المدة الزمنية 46:44

सामान्य ज्ञानमा उत्कृष्ठ ६ वर्षे जिया भुषाल र राजु परियार बिच पहिलो टक्कर । ०२.१०.०७७ Raju_Jiya HD

بواسطة Indreni.Com
749 266 مشاهدة
0
19 K
تم نشره في 2021/01/15

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #RajuPariyar_JiyaBhushal #LiveProgram "Please iframe embedding is allowed" Live Program By Indreni Unit 🙏🏼 Download our Apps 👇🏼 ➥ MOMO (More Music More Movies) - http://faturl.com/ryu2it/?selected=0

الفئة

عرض المزيد

تعليقات - 1054
  • @
    @IndreniComمنذ 3 سنوات इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
    193
  • @
    @sanjaylama6468منذ 3 سنوات जिया भुसाल नानीलाई सम्मान
    स्वरुप सबैले १-१ लाईक दिउ है
    238
  • @
    @user-fg5ef2wh5qمنذ 3 سنوات सानी नानी जिया सबै कुरा माहिर लाग्यो ।दोहोरी गीत सामान्य ज्ञान अनि नाच पनि उत्कृष्ट लाग्यो ।नानिको उज्ज्वल भबिस्यको कामना लोक दोहोरी राजा राजु दाइलाइ सधै उच्च सम्मान 134
  • @
    @sanjaylama6468منذ 3 سنوات लोक दोहोरीको राजा राजु परियार दाइ
    अनि ज्ञानको खानी जिया भुसाल नानीलाई
    संगै देखेर अत्यन्तै मन हर्सित भको छ ☺️
    79
  • @
    @king7927منذ 3 سنوات कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!️️ 197
  • @
    @rajustha4300منذ 3 سنوات हैट जिया बुनुलाई इन्द्रेणीमा हेर्नू कति मन थियो खुशी लाग्यो आज राजु दाइ सग दोहोरी हेर्नू पाइयो धन्यवाद छ कृष्ण कडेल सरलाई 20
  • @
    @rambudhathoki1063منذ 3 سنوات नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल। 166
  • @
    @krishnapaudel3273منذ 3 سنوات जय हो ईन्द्रेणी राजु परियार र जिया भुषाल नानुबिचको दोहोरी हेनँ नछुटाउ है राजु परियारको फेनहरु यता हाजिर हौ है (प्रथम) 116
  • @
    @ushagautam802منذ 3 سنوات धेरै धेरै खुशी लाग्यो राजु भाइ र कृष्ण सर लगायत इन्द्रेणी टिमलाई जसले आयुषा जस्ता बाल प्रटिभाको प्रस्फुटन हुणे सुबर्ण अवसर प्रधान गर्नु भएकोमा । 2
  • @
    @mayatamang2275منذ 3 سنوات
    लोक दोहोरीको राजा, हिरो आउनु भएछ एकदम खुसी लाग्यो साथै सानो नानू जियालाई उज्ज्वल भबिस्यको अझै प्रगति गर्दै जानू नानू .
