المدة الزمنية 25:27

Good news*बसले_मान्छे_मारेर_भागेको प्रहरीले_नभे'टेपछि स्थानीयले भेट्यो

بواسطة Tinjure Online Tv
107 698 مشاهدة
0
1.8 K
تم نشره في 2021/12/26

#राती_बसले_मान्छे_मारेर_भागेपछी_पत्रकारले-स्मात्यो नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!! The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents. Uploading the video,in other channels without permission is prohibited. Embedding is aloud. thanks

الفئة

عرض المزيد

تعليقات - 66
  • @
    @mohansaudenyakthungba3119منذ 3 سنوات नेडीयालाई धन्याहाद किनभने मान्छे मारेर भागेको गाडी ड्रैबरलाई मेडीया मार्फत पक्रीन्नु भयो।यो दोषी ड्रैबरलाई कडा कारभाई हुनु पर्छ 13
  • @
    @narpun5790منذ 2 سنوات Yasto kam ko khoj gharnu sadai support xa hamro good job
  • @
    @sasisubba3922منذ 3 سنوات कहिले पनि नेपालको राम्रो कुरा सुनुपाईएना 7
  • @
    @nayatv4555منذ 3 سنوات मलाई त तिन्जुरे बाेलेकाे रमाईलाे लाक्छ
  • @
    @NepalKhabar2021منذ 3 سنوات हैट नेपाल मा यस्तै लापरबाही को कारण ले नैहो मान्छे मार्ने गरेका कडा भन्डा कडा कारबाही होस 5
  • @
    @punyaghimire7960منذ 3 سنوات जे गर्छ पत्रकारले नै गर्छ । पुलिस त स्थापना मात्रै हो ।पत्रकार नभए त अझै न्यायबाट धेरै मान्छे बन्चित हुने थिए । जनतालाई न्याय दिने भए सरकारले एकजना पत्रकार बराबर चार जना पुलिस खटाउनु पर्छ । पत्रकारको जय होस् । 3
  • @
    @linters5993منذ 3 سنوات prahari ko pawar vanda patrokar ko pawar xa 1
  • @
    @pujalimbu2650منذ 3 سنوات अहिले Tinjure ले राम्रो काम गरेको छ है देबिन्द्र लिम्बू जि धन्यवाद राम्रो काम को लागि 3
  • @
    @tilakfunclub3486منذ 3 سنوات nepal police ko galti hoina, nepal sarkar ko galti ho,nepal ma kunai kanun jo chaina✍️ 2
  • @
    @amitsubba5412منذ 3 سنوات डाइभर ले झुठाे बाेलेकाे छ।डाइभर लाई काेदे हाननु परछ।चाेर डाइभर लाई मुखै मुख मा हाननु परछ।