المدة الزمنية 54:53

सुसमाचार (शुभ खबर) - The GOSPEL in Nepali Language

بواسطة Lafa Ramesh V2.0
1 666 مشاهدة
0
46
تم نشره في 2021/01/11

सुसमाचार (शुभ खबर) - The GOSPEL in Nepali Language आफ्ना साथिभाई, आफन्त र ईष्टमित्रलाई कसरी सुसमाचार सुनाउने होला भनेर जीवनभर डर, त्रास र चिन्तामा हुनुहुन्छ भने एकचोेटी आँट गरेर यो भिडियो उहाँहरुको ईनबक्समा पठाईदिनुहोस् अनि यस बिउबाट परमेश्वर पिताले उहाँहरुको हृदयमा अनन्त जीवनको फल अवश्य फलाउनुहुनेछ । “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन। यूहन्‍ना 3:16-18 NNRV This video is shared from www.5fish.mobi for the sole purpose of spreading Gospel to unreached Nepalese Community. भिडियो साभार: www.5fish.mobi

الفئة

عرض المزيد

تعليقات - 6