المدة الزمنية 58:27

कस्तो हुनेछ मकर राशिका निमित्त २०७७ साल | Yearly Prediction of Makar Rashi (Capricorn) | उपाय समेत

بواسطة Dharma Sanskriti
17 183 مشاهدة
0
553
تم نشره في 2020/04/23

कस्तो हुनेछ ? मकर राशिका निमित्त २०७७ साल || Yearly Prediction of Makar Rashi (Capricorn) || उपाय समेत यो #मकर_राशि (#Capricorn )का जातकका लागि #नयाँवर्ष_२०७७ कस्तो रहने भनी प्रत्यक्ष (लाइभ) कार्यक्रममा विश्लेषण गरिएको भिडियो हो । यसमा बताइएको विषयवस्तुले मकर राशि भएका जुनसुकै लग्नमा जन्मिएका व्यक्तिहरूउपर प्रभाव पार्ने सम्भावना हुन्छ भने आफ्नो जन्मकुण्डलीमा #मकर_लग्न भएका जातकका लागि पनि यो प्रभावकारी रहनेछ । शनिश्चर ग्रहको स्तुति :- मन्दः कृष्णनीभस्तु पश्चिममुखः सौराष्ट्रकः काश्यपः स्वामीमाकरकुम्भयोः बुधसितौ मित्रे समश्चाङ्गीरा ।। स्थानं पश्चिमदिक् प्रजापतियमौ देवौ धनुष्यासनः षट्त्रिस्थः शुभकृच्छनिरविसुतः कुर्यात्सदा मङ्गलम् ।। कालो रङ्ग भएका, मकर र कुम्भराशिका मालिक, गोचरमा तेस्रो र छैठौं स्थानमा शुभफल प्रदान गर्ने, बुध र शुक्र मित्र भएका, मङ्गल समभावमा हुने, सौराष्ट्रदेशमा उत्पन्न, प्रजापति र यम अधिदेवता हुने, ग्रहसभामा पश्चिमदिशामा, धनु आसनमा विराजमान काश्यपगोत्र भएका शनिले हामीलाई माङ्गल्य प्रदान गरून् ।। शनिश्चर ग्रह बक्र हुने अवधि आद्य र मध्य साढेसाती । वैशाख २५ देखि आश्विन १० सम्म बक्री । शनिश्चरको गोचर (विचरण) २०७७ सालको अधिकांश समय मकर राशिमा रहने छ। श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म १२ राशिमा शनिको पुनरागमन । जगल्लग्नको फल वर्ष प्रवेश कुण्डलीको तपाईंको एघारौं भावमा जगलग्नको प्रभाव रहेको छ । यसको फल यस प्रकार रहने छ :- उत्साहपूर्ण समय छ । यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । शनिश्चर ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :- शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :- शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :- मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः । पौराणिक मन्त्र – ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।। शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् । तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः । लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः । शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम । जाप संख्या – २३००० रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ । दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल । यस च्यानलका केही महत्त्वपूर्ण भिडियोहरू वि.सं. २०७७ को वार्षिक राशिफल (उपाय समेत) /watch/U9PcOS8snWPsc मेष राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/E71XDFwYH53YX बृष राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/EM3cky2VoG9Vc मिथुन राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/0RiPhVmoFR0oP कर्कट राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/gTtOX9OFgEhFO सिंह राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/QO1seJ3x28zxs कन्या राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/kbkiNnga0nBai तुला राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/EHXiJjvZeGmZi बृश्चिक राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/Q5qQ-narHr8rQ धनु राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/Q4q0Gir2kct20 मकर राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/s1avxL3XEsxXv कुम्भ राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/I-lH2zalCLElH मीन राशिको वार्षिक राशिफल (उपाय समेत) /watch/8ELa5zxA7JdAa

الفئة

عرض المزيد

تعليقات - 23