@JanalayanewsTVمنذ 5 سنواتयता सरिता दुलाल को पनि रहस्यमयी मृत्यु पछि अझै हत्यारा सारबजानिक हुन् सकेको छैन :-
@
@ruthsajanighimire6577منذ 5 سنواتअब सन्चारकर्मीहरु पिडीत कहा होइन , सरकार अनि कानूनवीद कहा जानुस । दिनदिनै महिला हत्या भकोभकै छ। कारबाही चाही कसैलाइ भको छैन। जन्मकैद होइन फासीको सजाय हुनुपर्छ । 42
@
@ranjitnapali9951منذ 5 سنواتअब अरु केही हैन फाँसी काे सँजाए हुनु पर्याे अप्रादि लाई ज्यान काे बद्ला ज्यान नेपालमा 94
@
@paruhamal8592منذ 5 سنواتयो अन्धो बहिरो सरकारले गर्दा दिनौ हत्याहिंसा बलत्कार जस्ता अपराध गर्ने अपराधी हरु बदिरहेका छन अझ केके हुने हो 159
@
@chemzongsanu7115منذ 5 سنواتनेपालको कानुन कडा बनाउनु पर्यो आज हत्यारा जेल जान्छ भोलि पैसा तिरेर निस्कन्छ अनि का बाट घटना नघटोस त एस्ता हत्याराहरुलाई फाँसी को सजाय हुनै पर्छ अनि मात्रै एस्तो घटना घट्दैन 121
@
@lexilindermann8240منذ 5 سنواتफाँसी दिने कानुन नबनाए सम्म यस्तो घटना घटिरहने छ नेपालमा। 33
@
@taratara6693منذ 5 سنواتअबो नेपाल मा पनि फासी को सजाय दिए सरकार 32
@
@goldenmedianepal4952منذ 5 سنواتभगवान के के सुन्न पर्ने हो मान्छे हरु कति पापी हुन थाले , अपराधी लाई त्यसरी नै मार्नु पर्छ भन्ने को को हुनुहुन्छ यता 4
@
@prabasiuniqueshashkritikmu8717منذ 5 سنواتयुटयुवमा भ्युज कमाउने उद्देश्य भन्दा पनि वास्तविक कुरालाई प्राथमिकता दिनुहोला । यस भिडियोमा हत्या गरिएको अवस्थाको दृश्य देखाइएको छैन । किनकी लास र शबलाई देखाउदा युटयुवले पैसा नदिने हुँदा घटनाको यथार्थ भन्दा पनि अन्तरवार्तालाई फोकस गरेको देखियो । यो पत्रकारितामा पर्दैन । पछिल्लो समय युटयुवमा पैसा कमाउनको लागि मानिसहरु रुवाएर विवाद निकाल्ने गरेको पाइन्छ । मिडियाको काम त्यो होइन । मिडिया मध्यस्त कर्ता हुनुपर्छ । अनि अर्को कुरा एउटै ब्यक्तिले दुइ दुइ वटा बुम माइक बोकेर डबल पैसा कमाउने दाउ नगरेकै राम्रो हो है मित्रहरु । पैसाका लागि मानव संवेदनशिलतालाई प्रचारवाजी नगर्नुहोला । यति मिडिया कर्मी नै हो भने । घटनाको प्रकृति देखाउनुहोला ।।। ....وسعت20
@
@Traphard761منذ 5 سنواتनेपालमा कानुन छैन अमेरिकाको जस्तो हुनुपर्छ कानून नेपालमा त सबै पैसाले बिक्ने अरु छ नेता पुलिस हरु अमेरिकामा मान्छे मारे भन्ने त नेतालाई पनि कानुन छ,, 7
@
@rambahadurmagarmagar4492منذ 5 سنواتहैट यार कमेन्ट् पनि कहाँ बाट सुरु गर्ने खै दिन का दिन हत्या बढिरहेको छ यार साह्रै दुख लाग्छ यदि खुनको बदला खुन नै लिने कानुन हुनु पर्यो अपराधीलाई फाँसी दिने कानुन ल्याउदा अलि कम पो हुन्थ्यो कि 32
@
@heaven4805منذ 5 سنواتमुरतु दनड नेपाल मा लेउनु परयो के को धर्म निरपक्ष हरु धर्ममा लागयो भने मानछे हतया बलतकार त हुदैन थीयो चाहे मुसलिम नै होस 8
@
