المدة الزمنية 42:56

टार्गेटमा प्रचण्ड : चीनको टक्करमा ज्यान जानसक्छ ,सभामुख सक्न यस्तो डिजाइन,सिधै भित्रदै अमेरिकी सेना

بواسطة A1Time TV
20 773 مشاهدة
0
494
تم نشره في 2021/12/23

Bijay Mishra latest interview... #bijaymishra #mcc #prachanda #a1time #interview #latestinterview visit us: www.a1time.tv Ph: 9851115641 Email: aonetime.tv@gmail.com © All Rights Reserved

الفئة

عرض المزيد

تعليقات - 135
  • @
    @cblama7399منذ 3 سنوات I think Mr B mishra is the best political analysts. But most part he didn’t tell the truth. Why he explain about amendments of MCC’s pack of section. ?
  • @
    @jhakkurajbasnet149منذ 3 سنوات यो ब्यक्ति पनि डलर खाएर MCCको गित गाउने ,डलरे, यो लाइ कति पायो डलर? 15
  • @
    @drcreation5887منذ 3 سنوات अरू अन्तर्वार्ता सबै राम्रै लाग्थ्यो विजय सरको यो चाहि mcc को पक्षपोषण गरेजस्तो लाग्यो।जस्ले जे भनेपनि यो नेपालको भूमि प्रयोग गरेर चिनलाई सिध्याउने रणनिति नै हो। 6
  • @
    @krishnasharma6904منذ 3 سنوات यिनको बोली फेरियो डलर भेटेछ्न ल बधाई छ । 3
  • @
    @mpkhalingrai8558منذ 3 سنوات यो धेरै बोल्नु थाल्यो यो पनि एजेन्ट रहेछ। 12
  • @
    @dillibahadur9054منذ 3 سنوات यदि अनुदान भय साम्सत ले किन पास गर्नु अर्ने अम्रिका को स्वार्त छैन भने बिदात भयको ठाउमा लैजा किन भन्नी हजुर पनि बोलेको बहत डलर मिल्छ होला 17
  • @
    @sanjoogrg3408منذ 3 سنوات धेरै बोल्न लाग्यो जसलाइ पनि कसैबाट संचालित छ भनी दिने त्यसो भए को सहि हो त ? एस्तो विवादित अनुदान लिनु नै पर्छ भन्ने छ ? पछि झमेला हुनु भन्द अहिले शतर्क हुनु राम्रो किनकी एति सहयोगले देश बिकशित हुने होर ? 9
  • @
    @clovevange4432منذ 3 سنوات कतावाट डाक्टर साहेब चल्नुहुन्छ भन्ने कुरा खाजकाे बिषयपाे छकि?? कत्राे बचाउ अमेरिकाकाे हट्ट 7
  • @
    @indirakarki5858منذ 3 سنوات अनुदान भय सम्सदमा लगेर पास गर्न कीन खोजीयो त अरु बुझ्नु छैन दलीय राजनीति ले दीक्क लागेर आत्तिएका हामी जनता लाई पाटि बाट आय पनि राप्रपा हीरो छ अरु भन्दा राजा आउन सडक बाट आय पनि राजा आउन यी अहीलेका नेताहरुको त अनुहार हेर्न मन छैन ....وسعت 13
  • @
    @bidhyashah8857منذ 3 سنوات एस ले पनि अलि कति भय पनि देस द्रोहि हरु को गु चाटे कै रैछ 6
  • @
    @narayanrayamajhi7215منذ 3 سنوات संसदबाट पास गर्नुपर्ने बाध्यता चै किन हावा कुराे गरेर हुन्छ । यसलाई पनि डलर अाउन थालेछ। 4
  • @
    @faninarayansigdel2865منذ 3 سنوات !अभूतपूर्व खतरा!
    कुनै पनि सामान्य सम्झौता संसदबाट पास गर्नै पर्दैन र आजसम्म यस्तो कुनै पनि सम्झौता संसदबाट पास गरिएको छैन।यो Mcc किन पास गर्नैपर्ने भयो ? त्यो पनि छलफल विना नै पास गर्नुपर्ने रे!
