المدة الزمنية 11:27

रिपर मेसीनले यसरी काट्छ धान | प्रतिघण्टा बिघाैँ सम्म काट्न सकिने | Reaper Harvesting rice in Nepal

بواسطة Gyan Ra Jankari
1 073 مشاهدة
0
33
تم نشره في 2020/11/19

धान काट्ने रिपर मेसीनले कसरी धान काट्छ, यसकाे लागत कति पर्छ ? प्रतिघण्टा कति कठ्ठा सम्म धान काट्न सकिन्छ ? यसकाे ब्यवसाय कतिकाे फाइदाजनक हुन्छ आदी बारेमा सबैकुरा समेटीएकाे रमाइलाे भिडियाे । कृपया भिडियाे हेरीसकेपछि च्यानल सब्सक्राइब गरी नजिकै भएकाे घण्टी बजाउन नभुल्नुहाेला । साथै भिडियाे कस्ताे बनेकाे छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहाेला । हामीलाइ फेसबुकमा पनि ज्ञान र जानकारी पेजमा फलाे वा लाइक गर्न सक्नुहुनेछ । धन्यवाद । Video Lens : Kaku Creation /channel/UC6FUN7rkEEczNHbuGGAGZEQ Special Thanks : Aman Bhandari Narration and Presenter : Manoj Lamsal Copyright reserves by : Gyan ra Jankari

الفئة

عرض المزيد

تعليقات - 8