المدة الزمنية 3:13

खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र डा.अनुप बस्तोला जवाफ | | Covid Vaccine

بواسطة Self Care
512 مشاهدة
0
0
تم نشره في 2021/03/09

#covidvaccine टेकु अस्पतालमा खोप लगाउनु भएका २२४ जना बुवाआमासँग उहाँहरुको दीर्घरोग बारे सोधिएको थियो । उहाँहरुको औसत उमेर ७१ (71.6 ± 6.2) थियो । जसमध्ये ११७ जना महिला र १०७ जना पुरुस हुनुहुन्थ्यो । १५६ (~७०%) जनामा दीर्घरोग रहेछ, जसका लागि निरन्तर दबाई सेवन गरिरहनु भएको छ । उच्च रक्तचाप ११२ (५०%) , मधुमेह ५० (२२%), थाइरोइडको समस्या १६ (७%), मुटु सम्बन्धी अन्य समस्या १५ (~७%), चिल्लो (लिपिड) सम्बन्धी समस्या १२ (५%) , फोक्सो सम्बन्धी समस्या ८ (~४%) , मिर्गौला सम्बन्धी समस्या ४ (~२ %), क्यान्सर उपचार सक्नु भएका ३ (१%) र १ जना नसा सम्बन्धी उपचार गरिरहनु भएका हुनुहुँदो रहेछ । सबै बुवाआमा खोप लगाएपछि कुनै समस्याबिना घर फर्किनु भयो । कोरोना भाइरसविरुद्धको खोप लगाउन आउने बुवाआमाको मनमा खोपबारे धेरै द्विविधा पाइयो । खोपले काम गर्छ-गर्दैन वा लगाउँदा कुनै असर देखिन्छ कि देखिँदैन भन्नेभन्दा पनि भिन्नै सवालहरु उहाँहरुले उठाउनु भयो । खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र मेरो जवाफ बुँदामा हेर्नोस् है त: Subscribe: /channel/UCpJikZT-aKXJJKDLk_gdjIw Like us on Facebook: https://www.facebook.com/selfcarecareyourself/

الفئة

عرض المزيد

تعليقات - 0