    अर्को कुरा - संविधान अनुसार यस्तो दूरगामी महत्त्वकाे लिखत संसदको न्यूनतम २/३मतबाट मात्र पास गर्न सकिन्छ।सरकारले त्यसलाई बहुमतले पास गर्न सकिने विधान कसरी बनायो ? यस बारेमा अदालतमा आजसम्म किन चुनाैती दिइएन?
    यसमा अत्यन्त गम्भीर षड्यन्त्र नरहेको भए पटकपटक म्याद थप्दै यसलाई पास गर्न अमेरिकाले लगातार यस्तो चर्को दबाब दिने नै थिएन।
    अमेरिकाले प्रम मार्फत यस्तो दबाब दिइरहेको हुनाले सार्वभौम सत्ता प्रधानमन्त्रीमा देखिन्छ।तर यथार्थमा विदेशीकाे कठपुतली मात्रै यहाँको प्रम हुनसक्ने हुनाले लाेकतन्त्रकाे नाममा ल्याइएको यो व्यवस्थाबाट हाम्रो सार्वभौम सत्ता त विदेशीकै हातमा पाे पुर्‍याइएछ त!
    अहिले उक्त Mcc विरुद्ध जनसागर उर्लिएकाेले सांसदहरू त्यसलाई पास गर्न हच्केका मात्र हुन्।यसको खतरा टरेकाे ठानेर जनताको विरोध घट्याे भने देउवाले तत्काल बहुसंख्यक सांसदलाई अथाह अमेरिकी डलरले किनेर कर्फ्यु लगाएर भए पनि त्यसलाई पास गराउने छन्।त्यसमा देउवाले माधव र प्रचण्ड पक्षलाई नङ्ग्याएर सत्ताबाट मिल्काएमा दुस्साहसी चरम अवसरवादी ओलीले सहयोग नगर्ने कुरै छैन। किनकि राष्ट्रघाती महाकाली सन्धि गर्नेहरु जति अक्षम्य अपराधी हुन्। यस्तै-विदेशमा राखिएको अथाह कालो धनकाे सुरक्षा र हेगकाे त्रासबाट अमेरिकाबाट उन्मुक्ति पाउनासाथ आफ्नो सभामुखलाई निलम्बित गराएर प्रचण्ड पार्टीले पनि त्यसमा देउवालाई नसघाउने कुरै छैन।अतः सरकारले म्याद थप्दै गएर भए पनि त्यसलाई पास गर्नेछ।तसर्थ उक्त Mcc खारेज नगरिँदासम्म त्यसको विरुद्ध निरन्तर जनजागरण अभियान सञ्चालन गर्नुपर्नेछ।
    यसका साथै यो राष्ट्रलाई जाेगाउन अब सबैका साझा राजाको नेतृत्वमा उर्लिँदाे जनसागर मात्रै समर्थ देखिन्छ।
    उक्त Mcc सन्धिका कुशर्तहरुका बारेमा
    "नेपालमा अस्थिरता-शृङ्खला *किन र कसरी ?"
    शीर्षककाे मेरो आलेखमा स्पष्ट पारिएकाे छ।
    यो व्यवस्था "जनताले जनतालाई जनताको लागि" हुँदै होइन। यो व्यवस्था त - "जनताले मझौला नेताहरूलाई, ठूला नेताहरूकाे मनपरिकाे लागि"मात्र रहेछ!
    यस्तो राष्ट्रघाती व्यवस्था र यस्तो राष्ट्रघाती सम्झौताकाे पक्षमा कुतर्कहरु गर्दै नाङ्गो रूपमा उपस्थित हुने हरेक नेता राष्ट्रद्राेही हो। त्यस्ता अराष्ट्रिय तत्त्वको पक्षमा नेकाभित्र घाेषित रूपमा एकता देखिनु र एमालेभित्र अघाेषित रूपमा एकता रहनु ऐतिहासिक दुर्भाग्य हो।
    यस घटनाबाट अब यो नेका तथा यस्तै राष्ट्रघाती हरेक पार्टी इतिहासमा सीमित हुनेछ।
    यदि विश्वासिलो वैकल्पिक नेतृत्वकाे उदय नभएर स्वार्थी जनताको बाहुल्यले यी भ्रष्टतम पार्टीहरु आगामी चुनावपछि बढारिएनन् भने कुनै पनि एउटा पार्टीको बहुमत आउने छैन र सत्ता परिवर्तन शृङ्खला चलिरहनेछ र अन्ततः यो राष्ट्र नै इतिहास बन्नेछ।
    त्यसपछि हामीहरु अर्को देशको दास भएर अनन्त दुःख भाेग्न बाध्य हुनेछाै।अतः यो पुस्ताले आफ्नो ज्यानको बाजी लगाएर भए पनि यो Mcc का साथै यो व्यवस्थालाई पनि खारेज गराउनै पर्नेछ।यति गर्न नसकेमा भावी पुस्ताहरुले यो पुस्तालाई अनन्त धिक्कार्नेछन्।
    यो संघर्ष त राष्ट्रभक्त सपूत वर्ग र राष्ट्रद्राेही कपूत दैत्यवर्ग बीचकाे अन्तिम लडाइँ हो। "सत्यमेव जयते नानृतम्"।
    .
