المدة الزمنية 24:9

Aauhai Solti Barpak Gawaima By Chetan Gotame,Mamta Gurung Ft Ganesh Man,Meer | New Kauda Song 2021

بواسطة Chetan Gotame
1 482 135 مشاهدة
0
17.5 K
تم نشره في 2021/10/28

Watch new Nepali Kauda Aauhai Solti Barpak Gawaima byBy Chetan Gotame Mamta Gurung Ft Ganesh Man Ghale Meera Gurung only on Chetan Gotame's official YouTube channel. #AauhaiSoltiBarpaGawaima #ChetanGotame #MamtaGurung #Kaudasong2021 #GaneshManGhale #MeeraGurung ♪ Audio Credits ♪ : ♪ Nepali Lok Song:- Aauhai Solti Barpak Gawaima ♪ Singer:- Chetan Gotame | Mamta Gurung ♪Group vocal :-Bhim Nepali|Rajendra Gharti M|Prema Rana | Rupi Singjali ♪ Lyrics:- Kul Ghale ♪ Music:- Chetan Gotame ♪ Music Arrange:- Chetan Gotame ♪Recordist:- Suman rana | Khuman Rana ♪ Audio Mixing : Kumar Rana ♪ Studio : Maruni Digital ............................................................. 🎬 Video Credits 🎬 : 🎬 Direction:- Chetan Gotame 🎬 Cinematography:- Durga Poudel 🎬 Edit/Color:- Manoj Karki@luminous Postworks 🎬Choreographe :-Sujan Surkheti 🎬Drone:- Saugat Dhital 🎬Mua :- Roashan Bhusal 🎬 Starring:- Ganesh Man Ghale Meera Gurung 🎬 Post Production:- @luminous Postworks 🎬Special thanks Kanchhi ghale Indra man ghale Chandra ghale Birkha raj ghale Dhanesh ghale Mamche hotel Baudha hotel & all barpak village C&P Chetan Gotame Official Contact us at:-9851315786 Audio/ Video Available Only On Chetan Gotame Official यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 1295
  • @
    @SingerChetanGotameمنذ 2 سنوات मस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन दिने प्रयासमा मा त छौँ नै साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु । ....وسعت 66
  • @
    @ukgurung3540منذ 3 سنوات चेतन ,ममता साथै मिरा गुरुङ र सम्पुर्ण बारपाक गाउँ बासी लाई धन्यबाद , 15
  • @
    @yamansoti3617منذ 3 سنوات Oh my god Mamata Grung ko shwor kati mitho lageyo Sarai mitho lageyo sung video congratulations all team ❤️ 2
  • @
    @ShreekrishnaBamMallaLaxmiMallaمنذ 3 سنوات चेतन भाई ममता बैनि को स्वरमा रहेको यो गित धेरै मिठो लाग्यो , नेपालि संस्कृति र भेसभुषा अडियो भिडियो नै उत्कृष्ट छ , गितलाई शुभकामना साथै भाई बैनि लाई आशिर्बाद ❤️नेपालि लोक गित संगितलाई माया गरिदिनु होला है हजुर 6
  • @
    @suryalimbug9890منذ 3 سنوات गाउने ममता नाच्ने मिरा आहा!भिडीयो एकदमै राम्रो लाग्यो।सबैको काम एकदम राम्रो छ। 2
  • @
    @bijanlopchan8522منذ 3 سنوات woow barpak gaau..chetan sir mamata madam so nice voice..meera gurung dd n all team outstanding 4
  • @
    @deshbhaktashresthashrestha6463منذ 3 سنوات स्वर्ग जस्तै सुन्दर हाम्रो गोरखा
    आहा कतिराम्रो बारपाक
    म पनि चाडै आउदै छु है बारपाक
    4
  • @
    @bijaygurrung254منذ 3 سنوات आहा कति राम्रो शब्द,स्वर,अभिनय त्यसैगरी बारपाकको सेरोफेरोमा बनेको बारपाक गाउँको चिनारी गित। 7
  • @
