المدة الزمنية 9:12

बिस्फोट हुनु भन्दा अघी स्थानियले देखे यस्तो डरलाग्दो दृश्य - काठमाडौंमा रुवाबासी पुग्यो आर्मी, पुलिस

بواسطة Smart TV
590 404 مشاهدة
0
6.9 K
تم نشره في 2019/05/26

बिस्फोट हुनु भन्दा अघी स्थानियले देखे यस्तो डरलाग्दो दृश्य - काठमाडौंमा रुवाबासी पुग्यो आर्मी, पुलिस ******************************************************************** Camera/Edit - Jevish Poudel ****************************************************************** Subscribe us /smarttv1 Like us onFacebook: https://www.facebook.com/smarttv1com/ Official Website: https://esmartkhabar.com/ ©Smart TV Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 651
  • @
    @torilaure2191منذ 5 سنوات The girls who faced interview is really intelligent and curised .Salute for her bravery to collecting guys..for saving victims and others eyesightness..
    Hits like if u are really appreciate with this all guys.. .
    ...وسعت
    145
  • @
    @nepaliheart9840منذ 5 سنوات फेरि गरिब दुःखी लाई वलि चढाउने खेल शुरू भयाे,बिप्पल ज्यु लाई मेराे अनुराेध छ सर्वसाधारण मारेर हाेईन राम्राे काम गरि ३ कराेड जनताकाे मन जितेर राजनिति गर्नुस्. 423
  • @
    @sabinlimboo2687منذ 5 سنوات Police need to take an initiative for this incident and also people need to be serious of this type of accident!!!
  • @
    @rajukhanal2931منذ 5 سنوات नेपालीको हात बाट नेपालीले मरिनु पर्ने कस्तो बिडम्बना हो
    देश तिम्रो बाउको सम्पत्ति होईन जसलाई जे मन लाग्यो त्यही गर्ने
    32
  • @
    @kalpanaghartithapa4674منذ 5 سنوات नेपालमा कहिल्यै राम्रो खबर सुन्न नपाइने भयो। कहिँ ,कतै सुरक्षीत हुन नसकिने भयो। 178
  • @
    @sudiprayamajhee9696منذ 5 سنوات उद्धार कार्यमा सक्रियता साथ लाग्नु हुने सागर भट्ट दाई लगायत सम्पुर्णलाई धेरै धेरै धन्यवाद.
  • @
    @jemslingden7357منذ 5 سنوات जता जे जे भयेनी आखिर गरिब जनता कै पसिना चुस्ने र खुन बगौने खेल खेलिदो रहेछ हाम्रो नेपाल मा।।। 30
  • @
    @pradipkarki3761منذ 5 سنوات सालाचाेर हरु अातंकबादिहरु सक्छस भने चाेर भ्रष्टाचारी हरुलाई संसदभबनमा गयर पड्का गरिब जनता किन मार्छस 176
  • @
    @umeshkarki6808منذ 5 سنوات 2/3 बर्स बाच्नको लागि मात्र भए पनि बिदेसिनु पर्ने हामी नेपाली युवा जति?? युवा त बिदेस गएर भए नि मर्न बाट बचिएला तर नेपाल मा बस्ने बच्चा र बुढा चाहिँ अकाल मै ज्यान गुमाउनु पर्ने? बोरु यस्तो पीडा जनतालाइ दिनु भन्दा नेपाल नै बिदेसी लाई दिदा हुन्छ ! ....وسعت 35
  • @
    @dineshrawal8090منذ 5 سنوات जब सम्म यी रास्ट्रघाती बिप्लप , के पि ओलि शेर बहादुर , प्रचण्ड लगाएतको घाँटी नेपाली जनता ले छिनाल्दैनन तब सम्म नेपाली ले सुख पाइदैन ।। 58
  • @
    @samragipaudel5531منذ 5 سنوات देश उदो गति तिर लाग्दै छ। अझै कति नेपाली को ज्यान जानी हो ।
  • @
    @sanjughaleqazx79منذ 5 سنوات हाम्रो देशको खबर सुनदा सुनदै टाऊको दुख छ केएगनु हो कहिले पनि राम्रो खबर कहिलेपनि सुनपाएन किन होला र बिचना गरिब दुखिहरु त बाचनै गारो भयो 12