    ...وسعت
    9
  • @
    @nepalibabugovinda1409منذ 3 سنوات पछि फेरी लडाई गर्नु भन्दा अहिले नै फिर्ता गरे ठिक हुन्छ 11
  • @
    @manilimbu3864منذ 3 سنوات ईन्डियन् भतुवा नेता भएका कारण देश बिभाजन भईसकेको अवस्थामा छ, त्यहि माथि MCC लिए भने देश र जनाता का लागि भलो हुनुको बदली नराम्रो हुने पक्कै छ। किनभने अमेरिकाले हात हालेका देशहरू का हालत दुनियाँले देखिरका छन्। त्यसैले MCC समर्थक हरू ९९.९% ईन्डियन् मुखी भतुवा हरू हुन् भन्ने कुरामा शंका छैन। ....وسعت 2
  • @
    @balrammagar9700منذ 3 سنوات किन हाम्रा नेता भनाउदाहरु mccको बारेमा खुलेर जनता सामु प्रधान मन्त्रि संसददिय नेताले जनता बुझाउदैन बुदा बुदा केलाएर किन जनता जुधाएर बसि रहेका छन 4
  • @
    @aasthapanta4849منذ 3 سنوات ताईले अमेरिकन डलर कतिखाएर अमेरिका पक्क्ष माओकाँलत गर्नुमा केछ।कानुनि रुपमा अमेरिका ल्याऊने तपाई कि न यस्तो झुट् बोल्नु देशद्रो हैनर 6
  • @
    @ddpaudel3398منذ 3 سنوات कुनै भिखारिलाइ भिख दिने दाताको पनि त्यो भिख लगानी हो किनभने उस्ले दिएको भिखको अदृश्य प्रतिफलको आशा उस्ले गरेको हुन्छ 4
  • @
    @balramghimire1634منذ 3 سنوات यतीका दिनदेखी कमाउनु भएको ईज्जत गुमाउनु भयो । समय मात्र चिनिन्छ भनेको सही रहेछ ।
  • @
    @gimkumal5088منذ 3 سنوات यो पनि डलर मा विकेछ अस्ति mcc को विरोध मा थियो आज mcc को पक्क्ष मा छ 2
  • @
    @damarpun4623منذ 3 سنوات हजुर पनि डलर मा बिक्नु भाको जस्तो लाग्यो। 4
  • @
    @rajbayak950منذ 3 سنوات यदियो।अनूदानहो।भने।संसदबाट।पास।किन।गरने 3
  • @
    @rajendrasrest1204منذ 3 سنوات यस्काे मतलब सबै बिज्ञ हरू बेकुभ हुन तपाईं मात्र जानकार हु भन्न खाेजेकाे हाे ? तपाईं काे कुराले त mcc पास गर्नुपर्छ भन्न खाजेकाे जस्ताे लाग्याे 5
  • @
    @devlalshrestha9292منذ 3 سنوات बिजय जी लाइ सुर्य आचार्य संग राखेर डिबेट गराउन पर्यो
  • @
    @sirgotolucknowمنذ 3 سنوات How to speak anything may degree from Bihar India. 2
  • @
    @tribikramkunwar6580منذ 3 سنوات गजराज मिश्र पछिको राष्ट्रवादीविजय मिश्र नै होला जो नेपालको स्वाधिनता मेटाउन मुख्य भुमिका खेले र खेल्दैछन 12
  • @
    @arjunthapa8131منذ 3 سنوات जतिसुकै घुमाउरो कुरा गरे पनि र चीन वा अमेरिका को बिरोध अनि समर्थन मा रुपैया खर्च को खेल हो भनेर बुझ्नु पनि भुल हो किन भने चिन नेपाल को सदियार छिमेकी मुलुक हो जस को सहयोग लिदा कति फाइदा कसरी हुन्छ मुलुक को हितमा त्यो गौण कुरा हो ....وسعت 2
