المدة الزمنية 48:33

यस्ता प्रकारका पीडित आउँछन् इन्द्रेणीमा, मनै थाम्न सकिदैन यस्ता पीडा देख्दा । ०८.१८.०७७ ।। HD

بواسطة Indreni.Com
110 229 مشاهدة
0
3.3 K
تم نشره في 2020/12/03

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #HelpSpecial_Program #RahatBitaran "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni# 🙏🏼 Download our Apps 👇🏼 ➥ MOMO (More Music More Movies) - http://faturl.com/ryu2it/?selected=0

الفئة

عرض المزيد

تعليقات - 143
  • @
    @IndreniComمنذ 4 سنوات इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
    30
  • @
    @tulsioli5534منذ 4 سنوات पबित्र मानब धर्म स्थल इन्द्रेणी मा कृष्णा जि र निशान्त भाइ को मार्मीक गित असाध्यै राम्रो लाग्यो, जय इन्द्रेणी जय कृष्ण दाइ, 5
  • @
    @rajustha4300منذ 4 سنوات सुखदुःख को साथि इन्द्रेणी को सम्पुर्ण टिमलाई नमन छ 1
  • @
    @kalautetvمنذ 4 سنوات नमस्ते म सपना रोका मगर । आफुपनि सहयोग नै गर्ने भएर होला सहयोग गर्ने इन्द्रेणी टिम, कला र सस्कृती खुब मन पर्छ । . 37
  • @
    @santoshsunuwar9422منذ 4 سنوات कृष्ण दिदी र भाई को अति उत्तम गित गाउनु भयो 4
  • @
    @bishwastanahunge5378منذ 4 سنوات निशान्त भाइ लाई पनि इन्द्रेणी को सदस्य बनाउन पर्यो कृष्ण सर । सारै राम्रो स्वर अनि अनुसासनित गाएक निशान्त बिक । 9
  • @
    @subaskc1057منذ 4 سنوات राम्रो कामको लागी सम्पूर्ण ईन्द्रेणी टिमलाई हार्दिक नमन ।आजकाल ईन्द्रेणीको भिडियोमा सकरात्मक कमेन्टहरु भन्दा नी बिभिन्न अनलाईन युट्यूबेहरुको विज्ञापन धेरै हुन थाल्यो।जय ईन्द्रेणी । 5
  • @
    @user-fg5ef2wh5qمنذ 4 سنوات मानव तिर्थ स्थल इन्द्रेणी मा दिनानु दिन बिरामिको ओइरो लागेको छ ।हे भगवान अझै कति बिरामी कुन हालतमा हुनुहुन्छ होला ।इन्द्रेणी मार्फत देस बिदेस बाट सहयोग गर्ने भगवान रुपि दर्सक हरुलाइ हृदय देखि नै नमन 16
  • @
    @devendrabahadurrawalrawal7962منذ 4 سنوات जय होस् इन्द्रेणी सांस्कृतिक कार्यक्रम को 4
  • @
    @debendrabasnet3095منذ 4 سنوات सप्त रङ्गेणि ईन्द्रेणीको सप्त रङ्गको कारेक्रम र कला प्रति सदा सर्बदा मेरो शिरझुकाइ नमन गर्न चाहान्छु।सयौगि मनहरुको ईन्द्रेणीमा सयोग जुटोस।ईन्द्रेणी दुखि गरिवबाट लगाको नाता कहिलै नटुटोस।जय ईन्द्रेणी
  • @
    @rameshkarki9682منذ 4 سنوات रुन मन लाग्छ के गर्नु दुखि को दुख देख्दा कसरि तपाइको मन हो दाइ 1
  • @
    @gaganbdr2346منذ 4 سنوات सलाम छ इन्द्रेनी लाई मेरो तर्फ बाट होल टिम लाइ 3
  • @
    @hattiramgiri5989منذ 4 سنوات jay indreni krishna didi and all indreni famly and indreni friend all love you 3
  • @