  • @
    @truefan2123منذ 5 سنوات फेरि आयो अर्को प्रचण्डे, यो बम तपाईको बुवा,आमा, छोराछोरीमा पनि पर्न सक्छ। कसैले बिप्लबको कार्यकर्ता थाहा भयो भने प्रहरीलाई खबर गरौं। गरिबको ज्यान जोगाएर धर्म कमाऔं
    बिप्लब मुर्दाबाद
    26
  • @
    @bardiya_rider4201منذ 5 سنوات किन सोझो साझा नेपाली जनता हरु लाई येती दुःख दियेको होला, बम नै राख्न थीयो भने भ्रष्टाचार नेता, दलाल, हरुको घर मा राख, please येसरी जनता लाई दुख नदिनुस 1
  • @
    @bhojrajnepali7318منذ 5 سنوات पककै पनि धाेतिहरु हुन 100%बनदकाे लागि तयारी गरेको हुन परछ अघिल्लो दिन तयारी गरेको हाे र कुकरअचानक पड्केको हुन परछ 7
  • @
    @thakurising6045منذ 5 سنوات नेपाल भन्दा बिदेस तिर बस्नु लाई उचित ठान्ने बेला आयो अब ।
    कहिँ ले होइन राम्रो घटना सुन्न पाउने जहिले पनि हत्या हिम्सा काटमार बलात्कार मात्र सूनिन्छ होइन कलि नै लागेको होत हाम्रो देसमा ।।
    23
  • @
    @user-tw3lf9vv7fمنذ 5 سنوات जामा लाउनेहरु यदि हिम्मत भए साम्मान्य परमाणु पडकाउ न सिङ्हदरवारमा। निर्दोस जनताहरुको किन ज्यान लिन्छौ। 17
  • @
    @tekraz5171منذ 5 سنوات हे दैव यो के हुनलाग्यो हाम्रो देश नेपालमा
    रक्षा गर्नु होस् भगवान..!!
    1
  • @
    @thamrana8819منذ 5 سنوات सम्पुर्न नेपाली जन्ता हरुमा माफी चाहन्छु । यो हाम्रो रहर होइन बाध्य्ता हो । नया नेपाल जिन्दावाद जिन्दावाद ।
  • @
    @rnbabu3794منذ 5 سنوات हाम्रो देश नेपालमा वस्नलाई नेपाली जनताले स्वयम् आफै जागुरुत हुनुपर्ने अवस्था भईसक्यो तर हाम्रो देश र जनता जोगाउन हामीले उठनु जुटनु पर्छ
  • @
    @anuradhaprasai5126منذ 5 سنوات किन यस्तो भै रहेछ नेपालमा सर्ब साधारण लाई निर्धक्क बाच्न देउ। सरकार नेपालको सुरक्षा ब्याबस्था बलियो बनाउ। घटना घटाइएको हो भने अपराधीलाई कडा कारबाही होस।
  • @
    @chakragaming5606منذ 5 سنوات यो हाम्रो देशमा के हुन लागेको ह
    कहिले होला देशको विकास भयो
    भनिर खबर सुन्न पाइने ।
    10
  • @
    @shankarsunuwar9620منذ 5 سنوات देश कमजोर बन्दै गएको छ।सर्वसाधारण जनता चनाखो बन्नु पर्छ। सुरक्षा निकाय कडाइका साथ देशब्यापी रुपमा परिचालन गरिनु पर्छ। निर्दोष नेपाली जनताले अकालमा ज्यान गुमाउन नपरोस। जसले अर्कालाई रुवाउछ उ पनि त्यसै गरि रुने दिन अाउछ।
  • @
    @balkarki7437منذ 5 سنوات निर्दोष ब्यक्तिको ज्यान जानेगरि गरिएको बिस्पोट प्रति खेद प्रकट गर्छु र अबिलम्ब सरकारको ध्यान जाओस,देश यसरि किन अशान्ति तिर गईराछ , 21
  • @
    @nagendrakarki7793منذ 5 سنوات प्रचन्ड को काम जस्तो छ।।। किन कि उसले फेरि पनि जंगल जान तयार छु । भनेको थियो ।।। उस ले आफ्नो कार्यकर्ता लाई आदेश दिएको होला ।।। 4
  • @
    @purnagurung3709منذ 5 سنوات अब अन्तको दिन नजिकै आएकोछ।यसरी गर्दै बिस्तारै दुनिया सकिन्छ।
  • @
    @user-ym2hl4ie1rمنذ 5 سنوات म कुनै पाटि तथा अन्यमा संम्लगन छै तर मानवीय क्षयति गर्नु भएन र सबैले बिप्लपलाई दोष दिने तर यस्तो काम उस्को नाम लिएर अरुले नै पो गरेको होकि भन्ने तर्क मेरो 7