  • @
    @whoispradeepمنذ 3 سنوات नेपालमा मा यो के भईरहेछ?! कोहि MCC ठीक छ भन्ने कोहि हैन ग़लत छ भन्ने । सहि छ भन्नेले ग़लत छ भन्नेलाई चाईनाको एजेन्ट भन्ने।फेरि सहि भन्नेलाई अमेरिकाको दलाल भन्ने। जनताहरु चाहि यता न उता। A1 time ले दुबै पक्षकालाई राखेर अन्तरबार्ता लिनु पर्यो। पहिला यो मिश्र र स्वागत नेपाललाई राखेर लिनु पर्यो। ....وسعت
  • @
    @TIE-TakeItEasyمنذ 3 سنوات Tapaai laai Pani threat aayo ki kyaa ho? Ki kharch paani aayo? महाकाली संधी र mcc का प्रावधानहरु एउटै छन् र? कसलाई झुक्याउन खोज्दै हुनुहुन्छ हौ डा. साब?? 2
  • @
    @dadhiramsapkota2221منذ 3 سنوات MCC को पर्दापछाडिको वास्तविकता के हो नि महासय?
  • @
    @rakeshbeyondمنذ 3 سنوات यो पढे लेखेको भनिने बिद्धवानलाई ९/११ INSIDE JOB भनेर थाहा छैन यो नि अमेरिका को अन्ध भक्त रहेछ . USA जहिले पनि 3G को पछि लागेको हुन्छ 1) Gold 2) Glory 3) Gospel and 3C i.e. 1) Consumerism 2)Coca-cola 3) Capitalism 3
  • @
    @shreeramnepali8288منذ 3 سنوات यो मान्छेले पनि केही चाट्न पाएजस्तो छ mcc बारे खुबै राम्रो भन्ने जस्ता टिकायिपणी दिदैछ्न त के चाइनाले नेपाललाइ अहिले सम्म कु गरेको छ त ? यो त इन्डियाले घुमाइ घुमाइ अमेरिकालाइ हायलिइ नेपाल सिद्ध्याउने र दुबै मिलि चिनयुक्र्याउने खेल हो तेसैले No MCC ....وسعت 2
  • @
    @ganeshdattajoshi4695منذ 3 سنوات याे मिस्र ज्युले गुलियो रवाए जस्तो मिठाे कुरा पाे गर्छन नि हाे। 2
  • @
    @raihoki5317منذ 3 سنوات याे मिश्रले पनि अलि कति एम सि सि काेभाग पाए छ अनि यस्ताले अामा छाेरी चेलि बेच्ने दलालिहरु थुक्का साला जिन्दगी ! नेपालको सम्बिधान भन्दा किन माथि छ याे ? य पागल मिश्र 3
  • @
    @chandrapoudel3907منذ 3 سنوات दुबै पक्षलाई राखेर नियमित रूपमा बहस संचालन गरेर यस्को निष्कर्ष निकाल्नु पर्ने अवस्था सृजना भएको छ !
    अब ढिलो नगरीकन यो चर्किएको बिषय लाई टुङ्गो लगाउन जरूरी छ !
  • @
    @mbpantha1711منذ 3 سنوات Dr Mishra- tapai le MCC ko support ma bahas gareko bujhincha. Kati paunu bhayo. MCC Nepali ko hit ma chainne kura janata ko birodh le pusti gardainara. US lai taaile matra bujheko lagyo. MCC document sabaile padheka chan.