    @suryaalemagaralemagar4362منذ 3 سنوات Wow nice sister good luck Haita sabai timlai dami xa 2
  • @
    @santoshshah1162منذ 3 سنوات साह्रै मिठो लाग्यो ममता बैहिनी र चेतन भाईको स्वरमा ♥️❤️ 7
  • @
    @yojanvlogs2235منذ 3 سنوات मिरा ङोल्स्यो आफै हुनाले हेरियो भिडियो, सबै टिमलाई शुभकामना छ! 1
  • @
    @miragrgfromgorkhaمنذ 3 سنوات नमस्ते सम्पूर्ण मा म मिरा गुरुङ्ग (बारपाकी ) आउ है साेल्टि बारपाक गाउँ मा यति मिठाे गीत मा मैले अभिनय गरेकी छु र हामी सम्पूर्ण टिमले धेरै मेहेनेत गरेकाछाै कृपया सबै जनाले भिडियाे हेरि कस्ताे लाग्छ प्रतिक्रिया दिन नभुल्नु हाेला आशा छ हजुरहरु काे माया र साथ पाउनेछ THankyou for watching ....وسعت 251
  • @
    @toranrana8093منذ 3 سنوات मिरा जि धेरै राम्रो छ गित अनि त्यो सुन्दर बारपाक गाउँ एक चोती सबै जनाले भर्मन गर्नु होला। 4
  • @
    @sansargurung1776منذ 3 سنوات आहा कति मीठो गित तेस्मा पनि ममता गुरुङ को स्वर सुनमा सुगन्ध् उतर उतर प्रगती कामना गर्दछु! 2
  • @
    @arusharuna3059منذ 3 سنوات धेरै दिनको पर्खाई पछि आयो है भिदियो सारै राम्रो 2
  • @
    @sabitaramjali6838منذ 3 سنوات एक दिन अवश्य आउने छु बार्पाक गाउँमा घुम्न 1
  • @
    @rampun7932منذ 3 سنوات ममता गुरुङ मोटा जस्तो लाग्यो पहिला भन्दा अनि बेस्ट पार्ट मिरा गुरुङ बैनिको नाचले मोहनी लगायो।।अतिनै राम्रो सबै टिमलाइ बधाइ।।शुभकामना। 1
  • @
    @chandratamang4885منذ 3 سنوات मिरा गुरुङ लाई सधै टिकटक मा हेरिरहेको थियौ आज बरपाक गाउँ चिनारी म्युजिक भिडियोमा पनि अभिनय देख्न पाउदा एकदम खुशी लागेको छ मिरा गुरुङ 4
  • @
    @yujinagurung6047منذ 3 سنوات सरै राम्रो कौड गीत अनी ममता गुरुङ दिदि को आति मीठो सोर ❣️

    whole team
    .
    11
  • @
    @rewatrana8243منذ 3 سنوات झट्ट सुन्दा त female voice मेलिना राइको जस्तो लागेको, कौरा एकदाम राम्रो छ सफलताको धेरै भन्दा धेरै शुभकामना 1
  • @
    @deepamarbudhathoki9383منذ 3 سنوات गायिकाको स्वर असाध्यै मन पर्यो
    समग्रमा गीत निक्कै रमाइलो लाग्यो बधाई छ entire team
    5
  • @
    @hempun1764منذ 3 سنوات धेरै राम्रो कौरा गित साथै नाच
    केटीहरुको मिलेको नाच
    2
  • @
    @doruthaparomiyo215منذ 3 سنوات कौडा, गीत राम्रो लाग्यो,,सफलताको अग्रिम शुभकामना ,,,, 4
  • @
    @purnanepali6146منذ 3 سنوات रमाइलो लाग्यो हाम्रो गोर्खाली चेली मिरा जि ले कती राम्रो नित्य गर्नु हुन्छ साथै सम्पुर्ना टिम लाई सुभ कामना छ 2
  • @
    @linapun4022منذ 3 سنوات Wow really beautiful place beautiful song congratulations 3
  • @
    @nepalikta4295منذ 2 سنوات आहा मगरहरुले पैचान देखाउदा ग्रहब लाग्छ मगरहरुलाई गि्जाउने हरुले हेरुन् ✊✊✊
  • @
    @dineshchemjong9531منذ 2 سنوات बार्पाक गाउँ जती राम्रो छ त्यती नै गीत र निर्त्य पनी राम्रो छ।2078 साल कार्तिक मा झापा पाँचथरबाट साथीहरूसंग बार्पाक लाप्राक घुम्न गइएको थियो। त्यहाँका स्थानिय बासी गुरूङ्ग घलेहरूको सुन्दर बस्तीले मनै लोभ्यायो।
  • @
    @bhimraulمنذ 3 سنوات सार्है राम्रो गीत। म चै tiktok ma गीत सुनेर आको।❤️❤️ 1
  • @
