المدة الزمنية 53:17

यक्ष प्रश्न | राणा शासन ,पञ्चायत र राजा फालीए .अब पालो

بواسطة Himalaya TV
78 040 مشاهدة
0
1.9 K
تم نشره في 2020/12/29

यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ | कार्यक्रम यक्ष प्रश्नको छैठो एपिसोडमा नेकपा नेता नारायणकाजी श्रेष्ठ सँगको यो बिशेष कुराकानी । Yakshya Prashna with Rajendra Baniya in conversation with Narayan Kaji Shrestha Presenter: Rajendra Baniya Guest: Narayan Kaji Shrestha Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalayatvnepal https://www.instagram.com/himalayatelevision #YakshyaPrashna #RajendraBaniya #Narayankajishrestha

الفئة

عرض المزيد

تعليقات - 451
  • @
    @bhimrai1966منذ 3 سنوات Strong bold question great salut for your honest journalist sir! 2
  • @
    @kbtravel3066منذ 3 سنوات I like the questions being asked. Loss for Avenues for sure! 19
  • @
    @deepakadhikari9128منذ 4 سنوات राजेन्द्र सर पनि खत्रा हो साच्चिकै तपाईं लगएत केही औंला मा गन्न सकिने पत्रकार हुनुन्छ र हामी केही समाल्लिन्छौ हाम्रो पनि कोहि त छ है भन्ने औटा आशा लाग्छ 26
  • @
    @sushilsubedi8482منذ 3 سنوات Big fan of baniya sir. questions with no any fear but fair
  • @
    @bhadragharti7434منذ 4 سنوات पत्रकारहरु कुनै पनि दलको झोले नबनेर सबै पत्रकारहरुले यसरीनै सत्य तत्य प्रश्न गर्ने हो भने नेता एकदिन नसुध्रिएर सुख छैन ! 15
  • @
    @saadeshمنذ 3 سنوات Simply the best journalist Mr Baniya.dress does not matters but let your question be more and more public oriented.
  • @
    @Mausammagar159منذ 4 سنوات प्रश्नहरु निकै कडा लाग्छन तर हामीलाई मात्र यि बेसरम नेताहरुलाई पचिसक्यो 6
  • @
    @narbahadurgharti609منذ 4 سنوات पहिलेकै पोषाकमा आउनु पर्यो राजेन्द्र सर !! 20
  • @
    @rtndhurbarajgiri2766منذ 4 سنوات You are doing well done jobs baniya sir!!! Please don't call anymore leader they are doing politics for them not for the Nation's??? 1
  • @
    @omgurung9439منذ 4 سنوات Naran Kaji N Rajendra Both My Respected Brothers.They R Gorkhali.I,m Also Gorkhali Nice interview Go A Head Narankaji Brother. 2
  • @
    @subodhrai3833منذ 3 سنوات 'यो देशमा जसले जे गर्दा पनि हुने' भन्ने कुरा नेताको मुखबाट सुन्दा लाज लाग्यो 2
  • @
    @nirajregmi4714منذ 3 سنوات राजेन्द्र बानिया सर को प्रश्न सोध्ने सैलि अति राम्रो छ । 2
  • @
    @prabingiri9634منذ 3 سنوات Salute Rajendra sir for ur question.Laaj navako neta aafno swartha ko laagi k garxan 1
  • @
    @nirgurung5762منذ 4 سنوات Sir tapaoiko big fan ho ma.tapaoi ko progrm herne garchu sadaoi.tapaoi janta ko patrakar ho.sadhaoi desh ra janta lai susajit garne boli tapaoiko sadhaoi agadi badirahosh.suvakamna
  • @
    @reshamlaldhakal4935منذ 3 سنوات Rajendra Baniya sir thank for right point interview 1
  • @
    @narayanchapagain5614منذ 3 سنوات Prasn anusarko jawaf din sakenn narayan kaji shreethle.!
