المدة الزمنية 6:11

अंगुर खेती कसरि गर्ने यस्तो छ तरिका र प्रबिधि | | How to Cultivate Grapes In Nepal | | Krishisandesh

بواسطة Krishi Sandesh
11 902 مشاهدة
0
317
تم نشره في 2021/08/06

#अंगुर_खेती #Grapes #फलफुल #Fruits #krishi_sandesh #कृषि_संदेश नेपालमा अङ्गुर खेतीको सम्भावना निकै राम्रो छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइसम्म अङ्गुर खेती राम्रोसँग गर्न सकिन्छ । अङ्गुरले विरुवा रोपेको तेस्रो वर्षदेखि उत्पादन दिन्छ । यसलाई काँटछाँट गर्न जानियो भने प्रति हेक्टर १० मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ । अङ्गुर रोप्ने उपयुक्त महिना पुस हो । अङ्गुर खेती गर्न चाहने किसानले जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र लगायत कार्यालयमा सम्पर्क गर्न सक्नुहुने छ । अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: --------------------------------------------------------------------------------------------------------------------------- ► नेपालमा रातो केरा खेती गर्ने तरिका र प्रबिधि || How to Cultivate Red Banana In Nepal, Krishi Sandesh /watch/s57=t&8wTvON5bnZfb= ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal /watch/kui-vdG9Bys9- ►केरा खेती गर्ने तरिका || How to cultivate Banana In Nepal || Krishi Sandesh /watch/8m3P3B6V-UVVP ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal /watch/Es511N6q_y1q1 ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/os6s98CUTqvUs यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 41