المدة الزمنية 9:28

कुनै रोग वा समस्या कुनै अैषधि वा कुनै तन्त्रमन्त्रले ठिक भएन भने एक पटक डाकिनी मन्त्र चलाउनुस् | |

1 882 مشاهدة
0
85
تم نشره في 2021/12/27

साथिहरु आजको यो बसाईमा डाकिनी लागेको फुक्ने मन्त्रबारे जानाकारी प्रस्तुत गरेको छु आसा छ यो tantra jyotish को यो सामाग्री लाभप्रद साबित हुने छ| मन्त्र:-ॐ नमो नारसिंह पार्डहार भस्मना |योगिनी बंध डाकिनी बंध चैराशि दोष बंध ,अष्टोत्तर शत ब्याधि बन्ध,खेदि खेदि,भेदि भेदि, मारे मारे, सोखे सोखे, ज्वाल ज्वाल प्रज्वाल प्रज्वाल ,कुरो नारसिंह सबीर कि शक्ती|

الفئة

عرض المزيد

تعليقات - 0