  • @
    @gopaldangi6209منذ 3 سنوات नेपालका पार्टीहरु चाेरै चाेरकाे गल्ला पसल हाे । 2
  • @
    @anil4197منذ 3 سنوات दहि चिहुरे कुरा गर्ने फेरि ?? कति डलर भेटियो ?? 3
  • @
    @dreamersdream8465منذ 3 سنوات पत्रकार ज्यु यि मिश्र जी र MCC को विपक्षमा रहेको कुनै पनि ब्यत्तिलाई बहस गराउनुहोस
  • @
    @rajendrakhawasمنذ 3 سنوات Hami nepaliko bani belaima buddhi napuryauda sabaiko santatile dukha pauxa.ahile nai sachet hunu parxa 1
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات Mcc ko pachhi kina lagyo ta yo manchhe 2
  • @
    @chitarmagamagar1168منذ 3 سنوات नेपाल सकाउनेनै भयाे माधाराचाेर दलाल बाहुनहरुले ईनि बाहुनहरुले पैसाकाे लागि आफनाे आमा दिदीबैनि बेच्न पछि हत्दैन साले चाेर 1
  • @
    @harilopchantamang1442منذ 3 سنوات को चोर अायो यो नेपाली होइना बिदेशीको दलाल हो यो बिदेशी हो बाहुनले देश बेच्छ किन्की यो देश हाम्रो हो जय मोगोल मुलबाशी 1
  • @
    @axlrose4644منذ 3 سنوات Desh kamjor hunu ko main karan bheda jholi jhantha nai ho. Neto haru le j garxa jhantha ko Saath support bhayera na garxa. 1
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات Nepal ko garibi nibaran hudaina neta haru ko nibaran hunchha
  • @
    @narainsinghthapa5255منذ 3 سنوات Bijay Mishra ko kura sunda aunautho lagyo. Kasto manchhe ho, janata le paisa khayer boldai chhan bhandai chha. Usle pani bhandai chha ki janata lai thaha id="hidden15" class="buttons"> ni chhain ra padhekai chhain. Eti mahina ra varsa dekhi janata MCC ko virodh gari raheka chhan, Mishra ko kura sunda janata le paisa khayer cirdh gardai chha bhni raheko chha. Pahile ta yo manchhe MCC ko bipaksha ma bole jasto lagthyo, aile kasari munto farkayo. Yo pani Arun Subedi jast janata lai nai dos lagaundai chha. Kei farak pardaina. Janata le virodh gari nai rahane chhan iniharu jasto dalal haru le bhaner kei farak pardaina. ....وسعت
  • @
    @ratanthakurram1063منذ 3 سنوات Tapaile pani dalar paunu vayoki kya ho dherai chiplo ghasdai hunu hua. 2
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات America le kina pachhi paryo ta lina nai parchha bhanera
    Ani desh ko khani haru pani rittyauchha
  • @
    @deependrasherchan2390منذ 3 سنوات यो मिस्र पनि दलाल नै हो ! अमेरिकन दलाल ख़बरदार ! 2
  • @
    @Spcreator2050منذ 3 سنوات एम सि सि मिश्र लाई अब देखि ए वन टाइम्स मा देख्नु नपरोस ।
  • @
    @rajendrakhawasمنذ 3 سنوات Malai kunai bishleshakko biswas ra varosa garna garho xa ani netaharu ta jhan Darlagdo xa ,katikher k hunxa ra k garxa deshlai biswas garna sakidain ,hami id="hidden16" class="buttons"> nepali janatale kunai netaharu ra bishleshaklai biswas nagarau swabibek prayog gari sabailai bahiskar garau. ....وسعت
  • @
    @sarsotipokhrel9541منذ 3 سنوات Vayo iron yozannuhunxavinladenlaiamerikalenaipalethiyouslaiafganisthanmabaserruskobirdhkolagichechniyakasaritukriyobhannsaknuhunxa
  • @
    @kedarnaathgu-ru-ng1296منذ 3 سنوات Yo manxe DHERAI janne rahexa. Maile herina yo antarbarta 1
  • @
    @krishnnabahadhur6191منذ 3 سنوات Sai ho sir inden American comphatebal ganatantra murdabad raja sahitko badic sanan tan hindu adhirajee leu desh bachau no nagarikta bidek no mcc
  • @
    @pritheerai9469منذ 3 سنوات paiso parejasto x hai gojima kurota jijo vanada aaja boli farak xta K vayo dalarle ghumayo kuro hai kurama bisuwas lagan xadeyo kasto dalar rahexa hijoko kattara aaja usaiko haihai rasapot nepali bigaya hahahah 1
  • @
    @bhakttamang9096منذ 3 سنوات Bhadau ma aakha futeko goru yele pani paisa ghichechha 1
  • @
    @lalkajibishwakarma1965منذ 3 سنوات General public listen Bijya Mishraw is agent he continue now coming forward to promote.