    2
  • @
    @madankarki4028منذ 3 سنوات राजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ 62
  • @
    @user-nu2im4uf3kمنذ 3 سنوات बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगायत राजु दादा अनि जिया नानु लाई नानू को उन्नती प्रगती को कामना 2
  • @
    @rakshyashrestha5196منذ 3 سنوات लोक दोहोरी को राजा राजु परियार को सचा फ्यान जति येता हाजिर हुम 55
  • @
    @rakshyashrestha5196منذ 3 سنوات लोक दोहोरी का राजा राजु परियार को सचा फ्यान को को हुनुहुन्छ नि ? ❤️ 41
  • @
    @bishalmahar9269منذ 3 سنوات दोहोरि का राजा सम्राट राजु दाइ र जिया भुषाल नानीको धेरै राम्रो दोहोरि गाउनु भो जिया भुषाल को सफलताको शुभकामना अनि राजु दाइ लाइ धेरै धेरै धन्यवाद छ इन्द्रेणी सम्n id="hidden4" class="buttons">पूर्ण टिम लाइ मिठो सम्झना कृष्ण दाइ लाइ मुरी मुरी धन्यवाद म सधै कृष्ण दाइ को साथ मा छु ....وسعت 2
  • @
    @white-ir8yxمنذ 3 سنوات इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ साना साना भाइ बहिनीको दोहोरी सुन्न पाउदा खुशी लाग्छ तेसै माथि राजु दाइ 2
  • @
    @gautamaayusha8567منذ 3 سنوات आहा निकै रमाइलो होला जस्तो छ प्यारि वैनि जिया भुषाल मैलै सधै सम्मान गर्नुपर्ने राजु ठुलोवावा विषेश सम्झना जय इन्द्रेणि। 225
  • @
    @buddhamagar3022منذ 3 سنوات My best Raju love you too much all team 32
  • @
    @ramchandrabaral3657منذ 3 سنوات जिया नानी प्रतिभाको खानी हुन् सबै मिलेर अगाडि बढ्न सहयोग गरौं जय इन्द्रेणी। 76
  • @
    @khumraj5858منذ 3 سنوات जिया भुसाल टुक्का मै दम छ सार्है राम्रो गाउनु हुन्छ जिया नानु ले 116
  • @
    @birbahadur3901منذ 3 سنوات नानू जिया भुसाल लाई सधै आशिर्वाद all the best राम्रो दोहोरी गाएको मा है । 2
  • @
    @badalmagar2593منذ 3 سنوات नानि हरुपनि जति साना उति कडा अाउछन बा,नानुको भबिष्य उज्ज्वल छ,धन्यवाद छ इन्द्रेणी परिवारलाई,साना साना नानि बाबू हरुलाई यो ईस्थान दिएकोमा 2
  • @
    @manbahadirsaud4864منذ 3 سنوات राजु दाइ लाई सलाम गर्नै पर्छ बालिका गायिका हरु को छत बनिदिनुहुन्छ 2
  • @
    @rajuprasad5184منذ 3 سنوات जिया भुषाल नानी सारै संस्कारी र intelgent हुनुहुन्छ ,अनी राम्री र प्यारी पनि
    God bless you
    कृष्ण दाजु❤️
    3
  • @
    @kajinepali4115منذ 3 سنوات साच्चिकै कृष्ण कडेल सर हजुर लाई जतिसुकै सम्मान गरे पनि कम हुन्छ
    इनि जिया नानू को कुरा सुन्द अति मन छुन्छा हजुर ले उनको बाबा को भुमिका निर्वाह गरि स्कुलमा हाल्दिनु भयो फेरि पनि हजुर लाई मेरो सिरनुगाई सलाम छ म मर्म्भुमी बाट ....وسعت
    5
  • @
    @kupindelakesalyannepal5499منذ 3 سنوات जिया छोरि को बाबा हुनु भको भए आज कत्ति खुसि हुनुहुन्थ्यो होला ।छोरि हामि सबैको आशिष् लागीरहोस्। 35
  • @