  • @
    @bishnudhungana6160منذ 4 سنوات kati salin ani sarharai ramro question sodhne patrakarr respected sir 1
  • @
    @dhirajblon4929منذ 3 سنوات Rajendra Baniya sir 18yrs agadi teaching garnu hunthyo ahile patrakar hunu vayecha khusi lagyo badhai cha sir
  • @
    @laxmishrestha4090منذ 4 سنوات Good Morning dear respected national general list Rajendra Baniya Sir 7
  • @
    @rameshchapagain147منذ 3 سنوات मेराे विचारमा प्रतिशाेध राजनीति चरित्र, व्याक्ति केन्द्रीत राजनिति ,देश र जनताकाे भावना विपरित कार्य जनअान्दाेलन, संविधानकाे भावना मर्म विपरीत गतिविधि राष्ट्रियता विरोधी राजनितीक कुसंस्कार म त अझ यस्ताे गतिविधिलाई त लेन्डुपे काे दर्जा दिन मन लाग्छ ....وسعت
  • @
    @sorrytapoon7160منذ 4 سنوات yo patrakar ko question ekdam ramro j ho tyo question garna sakne waoo salute patrakar jiu lai 2
  • @
    @thesoilofthecountry6359منذ 4 سنوات अब नेताहरूको बिस्वास गर्ने अवस्था रहेन /यी सबैलाई जेल कोच्नुको बिकल्प छैन / आधुनिक जंगे को पर्खाईमा / जय देश 5
  • @
    @sagarbista152منذ 3 سنوات हरेक प्रश्नको उत्तर यकायिर यकातिर बाङ्गाएर दिएको छ सिधा सिधा दिनु पर्यो नि 8 करोड मुला 2
  • @
    @ranjitlama1418منذ 3 سنوات चुनाब हारेर राष्ट्रिय सभामा जाने मान्छेले इमान्दार छु भन्दा लाज लाग्दैन नेताज्यु 7
  • @
    @daltamang1543منذ 4 سنوات जुलुस मा पुग्दा उखु किसान हरु देख्नु भयन होला । 20
  • @
    @dipenbaral7179منذ 4 سنوات Nayaran paji ko kattu kholnu vayo great thanks 1
  • @
    @abhayaxetri3050منذ 4 سنوات बाहिर सदाचारी देखाएर भित्र भित्रै अर्काको श्रीमती र सम्पति ताक्ने नारायण काजिलाई अब कस्ले पो बिस्वास गर्ला र।यिनका चिप्ला कुराको पछि नलागौ। 34
  • @
    @anjilsth8632منذ 4 سنوات Rajendra baniya ji ko jai hos. Question ekdam ramro xa
    Sap padkhor haru ho.
  • @
    @aplnepalchannel8476منذ 4 سنوات सहयोग मागेर खान्छु पो भन्छन यी नेता भनाउदात । के साच्चै होला त ? यो सम्भब छ ? जे पनि बोले भयो है क्या गजब छ बा। बाँस म नै राम्रो म नै सर्बेसर्बा भन्दै आफैले आफैलाइ मपाइत्व भन्यो हिड्यो। 1
  • @
    @basantoli05منذ 4 سنوات यस्ता अनुहार नल्याउनुस राजेन्द्र सर
    अत्यन्तै वितृष्णा छायो यी अनुहार प्रति
    यि र यिनका बिचार कण्डम भैसके अब नेपाली राजनीति
    . 22
  • @
    @binodnepal1736منذ 3 سنوات नारायण काजीको कुरा सुन्दा त गफै त होनि सम्धी भने जस्तै लाग्यो नि. 2
  • @
    @newlifenepal1283منذ 3 سنوات पत्रकार ज्यु जनता को लागि चाहि के गरे कोभिड बाट यस्तो मरनाशान्न भएको बेलामा तिम्रो संबिधान के का लागि छाहियो नडराई सोध्न पर्यो 3
  • @