  • @
    @sureshthapa5637منذ 5 سنوات खै बुद्दकाे जन्म भुमि मेराे देश राजनितिक दलाल हरुले सिरिया नै बनाउने भए , हत्या हिम्सा बाट हाेईन राम्राे काम गरेर जनताकाे मन जित राजनैतिक दलाल हरु. 54
  • @
    @basundhararai5355منذ 5 سنوات के हुन गैरहेको छ हाम्रो देश माOMG मेरो प्यारो बुद्द कहाँ हुनुहुन्छ फेरी फर्केर आउनु होस्
  • @
    @pateymaili9930منذ 5 سنوات she should be in law and inforcement. brave girl. 1
  • @
    @bbentertainment5888منذ 5 سنوات 2076 साल नेपालको लागि अशुभ साल रहने भो 3
  • @
    @ram-xp6ctمنذ 5 سنوات बिप्लव जि को सोचलाई महान क्रान्तिकारी डान्दथे तर हालको अवस्था बूझ्दा झुटो क्रान्तिकारी हुनुको साथै तेहि प्रचण्डे नीति अपनाई गरिबको लासलाई भर्‍याङ बनाई राजनीति गर्न खोजेको जस्तो लाग्यो तेसैले म भन्छु यो जनता मारा हो
  • @
    @ramsoni3797منذ 5 سنوات कस्तो दुखत शन्देस राम्रो सन्देस त कहिलई नै नमिल्ने भो ।।
  • @
    @originalcontentcreator2908منذ 5 سنوات 2076 नेपालको लागी राम्रो छैन भन्ने सुन्थे सुरुवात मै यस्तो भयो दुख लाग्यो
  • @
    @AshokSharma-fo1bhمنذ 5 سنوات काइते पत्रकार हरुलाइ काम पाये जये होश सेनाको अब थुती थुती खत्तम पार्नु परो आतन्क कारी लाई जन्ता लाई अमन चैन होश जये नेपाली सेना . साथै पुलिश फोर्श
  • @
    @bupanbupan1571منذ 5 سنوات सबै लाई कुर्सी चाइएको छ हजुर मर्ने भनेकै जनता हो पहिला नि यस्तै भयो खैत जस्ताको त्यस्तै छ देश अझै कति जनाले ज्यान दिएर नेता लाई आलिसान महल मा राखिदिनु पर्ने हो कठै मेरो देश कैले शान्ति नहुने भयो
  • @
    @mixvideosuresh7058منذ 5 سنوات जबकि मानिसहरू सत्यको विरोध गर्दछ र सत्यलई इनकार गदैछन् र सत्यलई जानै चाहदैनन र सत्यलई प्रचार गरे भनि पुलिस आउछन् र जेलमा हाल्छन र के देशमा शान्ति होला o Nepali brother and sister please risev the truth
  • @
    @hangg2106منذ 5 سنوات अब ठूलो ठूलो नेता कार्यकर्ता लाई हान्न्न पर्छ
  • @
    @flowerlove9846منذ 5 سنوات कस्ले र किन होला यसरी सोझा साझा जनता लाई दुःख दिने
  • @
    @sherchanprabhat5654منذ 5 سنوات नेपालको अनुसन्धान बिभाग सतर्का केन्द्र सि अाई डी बिभाग तुरुन्त खारेज गर यी बिभागमा सबै राजनिती कार्यकर्ता भर्ती गरेको छ यिनिहरुबाट कुनै गोप्य कुरा नसरकारले थाहा पाउन सक्छ नजनता सुरक्षित नै हुन्छ यसकारण छिटोभन्दा छिटो यस्तो निकम्मा सस्थालाई राज्यकोषबाट तलब खुलायर राख्न बेकार छ यसका सम्पूर्ण कर्मचारीलाई बर्खास्त गर्नु जरुरी छ सरकारले तेज तरार मानीसहरु नेपालमा खाचो छैन कुनै पनि राजनीतिमा अाबध्द नभयको ब्यक्तिलाई यथासक्य भर्ति गर्नु जरुरी छ नत्र यो भन्दा ठुलो घटना भयमा जनताबाट सरकारले बिस्वाश र भरोसा टुट्ने छ।भोलि जनता सडकमा अोर्लेको दिन यी दुई लाख सुरक्षाकर्मिले यक मिनेट जनतालाई रोक्न सक्ने छैन।सरकारको दिमागमा केछ ....وسعت
  • @
    @RajumjkRajumjkمنذ 5 سنوات हामी निर्दोष जनता को मिर्तु हुदा सारै दु:खद समाचार लाग्छ यो देश द्रोही भस्टाचारी हरु मरेको भए दुख लाग्थिएन ??