@commentyoutub8835منذ 5 سنواتअब त हत्यराको निम्ति कति आवाज उठाउनु ।।उदो बगेको खोला उभो फर्केला तर हत्यारा लाई फाँसी देउ भन्ने माग को आवाज जति उठाए पनि हत्याराहरु बलात्कारकिहरु को संख्या भने दिन प्रतीदिन बढी रहेको छ । अब त हत्याराहरु र बलात्कारिहरु लाई जेल मा राख्ने ठाउँ पनि छैन होला ।। गाउलेहरु मिलेर जिउदै आगो लागाइ जलाइ दिनुनी । ....وسعت2
@
@krishnakhadka4282منذ 5 سنواتसुखी नेपाली सम्रीद्ध नेपाल भनेको यही हो
@
@user-ou9hb4ik7bمنذ 5 سنواتकति वटा बाउको नालायक कुकुर डाम्नो हो सक्छ भने आफ्नै स्वास्नी काट्दा हुन्थ्यो त्यो खातेकाई आजिवन कार्बाहि होस । 9
@
@mailibabuji2238منذ 5 سنواتदुख लाग्यो, हार्दिक श्रद्धाञ्जली। अनि नेपाल सरकारको खिल्ली उडिरहेको छ, किन कि हत्याहिंसा गर्ने ब्यक्ति सजिलै भोलि छुटाइन्छ र छुटिहाल्छ। अन्धो कानुन भन्न मन लाग्छ।
@
@rehakrehaka2066منذ 5 سنواتएक दुई जाना लाई फासी दियो भनी बल हते गरथेनकी के भाको नेपालमा सदै हतेबडी राको 5
@
@krishikashrestha1494منذ 5 سنواتसरकार कानुन कडा हुनु पर्यो अनि हत्या गर्ने मानिस लाई कडा कारबाही बाही गर्नुपछ के हुन लाग्यो हाम्रो नेपालमा दिनदिनै हत्या हिंसा 1
@
@mayatamang360منذ 5 سنواتअब नेपालमा फासिको सजाय हुनुपर्छ हत्यारालाई । 2
@
@kavyapuri1346منذ 5 سنواتकानुन नै कम्जोर छ ।तेसैले यस्ता घट्ना घट्दै छन नेपालमा सिदा फाँसी हुनुपर्छ । किन फाँसी दिन डराउछ। सरकार ?
@
@issupkrl4859منذ 5 سنواتजति मर्छन् नारी मर्छन् हे प्रभु के भाको यो देश मा
@
@ilovenepal4652منذ 5 سنواتत्यो जेठाजु लाइनि घाटी रेटि तड्पाइ तड्पाइ मार्नु पर्छ नरपिचास राक्षस ज्यान को बद्ला ज्यान 6
@
@bimuadhukari5193منذ 5 سنواتयाे देशमा कानुन छैन दिनानु दिन यस्तो डर लाग्दाे घटना घटेकाे छ सरकार माैन छ के हेरेर बसेकाे सरकार नियम कडा बनाए यस्ताे घटना घट्दैन थियाे कडा भनदा बडा कानुन लेराउन पर्याे
@
@netramagarnetramagar5096منذ 5 سنواتमार मार हाम्रो देश अहिले मार काट गर्ने देश नै भयो सती ले सरापेको देश भन्छ कठै 2
@
@rachanathapa6502منذ 5 سنواتए के पि हजुरबुवा!तपाईंको सामाजिक सुरक्षाको "एकदमै राम्रो" अवस्था यहि हो हुम्.? माफ गर्नुहोला मलाई त प्रश्न गर्न आउँदैन । 4
@
@subatrai2451منذ 5 سنواتनेपालमा हत्या हिंसा बलात्कारको घट्ना दिनहु बड्दो छ। यस्को लागि नेपालमा बलियो कानुन बनिनु जरुरी हुन्छ येस्तै फितलो कानुन भयो भने नेपाली जनता कोहि पनि सुरछित छैनन । येस्तो घट्नामा सम्लग्न अनि यस्ता हत्यारा अनि बलात्कारीलाई सिदै रोड को बिचमा जनताको सामु राखेर फाँसी दिनु पर्छ।। ....وسعت1
@
@himalpoonhimals2666منذ 5 سنواتहे भगवान के हुदैछ हाम्रो देशमा सोच्न नसकिने कल्पनानै गर्नै नसकिने घट्नाहरु दिनकादिन घटिराखेका छ्न के मानबता भन्ने कुरा नै हराइसकेको होत?