    @manigurung1469منذ 3 سنوات जियाले पनि दोहोरी गाऊँने मौका खुशी लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई इन्द्रेणी टिम ।
  • @
    @dhrubarajbastola8026منذ 3 سنوات Awesome Geeya Bunu and thank you very much Raju sir and Indreni team Specially Krishna sir. 3
  • @
    @bishu2348منذ 3 سنوات जिया नानुको दोहोरी हजुरहरू क-कसलाई मनपर्यो.? 36
  • @
    @lokendrasapkotaofficials9218منذ 3 سنوات सारै राम्रो लाग्यो राजु दाई र जिया भुसालको यो दमदार प्रस्तुति ❤️❤️❤️❤️
  • @
    @dharmaonlinetvمنذ 3 سنوات Jiya bhusal lai maya garne le support yata hai 131
  • @
    @aktimapariyar8973منذ 3 سنوات नमस्कार म बाल कलाकार एक्टिमा पारियार
    मैले र मिलन दादा मनमाया दिदी ले आमा को भुमिका गरेको गीत आउदै छ है सबै जनाले हेरेर साथ दिनु होला मलाई हजुर हरु को माया को खाचो छ कृपया साथ दिनु होला
    90
  • @
    @mobilegammer8016منذ 3 سنوات सलुट छ इन्द्रेणी टिम अनि संयोजन श्री कृष्ण कडेल दाजु लाई।भगवान पशुपतिनाथ ले सदैव रक्षा गरून् छोरी जिया लाई
  • @
    @buddhiman2627منذ 3 سنوات कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिम को सबै कलाकार होरु लाई सम्मान छ लोक गित को खानी राजु दाई लाई पनि संमान छ र सानू नानी ले अति मिठो गित गाउँ नु भो आउने दिन मा अजै राम्रो गाउनु नानी हजुर को हरेक पाईला मा सफलता मिलोस सुभ कामना ....وسعت 1
  • @
    @raiget2045منذ 3 سنوات जिया भुसाल को सपना पनि पूरा भयो आज इन्द्रेणी ले आज धन्यवाद हजुर हरु लाई 2
  • @
    @chudamanisapkota290منذ 3 سنوات धेरै राम्रो इ सानी नानू को अदभूत कला देबि को झै सम्मान छ यो नानू को कला लाई
  • @
    @samratpoudel1992منذ 3 سنوات लोक दोहोरीको नायक राजु दाइ भन्ने जतिले लाईक बटम तोड्दिनु होस ल। 3
  • @
    @ArmyDeltaTangoBruneiGRUDarusalمنذ 3 سنوات Wow God multi talent child truly appreciate you so much Raju sir little kid jenisha morning shows the day best luck and best keep it up. 5
  • @
    @Narmada-ck8xsمنذ 3 سنوات धेरै राम्रो राजुजिले अति सम्यम भएर गाउनु भयो! जीया नानु सारै सभ्य र Honest!
  • @
    @pradeepmagar4802منذ 3 سنوات आहा अति मिथो दोहोरी सम्पुर्ण मनै देखि नमन 2
  • @
    @reetaghimire1372منذ 3 سنوات दोहरी को राजा राजु दाइ र जिया नानुको सारै राम्रो स्तरिय ज्ञान बर्दक शब्दमा सजिएको लोक दोहरी सारै राम्रो । 1
  • @
    @birendraranabhat5303منذ 3 سنوات नमस्कार म साउदी देखि हेर्दैछु। म झै दोहोरी सुन्ने अनि कमेन्ट पनि सङ्गसङ्गै पढ्ने जतिले तल ️गर्नुहोला। 41
  • @
    @imasputrajaya6975منذ 3 سنوات जिया भुसेलको दिमाग अनुमाअन गर्दा दोहोरी क्षेत्रमा हैन एउटा देसको उच्चमुख्य सचिव हुने लक्ष्ण छ।तर पनि लोक दोहोरी क्षेत्रमा यतिका अब्बल हुनु राम्रो हो। 18
