المدة الزمنية 18:53

हाम्रो नेता प्रचण्ड मात्रै हो, पार्टीमा प्रचण्डको विकल्प छैन- लिलामणि पोखरेल | LILA MANI POKHAREL

بواسطة Setopati
863 مشاهدة
0
12
تم نشره في 2021/12/22

#prachanda #Lilamani pokhrel #Communist Party of Nepal (Maoist Centre) नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले पार्टीमा तत्काल प्रचण्डको विकल्प सोच्ने बेला नभएको बताएका छन्।  सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै स्थायी कमिटी सदस्य पोखरेलले समकालिन राजनीतिमा प्रचण्ड हरेक क्षेत्रमा अगाडि रहेको दाबी गर्दै नेतृत्व परिवर्तनको बेला नभएको बताए। https://www.setopati.com/politics/257559 Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital magazine. Setopati.com

الفئة

عرض المزيد

تعليقات - 2