@
@headshotmontagesff5985منذ 5 سنواتनेपालमा के हुँदै छ , म अब बिहे नगर्ने 2
@
@devendratamang1203منذ 5 سنواتYo sarkhar ayapaxi yasto samasya aako ho yo vanda agadi thiyana 4
@
@sarinashrestha2029منذ 5 سنواتएक् दिन पनी खालि हुने भयेन यो महिला हत्या , कत्ति सम्मको निर्दयी मान्क्षे ले जन्म लिन्क्षन यो धर्ति मा 10
@menukamahat5077منذ 5 سنواتसरकारकाे कानुन त्यसै भयाे के अब जनताले नै सजाय दिनु पर्ने हाे?
@
@kathmandunepal4979منذ 5 سنواتहत्या प्रकरण बढाऊने यी लाईतुईको डलरे युट्युबरहरु नै हो । 3
@
@bhimsubedi7853منذ 5 سنواتके हुदैछ? हाम्रो देशमा कानुन भएन नेपाल् मा 1
@
@user-mo6lb2ih4wمنذ 5 سنواتजे हुन्छ नेपालमै हे भगवान जब सम्म अपराधिलाई टुडिँ खेलमा ढुङ्गाले ड्याङ ड्ुाङ हानेर मारिदैन तब सम्म यस्ता घटना रोकिदैन ।।।
@
@manjulama8939منذ 5 سنواتजनताको हातमा देउ हत्यारा लाई जे गर्छ जनता ले गर्छ 1
@
@gyanitamang1982منذ 5 سنواتजा गए पनि छोरि चेली को सुरक्षित नहुने भो ! हत्यारा लाई फाँसी हुनु पर्छ!अन्दो बैरो सरकार कान मा तेल हालेर बसेको छ!
@
@radhikakuinkel6042منذ 5 سنواتयो घटना लाई पनि म्रितक मिहला माथि अनेकौं लान्छना लगायर उसैको गल्ती देखाईन्छ, के हुदैछ नेपाल मा ??नेपाल सरकारले के हेर्दै छ??
@
@benishaluitel3392منذ 5 سنواتदिनौ यसरी हत्या हुनु भनेको पक्कै नेपाल सरकारको कमजोरी हो।। 3
@
@nareshchalaunechhatri4934منذ 5 سنواتयस्ता अपराधीलाई जब सम्मन फाँसी सजाय हुदैन हाम्रो नेपाल मा तब सम्मन यस्ता घटना हुदै राख्छन्न।
@
@ramalathakori8920منذ 5 سنواتहाम्रो सरकार काछर केगर्दैछ के कति सुने हत्यामात्र अबत टाउकै काटेर हत्यागर्न थाले पहिलात जेठाजुलाई छुनहुन भन्थे बाहु सरकाे जेठाजु थुक कस्ताे पसुरैछ हत्यारालाई फाँसी सझाई हुन्छ भने छिटाे लागू गर सरकार नभय गाउसमाज लेनै फासिदिन सुरुगरु अतिमाथि अतिचार भाे ....وسعت
@
@rubinatamang8633منذ 5 سنواتमहिलाहरु आफ्नै घरमा पनि सुरक्षित छैनन् ये भाते सरकार अब त केही गर्। येस्तो पराले त हाम्रो नेपाल अधेरो मा डुब्छ।।
@
@sanuabdulla7226منذ 5 سنواتHamro nepalma k hudai chha din dinai sarkar kin maun baschha astalai fasi deu sarkar 8
@
@krishnamagar2336منذ 5 سنواتठुलाबडा सबैलाई लागु हुने गरि साउदी अरबको जस्तो कडा कानुन चाहियो नेपालमा। कसैले कसैको हत्या गर्छ भने सजाय स्वरुप कि त मृत्युदण्ड या करोडौं रुपैयाँ बराबरको बल्ड मनि (रगतको मुल्य) हुनुपर्छ । साउदी अरबले जस्तै कानुनलाई पालना गर्नुपर्छ। ....وسعت
@
