المدة الزمنية 29:20

Kantipur Samachar | कान्तिपुर समाचार, १० बैशाख २०७८

بواسطة Kantipur TV HD
44 529 مشاهدة
0
962
تم نشره في 2021/04/23

Kantipur Samachar | कान्तिपुर समाचार, १० बैशाख २०७८ आजको मुख्य समाचार - * नेपालगञ्जमा कोरोना संक्रमण व्यवस्थापन जटिल / भेरी अस्पतालमा बिरामी राख्ने ठाँउसमेत छैन / अक्सिजन पुर्याउन धौधौ / स्वास्थ्यकर्मी नै ३० जना संक्रमित । * सबैतिर बेवास्ता र हेल्चेक्र्याइँले अघिल्लो वर्षको तुलनामा महामारी निकै भयावह / संक्रमण दर झण्डै ३० प्रतिशत / आज मात्र साढे २४ सय बिरामी थपिए । * नेपाल पक्षलाई बाहिरै राखेर ओलीले बनाए १९ सदस्यीय स्थायी समिति / कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसद निस्काशित / खनाल भन्छन्- ओलीको मनपरीतन्त्रको अन्तिम संस्करण । * भारतमा अक्सिजनको हाहाकार / बचाउन सकिने बिरामीको समेत अस्पतालमा छट्पटिएर मृत्यु / आज मात्र २२ सयभन्दा बढीको ज्यान गयो । * नेपाल सुपर लिग फुटबल भोलिदेखि / सात टोलीबीच २५ खेल हुने / विजेतालाई ३५ लाख पुरस्कार । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 37