    @jeevankarki9360منذ 4 سنوات लगभग अाज सम्म ईन्द्रेणीकाे एपिसाेड छुटयकाे छैन ।अाज सम्मा कृष्ण सिस ले छुटी लिए र ईन्द्रेेणी नअाएकाे देखेकाे छैन नमन कृष्ण सिस अनुसासित काेईलीकाे जस्तो स्वाेर नमन कृष्ण सिस उच्च सम्मान !जय ईन्द्रेणी !कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन।।। ....وسعت 1
  • @
    @kishanban4283منذ 4 سنوات कृष्ण बजगाइ बहिनी लाई र भाई लाई पनि धन्यवाद छ गित राम्रो छ ABC इन्देणी कृष्ण महान भगवान हुनुहुन्छ सम्मान छ गरीब दुखी लाई सहयोग मिलोस सहयोगी मनहरु लाई सलाम छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेएको छ कृष्ण सर रमेश सर सम्मान सलाम छ भगवान हुनुहुन्छ ....وسعت 1
  • @
    @dilisk3098منذ 4 سنوات Namaskar krisna Dada biramiko vagwan Tika sis Sarmila sis krisnaa koili lagayet sampurna team lai tq 2
  • @
    @mayaneupane5062منذ 4 سنوات Kaliugko vagawan ho krishna kandel dai salute xa hajur ko yogdan lagayat indreni team lai hamra satyako love ra mohama basne neta haru le 1
  • @
    @chhugsangdomalama7903منذ 4 سنوات Thank u so much indarni team kirsna dai Sharmila dd kirsna dd lagayet sampurna team laiGod bless u
  • @
    @sitakarki1071منذ 4 سنوات vagawan rupi Krishna sir ra sampurna team lai manai dekhi dhanyabad ani namaskar 1
  • @
    @abistayatri9931منذ 4 سنوات साहेद कृष्ण कँडेल जस्ताे हाम्रो देसकाे प्रधानमन्त्री भयकाे भय काेहि पनि दुखि बिरामि हुनु पर्थेन हाेला ।।।। सदा सम्मान छ ईन्द्रणि टिम कृष्ण कँडेललाई।।।।। 1
  • @
    @user-ru7ku7wx6jمنذ 4 سنوات हामि दुखि गरिव को भगवान krishna दाजु हजुर लाई सलाम छ जय जय होस lndreni
  • @
    @jeevankarki9360منذ 4 سنوات कृष्ण सिस हजुरलाई म उच्च सम्मान गर्छु हजुर दिन दुखी काे गित छिन भरमा बनाए र गाउनु हुन्छ हजुर लाई म उच्च सम्मान गर्छु । भगवान रूपि कृष्ण सर लाई नमन ! सेवा नै धर्म हो सकेकाे सहयोग गराै । भगवान खोज्न अन्त जानू पर्दैन ईन्द्रेणी गए हुन्छ ।।।। ....وسعت 1
  • @
    @hemchandranagarkoti4423منذ 4 سنوات जय ईन्द्रेणी ,कृष्ण कडेल सर कुनै बेला हजुर असस्थ हुदा ईन्द्रेणी, शर्मिला बुनु ले मज्जाले संचालन गर्न सक्नु हुन्छ शर्मिला बुनु को बेल्ने को तरिका धेरै राम्रो छ कृष्ण सर। 1
  • @
    @nanumayagadal133منذ 4 سنوات indrni tem lae dherai dhannyabad din dukhi haruko bhagban hunxa
  • @
    @debendrasunar8303منذ 4 سنوات dherai dhetai dhanyebad sahayogi man harulai ani yeti thulo hulma bimari huniunxa chado niko hos
  • @
    @kandelyech3243منذ 4 سنوات Good morning everybody,
    Jaya indreni
  • @
    @rajivbhujel2261منذ 4 سنوات jaha din dhuki tyhe indreni . jay hoss 1
  • @