  • @
    @dreamersdream8465منذ 3 سنوات Yo mishra ji aafu jaaney aaru sabai ghaas bhanney sochdo rahecha!
    Bahas ma aau
    Ekhoro kura garera kunai tuk chaina
  • @
    @ashminbartaula7093منذ 3 سنوات Mcc le ek kamm chai pakkai ramro gareko xa yasta ingo ko paisa khayara basni harlai naggo rupma agadi sarekoxa
    Dallal haru udangiyako xa
  • @
    @suryabhanusapkota7292منذ 3 سنوات Sambidhaan vanda mathi vaeraai ta mahakaliko pani eklauti banaera lagyo, transmission kina laijane gorakhpur hamro deshma utpadan vaeko biddyut indiasanga id="hidden18" class="buttons"> kinne hamile ? Arkalai matrai bideshiko paisa khaera bideshiko kura boleko vannele chahi kasko kati paisa khaera boleko hola. ....وسعت
  • @
    @narayanghimire864منذ 3 سنوات Yo mula le ni mcc ko paisa khako rahixa 1
  • @
    @axlrose4644منذ 3 سنوات Kasaile Pani dherai six senses na lauda hunxa coz Jaba samma Jholi bheda jhantha hunChan taba samma desh aagadi badna sambav chaina.
  • @
    @narendrabikramkathayat2851منذ 3 سنوات याे पनि डाक्टर हैन डाका रहेछ। एन जि अाे डाका रहेछ।
  • @
    @neeyungmarai1073منذ 3 سنوات Bijay Mishra le pani Doller paudai rahexa tesaile MCC pachhema boldaixa. 2
  • @
    @santalama8878منذ 3 سنوات Yo gwanjelai Pani kehi thaha chhaina.yo Pani chatukar nai ho. 1
  • @
    @sarsotipokhrel9541منذ 3 سنوات Yomanxelaipanidalarayexagozixamamtdalarhola
  • @
    @dineshrimal8288منذ 3 سنوات Tapaile vane ko kura thiklagena america aauna sakxa vanne kura xeuma chaina pani xa nabirsanu
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات Bedeshi anudan kina chahiyo ta
    Afno desh ko Bharstachar rokna Na sakne tex uthauna na sakne aru ko anudan kina chahiyo
    Tapai pani dolore dalal ho
  • @
    @vvkmanghang7792منذ 3 سنوات indirectly mcc ko favour ma boldaicha aju yo hawa Hawaii manchay .asti samma mcc rameo hoina bhandhaithayo .aju pocket money payacha dalal haru bata..yo id="hidden20" class="buttons"> pani dalal nai raicha . nepal ma yo bahun haru sarai opportunities huncha . selfish bahun haru . ....وسعت
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات Congress dakchhin panthi ho Desh hit gardaina
  • @
    @narayanrayamajhi7215منذ 3 سنوات यस्तो पङ्गुकाे इन्टरभ्यु लिनुनै बेकार छ। 1
  • @
    @helloroman4452منذ 3 سنوات Kasto Mula raxa Yar yo manxe America Le banaideko Des Kun chai xa?yo manxe malae chai patakkai man parena
  • @
    @bhimbahadurthapa268منذ 3 سنوات Aba Raja chahinchha desh ma timi haru jasto dalal chahidaina
  • @
    @lalkajibishwakarma1965منذ 3 سنوات Bijya Mishraw jee Are you Nepalese or foreigner only frigten with mcc, love Nepal if you are Nepalese. You talk Lilamany Pokharel he is a son of mother id="hidden21" class="buttons"> Nepal but you are not. You are now giving training to criminal how to be agressive be careful this man is danger for Nepal. Now from few week he is continue giving training how to sell Nepal to mcc. and be a brave with Real Nepalese. ....وسعت