I Love You Bhanna Man Lagyo || Best Comedy Song || NTS_reeina & Sadhana_sanjirai ||
▶ Music:- Basant Sapkota
▶ Lyrics:- Dinesh Thapaliya
▶ Cover Singer:- NTS_reeina/Sanjipa Rai
▶ Original Singer:- Saroj Oli/Indira Joshi
स्मुल एप्लिकेशन मार्फत गाईएको यो गित हजुरहरुलाई कस्तो लाग्यो कृपया आफ्नो सल्लाह सुझाव कमेन्ट बक्समा अवश्य दिनुहोला ।... र यो गीत केवल मनोरंजन को निम्ती बनाईएको हो । त्यसैले यसलाई अन्यथा नलिईदिनुहोला । जय गीत जय संगीत...
अनी मेरो युटुब च्यानल NTS resham लाई पनी Subscribe गरिदिनुहोला र साथमा आउने घण्टीलाई पनी दबाईदिनुहोला, घण्टीमा दवाउनुभयो भने मैले भिडियो अपलोड गर्दा पहिले हजुरको मुवाईल मा नोटिफिकेशन आउने छ र हजुरले चाडै देख्न पाउनुहुने छ ।
ज जसले मेरो भिडियो हेरिदिनुहुन्छ उहाँहरु प्रति आभारी रहने छु, र तपाईहरुको मायाँ साथ सपोर्ट यसरी नै सधै पाईरहुँ ..!!
र मलाई सोसल मिडीया मार्फत:- फेसबुक, ईन्स्टाग्राम र स्मुल मा पनी भेट्न सक्नुहुनेछ ।
▶ Fb:- https://www.facebook.com/ntsreshamofficial
▶ Insta:- https://www.instagram.com/nts_resham
▶ Smule:- https://www.smule.com/NTS_resham
🌹🌹🌹Thank You 🌹🌹🌹
الفئة
عرض المزيد
تعليقات - 31
مقاطع الفيديو ذات الصلة على I Love You Bhanna Man Lagyo | | Best Comedy Song | | NTS_reeina & Sadhana_sanjirai | | :