المدة الزمنية 3:33

विद्युतीय रिक्साका कारण तराईका सडक अस्तव्यस्त

بواسطة Kantipur TV HD
3 394 مشاهدة
0
77
تم نشره في 2021/11/07

वातावरणमैत्री विद्युतीय रिक्सा प्रयोगमा आएको १२ वर्ष भयो । यस बिचमा तराईका अधिकांश जिल्लामा विद्युतीय रिक्सा चलिरहेका छन् । तर, प्रदेशले संचालन कानुन र स्थानीय तहले संख्या निर्धारण नगर्दा विद्युतीय रिक्साको संख्या अत्यधिक बढेको छ । जसका कारण सडक अव्यवस्थित मात्र बनेको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 7