    @kiranqholagurungمنذ 3 سنوات हाम्रो उत्तरी गोर्खाको इतिहासिक गाउँ बार्पाक गाउँमा आधारित छायांकन गरिएको गीत हेर्न पाउदा खुशी लाग्यो , तर मिराजीले सोल्टी लाई नचाउनु भएको जस्तो लाग्यो जोडी एकदम मिलेको छ ,यसपटक ममता गुरुङ को सुमधुर स्वरमा नयाँ चुट्का सुन्न पाइयो झन धेरै खुशी लाग्यो समग्रमा राम्रो र रमाइलो भिडियो बनेको छ,सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ। ....وسعت 3
  • @
    @durgagurung5358منذ 3 سنوات आहा चेतन सर र ममता बहिनीको सुमधुर स्वर अनि गणेश जि र मिरा बहिनीको उत्कृष्ट अभिनय गर्नुभएको गित एकदमै राम्रो लाग्यो है !! ७ पटक हेरिसक्दा पनि हेरिरहु जस्तो लाग्ने ️ ! 6
  • @
    @nepalikta4295منذ 2 سنوات हाम्रो नेपालको पैचान एइतहो जो मगरहरुको संगितमा मात्र भएको बताउँदै म सबै लाई
  • @
    @humgurung7361منذ 3 سنوات ममता बैनिको स्वर अति नै राम्रो लाग्यो,मिरा बैनिको अभिनय जबर्जस्त तारिफ योग्य छ ,गितको शब्द हरु र दृश्यले सबैको मन जित्न सफल भएको जस्तो महसुस लागेको छ ,कुनै दिन समय मिलेर हिंड्नी फुर्सद मिलेम बरपाक गाउँ घुम्न जाने योजना बनएको छु,समग्रमा भन्नुपर्दा सबै जनाले आफ्नोे भुमिका लाई न्याय गरेको छ ,सबैको जय होस् । ....وسعت 3
  • @
    @balbahadurgurung2659منذ 3 سنوات झुलाेङ्गाे काे दृश्य कम्तिमा 1 मिनट देखाउनु पर्ने थियाे ! यसमा बन्दुहरु चुक्नुभयाे ! बाँकि सबै येकदम राम्रो छ ! बधाई !️️️️️️️ 1
  • @
    @birbalghale5968منذ 3 سنوات कुल घले दाईकाे उत्कृष्ट शब्द लेखन , चेतन गाेतामे भाइ र ममता गुरूङ बहिनी सुमधुर अावाज अनि गणेशमान घले भान्जाकाे चकलेटीपन र मिरा गुरूङ बहिनीकाे उत्कृष्ट अभिनय सहितकाे सुन्दर नृत्य कलाले तथा बारपाक गाउँ र गाउँबासीकाे माया अति राम्राे सृजना तयार भएकाे छ । सबैलाई शुभकामना अनि बधाई । गीत १० मिनेट भन्दा कम भएकाे भए अझ राम्राे हुने थियाे । ....وسعت 15
  • @
    @manoshantirana5437منذ 3 سنوات राम्रो शब्द संकलनमा साह्रै
    मिठाे कौडा गीत । अभिनय धेरै राम्रो छ उत्कृष्ट अभिनय र सुन्दर नृत्यले सुनमा सुगन्ध थपिएको छ । बधाई छ सफल्ताको सम्पूर्ण टिमलाई शुभकामना ।
    4
  • @
    @ganeshtamang8523منذ 3 سنوات शब्द उत्तिकै राम्रो स्वार निकै मिठो यो गित सुनेर मलाई चाहिँ मेरो मान मुटु देखिनै मान पर्‍यो कलाकार मित्रहारुलाई शुभकामना तथा बधाई छ। 2
  • @
    @rajusinghthakuri760منذ 3 سنوات Dherai khusi lagyo afno mira bunu ko vdo herna pauda. 2
  • @
    @nawarajgurung1030منذ 3 سنوات रमणीय बारपाक गाउँमा लिएको मीठो लोक मौलिक प्रस्तुतिलाई हार्दिक बधाई छ ❤ 3
  • @
    @chetragurung1149منذ 3 سنوات मिरा बहिनी पनि धेरै राम्रो नाछे को छ बधाई 1
  • @
    @bhaktagurung4768منذ 3 سنوات अति मीठो गित अनि अति सुन्दर बारपक गाउँ 4
  • @
    @MinaGurung-me2vwقبل 8 أشهر आहा कति मिठो गित‌ ❤तेस्मा बारपाक गाउ‌नै रमाईलो रहेछ ❤❤
  • @
    @aadiksaru3680منذ 3 سنوات तिमी गोर्खा म स्याङ्जा जिल्लाको लाईदेऊ माया झट्टै
    फिलिङ्ग साच्चीकै
    1
  • @
    @bijonghartimagar9396منذ 2 سنوات आहा कति राम्रो गित मिरा sister ko अभिनय धेरै राम्रो छ यो गित मा जोडिनुहुने सम्पुर्ण लाई धेरै सुभकामना छ
  • @
