المدة الزمنية 26:54

News आज २० गतेका मुख्य समाचार | रबिको कार्यक्रम, २५ क्षेत्र बन्द, देशभर लकडाउन, परिक्षा, गाडी बन्द

بواسطة Smart Khabar
304 336 مشاهدة
0
9.4 K
تم نشره في 2021/05/03

News 🔴 आज २० गतेका मुख्य समाचार | रबिको कार्यक्रम, २५ क्षेत्र बन्द, देशभर लकडाउन, परिक्षा, गाडी बन्द आज २०७८ बैशाख २० गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण पुष्टि थप २७ जनाको निधन २. वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्रीले विश्वासको मत लिने ३. पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण ४. आन्तरिक उडानमा कोटा तोकियो, प्रत्येक २० मिनेटमा एउटा मात्र उडान ५. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए ६. कोरोना खोप लगाएकाहरु व्यक्तिहरु कति सुरक्षित छन् त यसबारे पुरै जानकारी ७. काठमाण्डौ उपत्यकामा एकै दिन ३ हजार ५९५ जनामा संक्रमण ८. अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन ९. लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त १०.सुदूरपश्चिममा ८ दिनमा ४३ जना संक्रमितको मृत्यु ११.जनताको जीवन रक्षा सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल १२.आजबाट फेरी कुन कुन जिल्लामा लकडाउन र निषेधाज्ञा लगाईयो त यसबारे महत्वपुर्ण सुचना १३.कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनि चौधरीको निधन १४.सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता १५.भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई संक्रमितको मृत्यु १६.नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १७.विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने १८.बैतडीमा आजदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द १९.४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी २०.निषेधाज्ञाको मौकामा रोड मार्किङ सुरु २१.रबि लामिछानेको नया कार्यक्रम सम्बन्धि आयो ठुलो खबर २२.हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान २३.गायक प्रकाश सपुत ठुलो समस्यामा यसबारे पुरै जानकारी २४.भारतमा एकै दिन ३ लाख ९२ हजारभन्दा बढी संक्रमित थपिए २५.आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली २६.विमलाले माओवादी केन्द्र रोजेको सूचना शंकर पोखरेललाई थियो : ओनसरी घर्तीको दाबि २७.सरकारी सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने अवसर छ : प्रधानमन्त्री २८.कोरोना महामारीबीच यार्सा संकलन सुरू २९.नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक, अनेकौं सरकारी सेवा अब मोबाइलबाटै ३०.धनुषामा २१ गतेदेखि निषेधाज्ञा ३१.दाङका स्वास्थ्यकर्मी भन्छन् : बिरामी छटपटाएर मरेको देख्न सक्दैनौँ सरकार ३२.निषेधाज्ञा र लकडाउन पालना गराउन बढाइयो चेकिङ ३३.दैलेखमा पनि मंगलबार रातिदेखि एक साता निषेधाज्ञा ३४.कास्कीमा सवारी साधन सञ्चालनमा रोक, ३० गतेसम्म लम्बियो निषेधाज्ञा ३५.संक्रमितको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न उपप्रधानमन्त्रीको निर्देशन ३६.निषेधाज्ञाले रोकियो परीक्षा, आखिर कहिले हुन्छा त सबैको परिक्षा यसबारे महत्वपुर्ण सुचना ३७.कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी ३८.मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन: नियुक्ति घोर अलोकतान्त्रिक : शेर बहादुर देउवा ३९.महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा ४०.एक अध्ययनको दाबी : यस्ता मानिसलाई कोरोना खोपको एक डोजले नै सन्चो हुने ४१.रुसबाट ८० लाख खोप किन्ने प्रयास, प्रतिडोज १७ सय २० रुपैयाँ मूल्य प्रस्ताव ४२.आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द हुने ४३.बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही ४४.काठमाडौं उपत्यकामा निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाइ गरियो ४५.गाउँ-गाउँमा फैलियो कोरोना यसबारे ओउरै जानकारी ४६.धरहरा उद्घाटनमा हतारो : ४० प्रतिशत काम अझै बाँकी, बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो ४७.शपथ लिएसँगै शंकर पोखरेलले गरे मन्त्रिपरिषद विस्तार ४८.आज उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गरिने ४९.लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 288