@uttarabudhathoki1718منذ 5 سنواتसामान्य मनमुटाव मा नै हत्या जस्तो जगन्य घटना हुन्छ भने यो कानुन कमजोर भए कै कारण यस्तो भएको हो अब हत्या गर्ने ब्यक्ति लाई फाँसी को सजाय लागू नभए सम्म यस्तै हो अब त फाँसी को सजाय कायम गर अझै कति को हत्याभएको हेर्न मन हो सत्तामा बसएकोहरु ....وسعت
@
@debrattamang5081منذ 5 سنواتदेसमा अचम्म खालका घटना घट्न थाले मानिस जतिनै राम्रैहोस दुश्मनी होस या नहोस सचेत हुनुहोस कतिखेर मानिसले कुनरुप लिने हो त्यो थाछैन त्येसैले हामी आफुले आफुलाइ हर समय positive thinking ले नै भरी राखौ negative बिचार लाई आफ्नो मनमा ठाउ नदिउ। जस्ले गर्दा यस्तो नसोचेको घटना फेरि न घटोस।मेरोएउटा सानो सुझाव ....وسعت
@
@pradipranabhat2755منذ 5 سنواتघरमै यति ठूलो घटना हुदा नि बाबु आमा कस्को के हेरेर बसेका रैछन। यो सल्लाह ले गरेको हत्या हो। मानसिक रोगि भनेर जेलबाट रिह्याई गराउने चलखेल हो।हत्यारालाइ आजिवन कैद सजाय होस् या फासिको सजाय मिलोस।
@
@samikshastha1209منذ 5 سنواتए नेपाल सरकार अहिले सम्म के हेरेर बसेका छौ अहिले त अरुका चेलीबेटी मारिएका छन् हामी महिला आफ्नै देशमा सुरक्षित छैनउ यसरिनै हत्यारालाई छोडे भोलि तिम्रा चेलिको पनि यहि दिन नआउला भन्न सकिन्न
@
@santoshsunar4451منذ 5 سنواتघट्ना हुदा घट्नाभएको देख्दा आखाबाट आशु बगीरह्न्छ कसरी भिडियो हेर्नु खै रात दिन यो घट्नाको news मात्र सुन्दा यो मन चकीत हुन्छ ए सरकार कहाॅ छ कहाॅ घोटो मुख लागि बसिराको छस के भहिराको छ देश मा हेर्दै छस एक दिनमा हजारौ महिला बलात्कृत हजारौ महिलाको हत्या भहीराको छ के हेरी बसिराको छस ए देशका नेताहरू ए देशका पुलिस हरू ....وسعت
@
@bomsstruggle1850منذ 5 سنواتDeath penalty is the best punishment for killer ! 2
@
@sheelathapa332منذ 5 سنواتहैनहाेहाम्राे नेपालमा केभकाेहाे मैला लाईनैमारने किनमैला सुरछित छैन अबई अपराधिलाई फासिदिनुपरछ नेपाल सरकारले अबत छाेरिजन्माउनपनि डरैछहाे
@
@jibansabbuvlogمنذ 5 سنواتअब नेपाल मा यस्ता अपराधी मृत्यु दण्ड को सजाय नभये सम्म यस्ता घटना घटीरहनेछ्
@anjanakafle4340منذ 5 سنواتनेताहरु देस लुट्ने प्रहरी हत्यारा बचाउने यस्तै छ देसको हालत
@
@gayatrishrestha9438منذ 5 سنواتदेशमा यत्रो घट्ना घटी रहेको छ तर सरकार किन मौन छन ।कानुन फितलो भएको हुदा दिनहुँ कुकुर मरे जस्तो मान्छे मारी रहेका छन
@
@deepakpokhrel5292منذ 5 سنواتबुहारी माथी गिद्दे नजर लगाउदा उनले प्रतिकार गर्दा बेइज्जत हुने डर ले मानसिक सन्तुलन गुमाएको भन्ने पारेर उस्ले हत्या गरेको !!!