    @sangamudasi5777منذ 4 سنوات नेता को अनुहार देख्दा नि पारो तातेर आउँछ। छि: छि। 48
  • @
    @ranjitlama1418منذ 3 سنوات नेपालको नेताहरुको योग्यता कति छ भनेर सोध्यो भने ??जवाफमा जेल बसेको छु भन्छ थुक्क नालायकहरु 5
  • @
    @prabindhungel6558منذ 4 سنوات राजेन्र्दजि कुहिएकाे अनुहारहरु नल्याउनुन अलि अाश लाग्दा नया अनुहार पनि हाेलान नि? 2
  • @
    @eveankapaudel9119منذ 4 سنوات राजेन्द्र बानियाँ जी के प्रस्न गर्नु हुन्छ उहाँ के उत्तर दिएको के ।।। 2
  • @
    @lilbahadurroka3320منذ 3 سنوات पत्रकार ज्यु तपाइलाइ धन्यवाद जाडो मौसममा पाइन्टमा मुत्ने गरे प्रश्न सोध्नु भो! नारायण काजिले आज सम्मा प्रचण्डले गरेको एउटा मात्र कुकर्मको बिरोध गरेको प्रमाण देखाउ भन्नू भको भए हुन्थ्यो! 1
  • @
    @gcpashupatiمنذ 3 سنوات अर्काको श्रीमती संग रमाउने स्त्रीलम्पट, 2
  • @
    @ishworparajuli4908منذ 3 سنوات Narayan kaji kun tau bat jetar ayunu vako kashare sansat hunu vo kasai ka vanu hunx van PLzz really me 1
  • @
    @roshansharma405منذ 4 سنوات स्वास्नी त कमरेड अर्कैको राम्री ! नारायणकाजी होइनन् यी त नानिकाजी हुन् 38
  • @
    @nirojdahal7801منذ 4 سنوات खुलेआम नाताबाद , कृपाबाद को कुरा गर्यो त 1
  • @
    @daltamang1543منذ 4 سنوات नेकपाका नेता हरु लाई के भयो होला । मलाई चै लाज लाग्यो । 7
  • @
    @gangaganga5290منذ 4 سنوات Rajan sir come biyack hunu vho mero salam hajurle sudheko parashna sarai chtta bujhxa 1
  • @
    @binodneupane6215منذ 3 سنوات यो जंगलीहरु नेपाली जनताको रगत पियका पापीहरु हुन। मोर्‍नी बेलामा येति पिडा भयर मरुन कि काललाई पनि डर होस्।।।। साला पापिहरु।।।। जय नेपाल काङ्रेस । . 1
  • @
    @surajsurkheti8682منذ 4 سنوات अर्काको सस्नी तक्ने अनि ठुलो कुरा गर्ने 3
  • @
    @khemkhem1391منذ 3 سنوات प्रश्न धेरै राम्रो छ नेपाली जनताले सोचेको प्रश्न छ तर यो नरायणकाजी ले उत्तर दिनै सकेन सोदेको के छ प्रश्न थाहै पाएन कि नबुजेको हो कि ?
  • @
    @minthapa939منذ 3 سنوات manxe hoina , paaji ho.
    sir
    hajur lai
    .
  • @
    @tekshrestha1764منذ 4 سنوات जनता को कुरा होइन आफ्नो पद को लागि हो तिमिहरुको सडक आन्दोलन 1
  • @
    @devbhandaree762منذ 3 سنوات ठुलो कुरा भो अनि सुमार्गी र सारदा को मात्तियार प्रचण्डको वकालत गर्ने भ्रष्टाचारी होइन भन्दा हामीले पत्याइदिनु पर्ने ।। 1
  • @
    @RatnaThapaMagarمنذ 4 سنوات हावा नलागे पात हल्लिन्न, नारायणकाजि तिम्रा सार्वजानिक भएका तस्विरले प्रस्ट गरेका छन कि तिम्रो नैतिकता कस्तो रहेछ, पढि नखोकेकै राम्रो! 8
  • @
    @keshabroka5902منذ 3 سنوات प्रचण्डलाई यहि प्रश्न सोधेको अन्तर वार्ता हेर्न मन छ!