  • @
    @premkhadka7227منذ 5 سنوات देश बिगारा माओ ले देश जन्ता लाइ दुखा दिनसम्म दिने भो
  • @
    @ramailo6884منذ 5 سنوات दुखद घटना यस्ताे गरि हाल्न नहुने के गर्ने ,
  • @
    @ramduwal8800منذ 5 سنوات K hudai cha hamro nepalmadinahu dukhad khabar aairecha 18
  • @
    @sapunagurung9661منذ 5 سنوات मेराे बिचार मा सबै पाटिकाे नेताहरू मिलेर देसमा सान्ति ल्याउनु पराे याेत अति भाे त्याे पाटि र याे पाटि भन्दाभन्दै सरबसादरन जन्ता मर्ने
  • @
    @bharatbahadur392منذ 5 سنوات यदी बम बिस्फोत गराएरै लोकप्रियता कमाउनेनै हो भने संसद भवन भित्र बनाउ भ्रष्टनेटाहरु जमघट भएको ठाऊमा बनाउ अनि मात्र तिमीहरुको प्रशंसा गरौला होइनाभने सर्बसाधरणलाई पीडा माथी पीडा दिनेकाम नगर दाम्नाहरु हो।
  • @
    @sushantale1243منذ 5 سنوات बाईबल मा लेखिएको यशु को वचन पुरा हुदैछ
  • @
    @birjangrai5277منذ 5 سنوات Machikne jo yo kam gareko xa teslai katera khorsani lagaera marnu parne 50
  • @
    @santoshsunar4451منذ 5 سنوات हाम्रो देश नेपालमा कहिले शान्ति हुनी भएना कहिले राम्रो खबर राम्रो राम्रो news सुना पाहिने भयना के मेरो देश नेपाल भनेरा साहान गर्नु हामी बिर गोर्खालीहरूको नाम बाट चिनीयको यो मेरो देश नेपाल भनेरा भन्ना पपि लाज लाग्ना थालो अहिले त ....وسعت
  • @
    @lovelakers3794منذ 5 سنوات पत्रकार ज्यु जनता ले घटना स्थल र के कस्तो बाताबरण छ भनी हेर्न रुचाउछन .10 दुनिया सङ कुरा गरेको होइन.
  • @
    @birurimalمنذ 5 سنوات Biplop bro ko kam hota yo ?
    yedi ho bhani galat gareu bro
    12
  • @
    @kastohunxamaya1600منذ 5 سنوات अब नेपाली को दिन गए अब बिस्तारै नेपाली हरु सिद्दिन लागे कहिलै के कहिले के उफ अब के के देख्नु पर्छ अझ
  • @
    @narayansapkota1499منذ 5 سنوات बिप्लब जि यस्तो हर्कतले तपाईं कहिलइ सफल हुन सक्नुहुने छैन निर्दोस जन्ता के गरेको छन यिनिहरुले यदि तलाइ तेरो बाउले जन्मायको भय बालुवाटार ,सिहदरबार जस्ता ठाउँमा जा भ्रष्टाचारि माथि कारबाहि को कार्यक्रम अघि सार ।।।।
  • @
    @globalmorgan7721منذ 5 سنوات नेताहरु भ्रष्ट गर्छन्,
    अरबो-अरब म खेल्छन्।
    यो पनि भ्रष्ट त्यो पनि भ्रष्ट,
    नेपालको सबै तन्त्र छन् नष्ट।
    सबैमिली दिऊ चर्को आवाज, />पथभ्रष्टको खोस्नु पर्छ ताज,
    जनता जति बोलेपनी छैन लाज,
    ईन भ्रष्टाचारी हरुलै अब .
    नेपाली हावामफेर्न दिनु हुन्न सास।
    .
