting, looks great.. 1
  • @
    @balkumarilawati4531منذ 2 سنوات अ मनि गोर्खा दरबार गएको थिए पहिला रमाउलो लाग्यो 1
  • @
    @roshanbasnet9725منذ 3 سنوات Big fan dai huge love and respect from itahari❤️ 2
  • @
    @sonukhanal10منذ 3 سنوات Ekdam ramro thaun hijo gorkha ghumera aako ramailo yatra. 4
  • @
    @rubinasharma5312منذ 2 سنوات your way of narration is so poise. i like listening to it and learn also. 1
  • @
    @pand41منذ 4 سنوات Thank u sachin sir. good job. keep it up. . 1
  • @
    @hatakekakashi3336منذ 4 سنوات जय गाेरखा दरबार ️️पिृथिबि नारायण शाहा ️कि जय हामाे् ईतिहास ️कया रामाे् रहेछ 1
  • @
    @hgyi8fu144منذ 2 سنوات सानो मा गोर्खा दरबार र पृथ्वीनारायण शाह को बारेमा किताब मा पडेको थीय आज हजुर को भिडियो मार्फत हेर्न र सुन्दर बाचान शैली मा बुज्न पाइयो धन्देबात सर् 1
  • @
    @RitaRita-hp5kkمنذ 5 سنوات Wow hamro Nepal kasto ramro xaha I like you jay Nepal 4
  • @
    @angelblackpinkbts932منذ 5 سنوات One of the finest and best castel in the world 2
  • @
    @shresthahiralalمنذ 5 سنوات Thank you for promoting of Gorkah Tourism. 8
  • @
    @xiteezpakhrin8706منذ 5 سنوات Your VLOG is pretty awesome in my opinion. 1
  • @
    @smilenepal3493منذ 4 سنوات Heaven is myth, Nepal is real. Once is not enough.
  • @
    @babulalbk2993منذ 3 سنوات नमस्ते म हेटौंडा बाट पत्रकार भाईलाई धेरै धेरै धन्यवाद 1
  • @
    @salikbhandari5741منذ 5 سنوات भिडियो मार्फत धेरै जानकारि दिनुभएकोमा धेरै धेरै धन्यवाद जजुर लाई भिडियो स्पस्ट र प्रस्तुतिकण पनि राम्रो छ । 3
  • @
    @ShaonBaidyaمنذ 4 سنوات This part of lndia is very beautiful. We are proud to be a Indian. Joy Hind. 2
  • @
    @rajrbh8660منذ 3 سنوات This Palace was build in Ram shah's time ,he had very good relationship with Newar kings of Kathmandu valley.Newar build this palace for him . 2
  • @
    @kabirajrai9386منذ 4 سنوات Etihas Amar Huncha Are Ra Nai Sunnu Ani Dhekhanu Payeko Chau.Prithvi Narayan Shahale Gardha Aaja Sundhr Nepal Cha Ani Saman,Salut Ra Jankari Parti Thanks Brother. 3
  • @
    @kamalthulung7749منذ 4 سنوات पूर्वी blues lai धेरै धेरै धन्यबाद छ ।गोर्खा दरवार हेर्न पाइयो ।आनन्द पाइयो ।कमल थुलुङ Dalsingpara Alipurduar ,W B India 1
  • @
    @nepalimannepalipan3273منذ 4 سنوات भिडियो धेरै राम्रो लाग्यो अझै यस्तो राम्रो इतिहासिक कुरा हेर्न पायोस।शुभकामना छ ,तर 1
  • @
    @shravankumaryadav1446منذ 3 سنوات भारतको पानीपत हरियाणा बाट हेर्दैछू
    घर त मेरो महोत्तरी जिल्ला हो
    1