  • @
    @NK-vt1usمنذ 4 سنوات अबको चुनावमा नयाँ पार्टीलाई जिताउनु पर्छ!! Vote for Bibeksheel Sajha (Taraju)!!! 5
  • @
    @manishthapa5394منذ 3 سنوات Java ans hunna bhanna saknya abasta hunna tava kura change garnya rahexn . Narayan kazi 1
  • @
    @kiranpaudel4737منذ 4 سنوات 23 min paxi hernu hola highlights herera aaye 6
  • @
    @ramkrishnajimeethayum8472منذ 4 سنوات यी मुजिहरु नेताहरुको साडे गोरुको जुदै बाछाको मिचाइ तिमिहरुको पद र कुर्सीको लडाइँमा जनतालाइ दुख दिन मिल्छ यो तिमिहरुको नैतिकताले दिन्छ
  • @
    @dipeshpoudel4512منذ 3 سنوات नेकपा प्रचण्ड पक्ष सब पद र लक्ष्मीको लोभले गरेर देशलाई सक्ने भए । एउटा लाई प्रधानमन्त्री , एउटा लाई राष्ट्रियपति अनि अर्को लाई अध्यक्ष चाहीएकाले देश धोस्त बनाउने भए । 1
  • @
    @hemantaaleaccountteacher9016منذ 4 سنوات ४ वटा कुरामा अर्काको स्वास्नीलाई घुमाउदिन भन्नी कुरा चाहिँ परेन त 4
  • @
    @PleasureForAllمنذ 4 سنوات हुदाहुदा यो नाथेले जनताले सोधेको प्रश्नलाई खटाएको साईबर आर्मी सम्म्म भन्न थालो 2
  • @
    @rambdr.bajracharya9934منذ 4 سنوات बिहे नगर्ने, पैसा नचाहिने स्वाँङेबाट खै के सिक्ने हाेला.!?!. भाे भाे राजेन्द्र जि अब देश बनाउने संभावना भएका नयाँ नयाँ नेताहरुकाे खाेजि गराै न । स्वार्थमा लपक्क भएकाहरुलाई धाेईपखाली गर्ने काम नगराैं अब । 3
  • @
    @grungekarki6903منذ 4 سنوات Rajendra ji doura suruwal bina interview hunxa Lou ai parxa vanney xaena tara sugarless tea jasto vo as you fan please pahila avatar ma aiedinus na
  • @
    @hamrosamaj9206منذ 4 سنوات राजेन्द्र ज्यु तपाईले दौरा सुर्वाल किन फुकाल्नु भयो जान्न सकिन । 31
  • @
    @sureshraikal9695منذ 4 سنوات पत्रकार ज्यु धेरै राम्रो प्रश्न गर्नु भो हजुर ले यो नारायण भन्ने पत्र 8 करोड को घुस खोरि हो 23
  • @
    @sandhyasiwakoti9837منذ 4 سنوات Ma interview linna khojchu .. yeni neta haru lai.yeni haru ko dhaad bhachu.yo neta haru ko. 1
  • @
    @prakashdahal1475منذ 3 سنوات अदालत को बिस्वास गर्ने हो भने किन बन्द हद्ताल गरेको त फटाहा हरु। 1
  • @
    @milankingring825منذ 3 سنوات बोके ब्रम्हचारी बसेको रैछौ तिमी पनि अर्काको स्वास्नी घुमाएको त वास्तविक रहेछ नि नारायण पाजी ज्यू 2
  • @
    @toypandey6866منذ 4 سنوات मान सिन्ह को बुडि सङ्ग हिनेको कुरो झुटो हो त ? फोटो कलेक्सन चाहि के हो । 18
  • @
    @internetlol3109منذ 4 سنوات how is that even defend the video thing? 2
  • @
    @ramrana8208منذ 3 سنوات Download huna hunu paryo sir ji save garera net navako thau samma purau yesta video haru
  • @
    @deepakbhusal8024منذ 4 سنوات नेकपा लाई जनताको अत्याधिक मत ।।
    बादर को हात मा नरिवल ।।
    1
  • @
    @nepalbhakta8972منذ 3 سنوات नगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो!
    कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ !
    योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ !
    कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ !
    दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !.
    .
    ...وسعت
  • @
    @rajkumarthapa8180منذ 4 سنوات Good to see you, sucess in this channel ,jaya nepal
  • @
    @Mrnepal-gj3jhمنذ 3 سنوات यी सब नेता मारिनु पर्छ या मर्नु पर्छ ,तब हाम्रो सन्तान ले सुख पाहुछन् 1