المدة الزمنية 16:3

मिन दर्लामीको सांगीतिक कोशेली Aauna Aau Bima Kumari Dura, Raju Pariyar, Min Darlami Surya Kumar

بواسطة Min Darlami
51 505 مشاهدة
0
592
تم نشره في 2021/06/24

मिन दर्लामीको सांगीतिक कोशेली "आउन आउ भेट्नलाई"... 🎬SONG :- AAUNA AAU BHETNALAI... 🎬SINGER BIMA KUMARI DURA RAJU PARIYAR 🎬MUSIC MIN DARLAMI 🎬LYRICS SURYA KUMAR CHHETRI 🎬 R. STUDIO PRIJMA 🎬MUSIC ARRANGER BB ANURAGEE 🎬LYRICAL VIDEO EDIT MIN DARLAMI Min Darlami Officials Presents:- ©Min Darlami Lekbesi Music Media, 2021 ------------------------------------------------------------------ Social links:- /watch/4r-Jabnz0n4zJ YouTube:- https://tinyurl.com/y6kavm7p Please like, share & subscribe Lekbesi Music's official videos. Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Lekbesi Music. Embedding to a website is allowed. ————————— आउन आउ भेट्नलाई झल्को मेट्नलाई…। १- पर्खाईमा कैयौ दिन खेर गो तिर्खा भन्दा तिम्रो याद धेरै भो आउन आउ भेट्नलाई झल्को मेट्नलाई । १- कि त हावा कि छाया बनी तिमलाई पनि मेरै पिर छ भनी आउन आउ भेट्नलाई झल्को मेट्नलाई । २- साचो माया होईन की पाउनी किन गर्छौ उदाउनी अस्ताउनी । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । २- सपनीमा कहिले काही भेटिदा पिरै पिरले यो छाती रेटिदा । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ३- कल्पना मै दिन रात हराउछु एक्लै रून्छु पागल झै कराउछु । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ३- कसै गरी मन ठाउमा आउदैन बाउ आमा नी आफ्नो झै लाउदैन । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ४- मलाई मात्रै कति पिर दिनी ईन्द्रेणी झै हरपलमा फेरिनी । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ४- भाछु म त बाचम की मरम जिन्दगीले हार खायो के गरम् । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ५- न त बोल्छ नमलाई बोलाउछ हेर्छु फोटो नमलाई बोलाउछ । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ५- पाईलै पिच्छे झझल्को आउछ पिॅंजडामा थुनिए झै लाउछ । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ६- ढुकढुकी छाम्नलाई मैले मन सकिन थाम्नलाई । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ६- तिमी बिना दिन रातै रून्छु सासै फेर्न बिर्सेकी झै हुन्छु । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ७- कति बगे आंशुको भेल त अर्ध पागल भाको छु अचेल त । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ७- हो ने हो की गाउ खाने कथा आउछु भन्थ्यौ मेट्नलाई पिर ब्यथा । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ८- बाचुन्जेल खै के के हुनी हो टाढा बसी कतिन्जे रूनी हो । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । ८- अधुरै भो मायाको खेल झट्टै काल नी न आउनी यही बेला । आउन आउ भेट्नलाई झल्को मेट्नलाई । 🎬 धन्यबाद 🙏🏻

الفئة

عرض المزيد

تعليقات - 20