  • @
    @dhanlepchaofficial1290منذ 3 سنوات ईन्द्रेणीले जुन काम गरि रहेको छ अत्यन्तै सुन्दर छ,
    हार्दिक नमन छ सबै सबैलाई
  • @
    @sangitashrestha5266منذ 3 سنوات धेरै खुशी लाग्यो आज जिया भुसाल नानीलाई इन्देनीमा देख्न पाउदा नानू तिम्रो उज्ल भबिस्यको कामना छ तपाईंको स्वर र प्रतिभा देखेर म धेरै खुशी छु
  • @
    @roshandhami8752منذ 3 سنوات कति उत्कृष्ट प्रस्तुती दिनुभयो दोहोरी गीत का बादसाह राजु परियार दाजु र सानो बहिनी जिया ले सफल भबिष्य को शुभकामना बहिनी। 12
  • @
    @sujayaadkhikari8553منذ 3 سنوات So much nice dohori geet.. Best of luck Nani Babu..!! 3
  • @
    @aktimapariyar8973منذ 3 سنوات नमस्कार म बालकलाकार एक्टिमा जिया भुसाल र राजु परियार ठुलो बुबा को गीत एकदमै उत्कृष्ट छ है 75
  • @
    @ashishpatamagar3728منذ 3 سنوات Wow sarai man paryo sani naniko dohori❤️ 3
  • @
    @sunambhuwan7147منذ 3 سنوات आदरणीय लोकदोहोरीको राजा राजु परियार दाइको फ्यान र एसी जत्ति यता हाजिर हुम हजुर है। साथै उच्च सम्मान छ दाई प्रति।। दाइको जो सँग समान व्यवहार ले गाउने शैली देख्दा भित्रै आत्मा देखि नै सम्मान अनि नमन् गर्ने भाव आफै आउँछ।।कति सरल ब्यक्तित्व हजुर।। ....وسعت
  • @
    @binayaregmi2866منذ 3 سنوات इन्द्रनेणी नछुटाइ हेर्ने को को छम यता हाजीर हुम अनि दोहोरी पनि यकदमै रमाइलो छ 51
  • @
    @ramsharanmagar4931منذ 3 سنوات आजको लोक गित हेर्दा लाग्छ कि जियालाइ राम्रो गुरुको आबश्य्क्ता छ 1
  • @
    @sunamsunil9755منذ 3 سنوات जये होश इन्द्रेणी टिमलाई लाई आज यो सानू नानी जिया भुसाल लाई लोकधोरिका सोर सम्राट राजु परियार दाजु सङ्ग यो अब्सर मिलाई दिन्नु भएको बित्री आत्मै देखि समान छ हाल साउदी अरेबिया बाट हैर्दै मेरो छिमेकी नानी जिया भुसाल लाई उतर उतर प्रगतिको&उज्वल भबिसेको सुभाकामना छ इन्द्रेणी टिमका सन्चालक कृष्ण कडेल दाजु लगायेत सम्पुर्ण टिम्लाइ पर्ति समान छ्कपिलवस्तु को सान जिया भुसाल ....وسعت 19
  • @
    @rabindrakhadka6915منذ 3 سنوات जिया बैनिले अन्तिममा कृष्ण दाइ सङ गरेको कुराकानिले भाबुक बनायो। 58
  • @
    @amarbhattarai1317منذ 3 سنوات जय ईन्द्रेनी अनि हार्दिक नमन सबैलाई आजको दोहोरी अति मार्मिक ।।
  • @
    @AjayKumar-wf8brمنذ 3 سنوات अति उत्तम गीत सारै मज्जा आयो जिया नानू को भबिस्य एक्दम उज्ज्वल छ नानुलाई सबैले साथ सपोर्ट गर्नु होला जय इन्द्रेणी God bless u nanu ❤️❤️❤️❤️❤️
  • @
    @surendrakc7183منذ 3 سنوات नानुसङ अधभुत क्षेमता र कला छ पछि ठुलो मान्छे बन्नी छ्न उनलाइ अबसर दियेकोमा धन्यवाद इन्द्रेणी लाई! 2
  • @
    @tekbahadurshrestha5774منذ 3 سنوات हुने बिरुवाको चिल्लो पात भनेझैं जिया नानुको प्रतिभा राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना
  • @
    @sharadachapagain70منذ 3 سنوات इन्द्रेणीमा बाल कलाकारहरुले धुम मच्चाउने भए सबै सबै बधाई छ 9
  • @
    @umaacharya2299منذ 3 سنوات जिया नानीलाई देख्न पाईयो , धेरै खुसी लाग्यो , तिम्रो कला र हाउभाउ साह्रै राम्रो लाग्यो शुभकामना छ तिमीलाई . जय होस् ईन्द्रेणीलाई 3
  • @
    @bedprasadbhattarai6251منذ 3 سنوات ज्ञानगुन गित र नृत्य सबैमा टेल्यान्ट जिया नानु लाई उज्वल भबिष्य को शुभकामना छ । cute nanu
  • @
    @parsuramkhanal3386منذ 3 سنوات धेरै खुसी लाग्यो जिया नानु को प्रतिभा देखेर मनै देखि धन्यवाद छ कडेल सर अनि सम्पुर्ण इन्द्रेणी टिम लाई
  • @
    @binayakghising6260منذ 3 سنوات जिया बुनुको इन्टरभ्यु हेरेरा म धेरै बेर रूको छु आज इन्द्रेणी देखेर सारै खुसी लाग्यो 9
  • @
    @nirmalaacharya9319منذ 3 سنوات नव बाल प्रतिभा जिया भुसाललाई शुभकामना छ साथै ,राजु परियार सहित सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद ।
  • @
    @rajustha4300منذ 3 سنوات हैट जुन सानो नानिहरु आउछ कति कडा हौ । सफल्ता को कामना छ बुनु लाई 8
  • @
    @baburampandey6438منذ 3 سنوات ल बल्ल आज जियालाइ पनि देख्न पाइयो ।उत्तर उत्तर प्रगति को कामना साथै निरंतरता दिदै जानू म बाबुराम पाण्डे मलेशिया बाट ।जय इन्द्रेणी 7
  • @
    @sharadaghimire4273منذ 3 سنوات सारै राम्रो कार्य क्रम उत्कृष्ट प्रदर्शन जय होस् कृष्ण कँडेल बाबु धेरै धेरै शुभकामना छ
  • @
    @jigmedenzongpa7109منذ 3 سنوات This is the way to do its very logic.appriciated from my heart.thanks to both singers. 2
  • @
    @user-ii9fv5dj7hمنذ 3 سنوات वाओ आजा पनि बाल प्रतिभा सुन्ना र हेर्न पाइयछ।साथै साना सना भाइ बहिनिको नाच सारै रमालो वा ओ 18
  • @
    @jeevankarki9360منذ 3 سنوات अाहा दाेहाेरीकाे किङ राजु दाइ उहालाई उच्च सम्मान सानी नानू जिया भुषाल लाई धेरै धेरै शुभकामना छ नानू अझै प्रगति गर्दै जानू !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
  • @
    @rakshyashrestha5196منذ 3 سنوات लोक दोहोरी का राजा राजु परियार का असली फ्यान जति येता हाजिर ❣️❣️️️ 1
  • @
    @baburamsapkota6089منذ 3 سنوات जिया नानुको सपना पुरा भो इन्द्रेणी आउने राजु दाई सङ्ग गित गाउने त्यसैले बधाई छ अब उतरोत्तर पर्गती गर्दै अघि बढदै जानु यही कामना गर्दछौ! ! ! ! ! 6
  • @
    @BrahMaSiriMeetra123منذ 3 سنوات Long Live Krishna ji and INDRENI TEAM:
    WooW
    RAJU JI & RIYA JI:
    Superb - amazing - awesome- splendid;
    Jiya ji is a super kid in the field of folk duet and she sang so well with Raju ji who is king of folk duet song. Jiya ji has bright future. Keep it up.
    Great Job Krishna ji and INDRENI TEAM
    Stay safe and healthy. Health Is Real Wealth:
    .
