المدة الزمنية 3:42

आहा कति सुन्दर ठाउँ,स्वर्गको टुक्रा जस्तै nawalpur kawasoti pokharitaal

بواسطة Sadhana Media
1 761 مشاهدة
0
53
تم نشره في 2021/09/04

पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुर जिल्लाको सदरमुकाम कावासोती बजार देखि करिब ७ कि.मि.उत्तरतर्फ कावासोति नगरपालिका १ मा रहेको सुन्दर रमणीय पर्यटकीयस्थल पोखरीताल अत्यन्तै लोभलाग्दो छ। पहिलोपटक आउने जो कोहिलाइ पनि यस तालले मोहनी लगाइदिन्छ। तर पछिल्लो पटक यस ताललाई पुनर्स्थापित गर्नका लागि डिपिआर तयार पारी निर्माण कार्य अगाडि बडाइएको छ। अहिले कोरोनाको कहर भएका कारण केही समयलाई उक्त ताल क्षेत्रमा जो कोहिलाइ पनि प्रवेश गर्न निषेध गरिएको छ। निर्देशन तथा सम्पादन: रन्जित राना लेखन : नारायण प्रभु छायांकन : राजन आचार्य Sadhana Khabar Media Official Facebook Page : https://www.facebook.com/Sadhana-Media-116736283570943/ सुचना समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाई like, comment, share & subscribe गर्न नभुल्नु होला।।। ****यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरि अन्य Channel तथा Facebook मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowed.**** nawalpur kawasoti pokharitaal

الفئة

عرض المزيد

تعليقات - 7