    ...وسعت
  • @
    @soniyagaire2004منذ 5 سنوات हे भगवान कैले पनि राम्रो खबर सुन्न पाइएने भएन नेपाल मा
  • @
    @opsollogaming5682منذ 5 سنوات हाम्रो सुनदर देश भनेर चिनिन्थ्यो
    अब यस्तो लाग्न थालियो ।
    हाम्रो देश भन्दा अवगानिसतान
    शुरछित जस्तो
    बिपलब पाटि ।।
    मुर्दा बाल
    1
  • @
    @queend8003منذ 5 سنوات अब त नेपालमा कहीँ पनि आरामको सास फेर्न नसकिने भइयो। राति सुतेको बेलै काटिनु पो पर्छ कि भन्ने डर, हिड्दा हिड्दै किचिईन्छ कि भन्ने डर, कुन बेला शरिर टुक्रिएर छरिईन्छ कि भन्ने डर। वाह! नेपाल सरकार , तिम्रो कानुन र सुरक्षा अनि नेतृत्व ....وسعت
  • @
    @acerbicmanagementservices581منذ 5 سنوات Nice ab sadae yasto nahos vanda hudaena ab je huncha hundeuu
  • @
    @sunillimbu3281منذ 5 سنوات यो के भइरा छ नेपालमा? किन मौन छ सरकार?कतै हत्या,कतै हिँसा,कतै बलत्कार जतै पनि जन्तालाई सुख छैन।।असुरक्षित छ नेपालमा अब कसलाई आशा गर्नु???
  • @
    @SSingh-qd6ieمنذ 5 سنوات सती ले सरापेको देश मा पनि के नै राम्रो हुनसक्छ र? नेपाल र नेपालीहरूमा कहीले पनि बिकास हुन सक्दैन। आशा को कुनै किरण नै छैन यो देशमा। बरू सबै नेपालीहरू भरतमा गयर भाँडा माझ्न शुरू गरे हुन्छ।
  • @
    @lokendra967منذ 5 سنوات के भाछ के नेपालमा ।।
    अचम्म छ ।।।
    मर्ने को आम्माले शान्ति पाओस र यो काम गर्ने लाई गोली ठोकीयोस ।।
    1
  • @
    @srijanasharma2117منذ 5 سنوات भोलि अरु लाई मार्छु र तर्साउछु भन्दा आफ्नो नै ज्यान गयो तेसै ले कसै लाइनि नराम्रो गर्न हुदैन चेतना भय।।।। 2
  • @
    @karnaramjali5674منذ 5 سنوات पहिला नागरिक्ता बेच्ने लाई मर्नु पर्यो 11
  • @
    @kumarthokar8015منذ 5 سنوات Yadi biplob le ho vane yo chai ramro kaam vaya na bichara sarb sadarn marera ta rajniti garnu vanda nagare ko nai bes huntyo hola. 3
  • @
    @biganrai2565منذ 5 سنوات बाँच्न गारोछ नेपालामा!!मीत्रहो,,,,अब केही अपनाउन जरूरीछ।
  • @
    @Jtechcomputerمنذ 5 سنوات यो देश भाड्ने सदयन्त्र भैरहेको छ, यो सबै बिदेशिहरुको खेल हो
  • @
    @chandrabasnet2521منذ 5 سنوات सरकारले अलि ध्यान दिय यस्तो हुदैन धियाे
  • @
    @subasshrestha5806منذ 5 سنوات Dukhad gathna. Ghaite haru ko udaar garne yuwa haru salam. Yasta ghatna bata Nepali jan le feri dukhai matra paaune ho.
  • @
    @dilbahadurthapa9859منذ 5 سنوات Aphnai Nepali daju Bhai Didi baini marera ke milxa ra sabai milera Des Lai agaadi lane Kam garau Des bachau sab surakshit banau ,Jay Nepal 1
  • @
    @bijaybasnet5929منذ 5 سنوات ragat ko khola bagxa nepalma vanthe suru vaisako jasto x 2
  • @
    @chamlingrai6282منذ 5 سنوات कुनै मुजि नेता काम लाग्ने गरिब दुखी जनता को दुख कष्ट मा साथ दिने देश को लागि सोच्ने छैन सबै आफ्नो स्वार्थ को लागि राजनीति गर्छ जनता लाई वलि को बोका बनाउछ
  • @
    @srijanasharma7814منذ 5 سنوات Marera jada power paisa lagera jane ho ra??
    Why don't these terrorist understand????
    16