المدة الزمنية 39:54

Taruni Boutique, Dharan-7, Call- ,

بواسطة Radio Dharan 88.8
91 مشاهدة
0
6
تم نشره في 2021/05/02

धरानमा तरुनी बुटिक सञ्चालनमा Opening Ceremony of Taruni Boutique! 2078 Baishak 17th Friday! Taruni Boutique, Dharan-7, Call-9842060335, 9842284235 धरान(२०७८-०१-१८) - धरान-७ शान्तिपथमा तरुनी बुटिक सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटिकको उद्घाटन गरिएको हो । विशेषगरी तरुनी बुटिकमा महिलाहरुको विवाह, पार्टी, सास्कृतिक पहिरन पाइने बताइएको छ । साथमा अर्डर अनुसार सबै प्रकारका पहिरन बनाइने बताइएको छ । तरुनी बुटिकको पहिरनलाई बुटिकको फेसबुक पेज तरुनी बुटिक(Taruni Boutique) मार्फत संसारको जुनसुकै स्थानबाट अर्डर गर्न सकिनेछ । शुक्रबार भएको उद्घाटन कार्यक्रममा किरात याक्थुम चुम्लुङ हङकङका निवर्तमान अध्यक्ष, समाजसेवी तथा व्यावसायी त्रिभुवन लुम्फुङ्वा लिम्बु प्रमुख अतिथि रहेका थिए । कार्यक्रम उत्तम लुम्फुङ्वा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

الفئة

عرض المزيد

تعليقات - 0