@
@bikramlama9018منذ 5 سنواتजबासम्म एक दुई जानालाई फसि दिदैन ताबासाम्म हत्य बालातकार जस्ता आपाराधि हारु बडिराहनेछ त्यासैले एसतो आपाराधिलाई फाँसी दिनु पर्छ
@
@jenilarai2453منذ 5 سنواتManche ko jyaan tarkari vanda sosto hudexa npl ma kp oli sarkar aye dekhe mncheko jhyaan sasto bhako xa 2
@
@arronthakuri7576منذ 5 سنواتयो सरकारले के टुलुटुलु हेर्दै छ आज भोलि भन्दा भन्दै हत्या बड्दै छ किन फाँसी को सजाय सुनाउदैन क्या थुक्क पानी मेरो देस नेपाल को सरकार फासि को सजाए सुना
@
@shishirdangol1688منذ 5 سنواتनेपालमा के भएकाे हाे दिनकै मान्छे कात्याे भन्ने मात्र सुन्नु पर्छ ।
@
@chudamani4998منذ 5 سنواتनेपालमा हत्या अपराध बढनुको मुख्यकारन फितलो कानुन भयर हो
@
@loveyatri4296منذ 5 سنواتणेपाल्मा ज्यान जोगाउन गारो छ अबराधिलाइ फाँसी कहिले हुन्छ सरकार मरि सक्यो क्या हो।
@
@user-yl9nh7um6yمنذ 5 سنواتअब सिदै फासी दिनु पर्छ हैन भने फेरी फेरी यस्ता घट्ना घटिरहन्छ ए सरकार किन टुलुटुल हेरीरहन्छस्स
@
@kusumlama5828منذ 5 سنواتहैन युटुब खोल्न साथ, हत्या, हत्या के देख्नु परेको होला? नेपाल सरकार कुन चै को धोति मुनि लुकिरहेको छ?के दैनिक यस्तो समचार सुनेर दिक्क लगदैन कि क्या हो?आब त नेपाली हो भन्न पनि हामी जनता लाई लज भै सक्यो। दोसि लाई करवहि यस्तो गरेको छ बनेर न्युज म खुल्ला नगरे सम्म यो शब लाई नेपाल सरकार को घर म लैजाने आब आत्ति भयो ....وسعت
@
@poojabhusal9241منذ 5 سنواتK hudai xa k Nepal na dinahu yasto sunnu parxa 3
@
@dhanthapa6150منذ 5 سنواتKaliyug ma anek ghatna.illumanating coz.
@
@sitaadhikari7500منذ 5 سنواتफासिकाे सजाय भयर दुई चार जना लाई फाँसी नदिय सम्म यस्ता काण्ड भइरहनेछ नेपाल मा
@
@b-eye01منذ 5 سنواتहोइन यो नेपाल मा के भैरछ यो 2076 साल लगे देखि गतिलो कानुन बनाउनु परो
@
@milabk1561منذ 5 سنواتयो नेपालमा जब सम्म यक जाना फाँसी हुदैन तब सम्म हत्या र बलतकार भई रहन्छ
@
@gobindashahi8023منذ 5 سنواتहुनत यस्ताे बेलामा कमेन्ट पनि कसरी लेख्नु उनिहरु काे भित्रि रहस्य केही रहेछ भन्ने खुलाउछ त्याे भेयर केही रहस्य थाहा हुन्छ भनेर याे घटना घटायकाे हुनुपर्छ
@
@topshahi7412منذ 5 سنواتManabta baburam prachandpath dharasai pare ,narpichas lai karwai pani prachandpath anusar nai garnuparx, 1
مقاطع الفيديو ذات الصلة على ललितपुरमा डरलाग्दो घटना-जेठाजुले बुहारीको टाउको काटेर हत्या,यस्तो डरलाग्दो घटना Anjana:
अप्रादि लाई ज्यान काे बद्ला ज्यान नेपालमा 94
अब त हत्याराहरु र बलात्कारिहरु लाई जेल मा राख्ने ठाउँ पनि छैन होला ।।
गाउलेहरु मिलेर जिउदै आगो लागाइ जलाइ दिनुनी । ....وسعت 2
नेपालमा दिनदिनै हत्या हिंसा 1
माफ गर्नुहोला मलाई त प्रश्न गर्न आउँदैन । 4
ये भाते सरकार अब त केही गर्।
येस्तो पराले त हाम्रो नेपाल अधेरो मा डुब्छ।।
2076 साल लगे देखि
गतिलो कानुन बनाउनु परो