المدة الزمنية 4:8

Darchula Lipulek Tinkar Road लिपुलेक,टिंकर पुग्न नेपालकै सडक असारसम्म सकिने सेनाले थाल्यो काम

بواسطة PADAM GAHA
156 208 مشاهدة
0
3.7 K
تم نشره في 2020/05/21

नेपाल को दार्चुलाको माथिल्लो भूभाग लगाएत लिपुलेक र तिंकर जान अहिले भारको भूभाग प्रयोग गर्नु पर्छ तर अब त्यो भागमा बसोबास गर्ने नेपाली जनताले आफ्नै देशमा जानको लागि असार पछि भारतको भूभाग प्रयोग गर्नु नपर्ने भएको छ आउदो असार सम्म काम सक्ने गरि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई नेपाली सेनाले गोरेटो बाटो निर्माण कार्य शुरु गरेको छ यो संगै अब भारतको भूमि प्रयोग गर्नु नपर्ने भएको छ । ------------------------------------------------------------------------ हाम्रो सामग्री तपाइहरुलाइ कस्तो लाग्छ ? सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु छन् भने हामीलाई दिन नभुल्नुहोला साथै तपाइहरुलै हाम्रो च्यानलबाट कस्तो सामग्री हेनचाहनु हुन्छ ? सुझाबको आशा राख्दछु । ---------------------------------------------------------------------------- सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु का लागि : E-mail:- gahapadam31@gmail.com ---------------------------------------------------------------------------- Darchula Lipulek Tinkar Road Project Darchula Lipulek Tinkar Road Darchula Lipulek Tinkar Nepal Army Nepali Sena Kalapani Go Back India Road Project of Nepal News Source: National Level Newspaper of Nepal Photo :-Social Media

الفئة

عرض المزيد

تعليقات - 198