    ...وسعت
    1
  • @
    @dorjesherpa6510منذ 3 سنوات आज जिया छोरीलाई इन्द्रेणी देख्दा ज्यादै खुशी छु इन्द्रेणी कार्यक्रम र जिया छोरीको उत्तरोत्तर प्रगति कामना गर्छु।
  • @
    @gaulethito5930منذ 3 سنوات जिया नानीलाइ समसामयिक इतिहास, भुगोल को बिषयहरु सोधेको भए उनलाइ अलिक सजिलो हुने थ्यो! 17
  • @
    @birBahadur-kw2hbمنذ 3 سنوات गितकाे ठुका हरू ठिक छ झनझन राम्रो गाउनु छाेरि बधाई छ हाम्रो ईन्दणि समाजलाई धेरै धेरै बधाई छ सबैलाई एकसम्मान
  • @
    @ramchandar6479منذ 3 سنوات अब ईन्द्रेणि कार्यक्रमले साथ दिन थाले पछि जिया नानिको भविष्य उकासिदै जान्छ 3
  • @
    @user-yx7vf1cy5yمنذ 3 سنوات Haha kati ramailo अग्रज हरु ले नानी बाबु संग यस्तै सामान्य ज्ञान सोधनु होला मन चंगा भो 7
  • @
    @sonikasoorat64منذ 3 سنوات लोक सम्राट राजु जि लगायत इन्द्रेणी teem सम्पुर्ण लाई उच्च सम्मान साथै धन्यवाद र नानुको पर्तिभा राम्रो छ
  • @
    @mangalnaubag2876منذ 3 سنوات धेरै खुशी लाग्यो । नानिको प्रगति अझ सफल होस् । शुभकामना ।
  • @
    @bhupendra73253منذ 3 سنوات राजु परियार का फ्यान हरु म सङ्ग जोडिनु ल किन कि राजु परियार कासबै गित हामी सङ्ग भेटिन्छन आउनुहोस छिटो 5
  • @
    @jayrajbc3989منذ 3 سنوات जिया भुषाल 6 बर्ष को उमेरमा यतिको हुनु पछि राम्रो हुनेछन् धन्यवाद छ जिया नानीलाई प्रगति गर्दै जानु 3
  • @
    @nirsen7734منذ 3 سنوات अति मिठो रमाइलो दोहोरि मा वरिष्ठ कलाकार सङ पर्तिस्बर्था गन सक्ने जिया भुसाल लाइ उत्तर उत्तर पर्गति को कामना
  • @
    @rakshyashrestha5196منذ 3 سنوات सबै जना ले लाइक share गरम है र मेरो च्यानल लाई पनि Subscribe गरि साथ दिनुहोला है 71
  • @
    @bindushrestha6099منذ 3 سنوات सर्वप्रथम त सम्पूर्ण इन्द्रेणी टीमलाई हृदय देखि नै नमन छ आजको दोहोरी राजु र सानी नानु जिया को उत्कृष्ट कला अत्यन्तै मनोरञ्जन का साथ प्रस्तुत भयो धन्यवाद शुभकामनासहित सम्मान छ
  • @
    @hbbc6012منذ 3 سنوات धेरै राम्रो प्रतिभा भाकी बहिनी लाई आगामी दिनमा उज्जल भविष्यको शुभ कामना 2
  • @
    @krishnabhattarai2522منذ 3 سنوات सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथ जिया नानुको उत्तर उत्तर प्रगति को शुभकामना.
  • @
    @Hirajangbista1989منذ 3 سنوات निकै प्रतिभा भएकी नानी छिन यिनी। यिनलाइ सबैले माया गर्नुपर्छ।
  • @
    @UmeshKumar-db3ynمنذ 3 سنوات आहा दामी प्रिय दाजु राजु परियार र जिया नानु को मिठो गिद अझै आगाडि बड्नु नानु प्रगति होस शुभकामना छ ल
  • @
    @reshamkhanal3065منذ 3 سنوات सारै राम्रो कला को लागि हार्दिक आभार प्रकट गर्दछु
  • @
    @shresthaishwar9377منذ 3 سنوات राम्रो छ नानीको प्रतिभा लाई सम्मान गर्छु।।।।❤️❤️❤️❤️❤️❤️ 7
  • @
    @shivadhakal1823منذ 3 سنوات बहु प्रतिभाशाली 6 बर्सिय जिया भुसाल र दोहरिका राजा राजू परियार को दोहरि मनपराउने हामि सबैले हेर्न बसौ! 25