    @nandasubagurung2569قبل 5 أشهر YouTube chanal lai pni Aajai like comment sabai gareko chu❤️ 1
  • @
    @gautamsherpa2830منذ 3 سنوات अत्यन्तै मीठो गीत बारपक गाउँ को चिनारी , यश गीत सङ्ग सम्बन्धित सम्पुर्ण कलाकार मित्रहरू लाई हार्दिक बधाइ तथा सफलताको शुभकामना 7
  • @
    @RanjitGurungOfficalمنذ 3 سنوات गित असाध्यै राम्रो लाम्रो मिराजिको अभिनय अाह अनि शुन्दरताले भरिपुर्ण बारपाक गाउँ बधाई छ सम्पूर्ण टिमलाई 49
  • @
    @ShisirPoudelمنذ 3 سنوات चेतन गोतामे र ममता गुरुङको मीठो आवजमा आउ है सोल्टी बारपाक गाँवैमा सारै राम्रो लाग्यो कृपया सबैले हेर्नू होला मन परे लाईक कमेन्ट र सेयर पनि गर्न नभुल्नु होला है 1
  • @
    @gagangurung1913منذ 2 سنوات अति नै मीठो स्वर ममता नानी & चेतन भाइको मोडल मिरा ङोल्स्यो को नाच झनै राम्रो
  • @
    @keshavgurung6551منذ 3 سنوات भुकम्प केन्द्र बिन्दु वारपाकलाइ चिनाउने सारै राम्रो गीत बनेको रहेछ । खुसी लाग्यो । सम्पुर्ण टिमलाई धेरै धेरै बधाई दिन चाहान्छु । 26
  • @
    @krishnabiswa9060منذ 3 سنوات आहा.साह्रै राम्रो l हेरे, सुने अनि धेरै आनन्दित भंए l यस प्रस्तुतिमा, साच्ची नै हरेक कुरा चाहिदो र सुहाउदो मात्र झल्किएको पाए l बधाई तथा शुभकामना सम्पूर्ण team workers लाई! 3
  • @
    @srgnp3897منذ 3 سنوات "आहा कति मिठो गीत र मीरा दिदी को अभिनय एक दम राम्रो लाग्यो l बधाई छ सम्पूर्ण टिमलाई l ♥️♥️♥️ 5
  • @
    @NuclearMedicine070منذ 3 سنوات अति नै "सुन्दर बारपाक गाउँ" लाई आन्तरिक पर्यटक माझ सुपरिचित गराउने सुमधुर गित प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै शुभकामना!!! 4
  • @
    @dhanbahadur2492منذ 3 سنوات जति सुन्न मा माजा आउछ त्यती हेर्न मा मजा आएन तर ठि 1
  • @
    @lokendrathapamagar6614منذ 3 سنوات आहा मिठो . अत्ति मिठो , ममताको स्वर अत्ति सुरिलो र मधुर सुनिएको छ है सफलताको सुभकामना सम्पुर्ण युनिटलाई 4
  • @
    @balkrishnaraskotimagarمنذ 3 سنوات wow dami kya dami mamata g ko ra chetan bro ko 1
  • @
    @nandasubagurung2569قبل 5 أشهر Goodluck whole team so Beutiful song and video ❤️❤️❤️ 1
  • @
    @bishnubahadur8179منذ 3 سنوات Chetan bor big fan haii qatar dakhe herdai xu dami lagyo song ❤️❤️❤️ 3
  • @
    @kopilahamal7222منذ 3 سنوات Wow कति मीठो कौडा गित जति सुने नि धित नमर्ने 1
  • @
    @shreegurung9068منذ 3 سنوات सारै राम्रो कौडा गीत मीरा बैनी,ममता बैनी चेतन भाई र सम्पूर्ण टीमलाई सफलताको धेरै शुभकामना 3
  • @
    @warrisgurung2662منذ 3 سنوات अति राम्रो गीत र नाच म बारपाक गाउँको छिमेकी गाउँहरु मध्य एक गाउँ लापु गाउँ बाट।
  • @
    @tulgurung4902منذ 2 سنوات मिठो गीत अभिनय बारपाकी सोल्टिनी को एकदम सुहाएको छ
  • @
    @rupathapa1522منذ 3 سنوات Mira sister & bhaiko abhinaya dherai ramro xa❤❤ 4
  • @
    @jhyaappaمنذ 3 سنوات छ्याजलो, साह्रै राम्रो गीत । सधै झै मीरा जिको हसिलो मुहार का साथै उत्कृष्ट अभिनय र नृत्यले यो गीतमा सुनमा सुगन्ध थपिएको छ । शुभकामना । 2
  • @
    @Thajali.Dipendraمنذ 3 سنوات आहा कति मिठो लाग्यो नि यो गित मलाई त ‍♂️
  • @
