المدة الزمنية 7:22

नेपालमै पहिलो र नमुना पान खेती | | Paan Kheti In Nepal

8 188 مشاهدة
0
226
تم نشره في 2019/04/12

झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षिय युवा सुवास खरेल कालि बंग्ला जाहाजी जातको पान खेती वाट सफल बनेका छन् । भारतको कलकत्ता स्थित कागदिप वाट विरुवा र प्राविधिक ल्याई सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित कालि बंग्ला जहाजि पान खेति झापा जिल्लाका लागि मात्र नभई नेपालमै पहिलो र नमुना खेति वन्न पुगेको छ #krishitvnepal #krishinepal Connect with Krishi TV : http://www.facebook.com/krishitvnepal Our Website: http://krishitelevision.com Please Like, Share and Subscribe !!

الفئة

عرض المزيد

تعليقات - 25