    @pradipthapa656منذ 3 سنوات Ahaaa.hamro gorkha ani gorkhaliko San..tasimathi sundar prakatiko anupamle vareyako Barpak gau..moulik saskrite ko ghalko ani chanare denuvyakoma sampurna id="hidden14" class="buttons"> kalakar temli heradaya dhaki avar prakat gardaxu.jaya Nepal.jaya Gorkha. ....وسعت 1
  • @
    @binamgr6975منذ 3 سنوات wow wow. really love this song good wishes hole team and lots of love meera di ❣️❣️
    Keep going on
    14
  • @
    @jivanoil7676منذ 2 سنوات Katie ramailo xa hai Hami sabai nepali haru ko Sanskrit Ani mulekta parmpara Katie ramailo xa
  • @
    @user-dq5dc1jl6mمنذ 3 سنوات लौ बहिनी नानी धेरै राम्रो छ है हजुर को सम्पुर्ण मिहेनत र लगानसिल साथि भइ हरु लाई धेरै धेरै सुभकामना छ बहिनी 3
  • @
    @pansghale21منذ 3 سنوات स्युवख्यङ नमस्कार सम्पूर्णमा
    " आउ है सोल्टी बारपाक गावैमा "
    एकदमै राम्रो शब्द संकलनमा सारै मिठो गीत
    अनि सुन्दर अभिनय सम्पूर्ण टिमलाई हार्दिक
    बधाई तथा शुभकामना ❤
    8
  • @
    @monbahadur8668منذ 2 سنوات हाम्री चेली मिरा ले नाचेको देख्दा मलाई भित्रैदेखि अपार खुशी लाग्यो भविष्यको लागि हार्दिक शुभकामना
  • @
    @srijnagurung3544منذ 3 سنوات Haamro Gorkha Barpaak ko kati ramro drishya herna paaye khushi laagyo
    Congratulations n Best of luck to all entire team.
    2
  • @
    @deepakthapa6074منذ 3 سنوات Beautiful song , beautifully composed and well written. 12
  • @
    @dbgurung9475منذ 2 سنوات नमस्ते हजुरहरु गाेर्खाली चेलि लगायत सम्पुर्ण कलाकारहरुमा मेराे नमस्कार र शुभकामना छ। सबैलाई अति सुपर सुन्दर गित बधाई र धेरै धेरै धन्यवाद छ। हजुरहरु सबैलाई 1
  • @
    @ranasofficial4088منذ 3 سنوات असाध्यै राम्रो गीत.!धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई अझै यस्तै मिठो गीत सुन्न पाउँ.!धन्यवाद..! 3
  • @
    @yamkumar729منذ 3 سنوات आहा कति मीठो कौडा मौलिक गित तेसै माथी मेरो आत्मीय मित्र चेतन सरको आवज अनि ममता गुरुङको चेतन सर जुन ठाउमा हुनुहुन्छ यो गितले अझ उत्कृष्ट परिचय बन्ने मा बिस्वस्त छु शुभकामना सम्पूर्ण टिमलाइ 2
  • @
    @AngKamiSherpaمنذ 3 سنوات Very beautiful song And all the beautiful people.I wish God bless our country Nepal and God bless you all❤️❤️with ❤️from Taiwan 5
  • @
    @gyantamang1769منذ 3 سنوات सारै राम्रो गीत बनेको रहेछ मीरा बैनी एंड मोडल भाई को अभिनया superb अनि गायक घोताने भाई गायिका ममता गुरुंग बैनी को voice सूपर्ब अनि यो गीत को सर्जक लेखांतpan id="hidden18" class="buttons"> कुल घले गाम्स अनि समूर्ण टीम लाई अगामी औदो दिनको पनि शुभकामन waiting for part 2, please ....وسعت 1
  • @
    @nainagurung7346منذ 3 سنوات wow धेरै राम्रो गीत दाजु बधाई तथा धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई मलाई पनि घुम्न मन छ बारपार्क गाउँ म 2
  • @
    @gorkhaupdatevlogs7406منذ 3 سنوات Wow nice song .all the best all of u meera g congratulations 5
  • @
    @dhanrajgurung1293منذ 3 سنوات बारपाकी चेली मिरा बारपाकको शान राम्रो छ 1