    @m.n.official1335منذ 4 سنوات इन्द्रेणी ले धेरै राम्रो काम गर्नु भएको छ मलाई धेरै खुसी लाग्छ र मेरो गाउँ मा पनि पुग्नु पर्यो किन भने मेरो गाउँ मा पनि यस्तै दुखी पिडित हुनुहुन्छ र तपाईं हरु इन्डेर्णी सम्पुर्ण टिम पुग्नु भयो भने म धेरै आभारी हुने थिए इन्द्रेणी को काम र सहयोग को लागि म सलुत गर्छु र पिलज म अनुरोध गर्छु मेरो गाउँ गएर इन्द्रेणी समाज ले सहयोग गर्नु हुन्छ भन्ने मेरो ठूलो आशा छ मेरो नाम तिलक रेश्म्मी मगर हाल कुवेत, जिल्ला रुपन्देही छेत्र नम्बर 1, देवदह 11, मुढाबास, पिलिज कृष्ण सर तपाईं एक पल्ट जानू होला किन भने मेरो भेला जु इन्द्र थापा ज्यु हाल 3,4 बर्ष बाट दुबै म्युगौला पिदित हुनुहुन्छ त्येसैले उहाँ को दुबै मृगौला फेल भको छ उहाँ सिकिस्त हुनुहुन्छ ,? म हाल कुवेत बाट र मेरो नम्बर 96560092875 गाउँ को नम्बर
    चै म संघ उपलब्ध भएन सरि सर हजुर्लाई दाउड लाग्न सक्छ तर पिलिज मेरो भेना को लाईफ को भिक माग्दै छु तपाईं हरु जानू म हजुर हरु को लागि के गर्नु पर्छ म गर्छु किन भने इन्द्रेणी ले धेरै दुख शुख मा साथ र सपोर्ट गर्दै आउनु भएको छ नि त्येसैले भनेको मेरो भेना मृत्यु को दोसाद मा पर्नु भएको छ त्येसैले हजुर हरु को शरण मा परेको छु पिलिज बचाई दिनु इन्द्रेणी टिम त्यो देबदह रुपन्देही 11, मुढाबास पुगेर कार्यक्रम गरि त्यो दुख मा पर्नु भएको मेरो भेना को पुर्ण नयाँ जीवन दिनु हुन्छ भन्ने पुर्ण आशा छ र अनुरोध गर्दछु सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद दिन चाहान्छु हवस् त धन्यवाद , कृष्ण सर,
    .
    ...وسعت
    1
  • @
    @BrahMaSiriMeetra123منذ 4 سنوات Music - Singing- Dancing- Laughing- YOGA, PRAYANAM AND MEDITATION are real therapy for wholistic health and life- Physical- Mental- Intellectual- Emotional id="hidden12" class="buttons"> and Spiritual.
    Long Live Krishna ji and Indreni Team :;
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is really making difference in many lives
    Indreni is really making Nepal & Nepali PROUD :
    Indreni is really doing cultural revolution.
    Political revolution is not enough. Nepal needs financial revolution , social revolution and cultural revolution. And zero tolerance on corruption is must.
    Corruption is the cancer of human civilization. Until and unless corruption is uprooted development is not possible.
    GREAT JOB INDRENI TEAM.
    STAY SAFE AND HEALTHY.
    HEALTH IS REAL WEALTH.
    ....وسعت
  • @
    @khagendragharti3498منذ 4 سنوات Krishna ji ko aawaj ma sachi nai jadu xa hai
  • @
    @suryabhulunshorts8844منذ 4 سنوات Dukhipiditlai sahayok garnu bhako ma dherai suvakamana
  • @
    @rupakpandey1598منذ 4 سنوات may be i m wrong but when indren help people find a real great help need people. Thank you,
  • @
    @chetragurung1149منذ 4 سنوات इन्द्रेणी टिम लाई सलम छ पैसा हुने ले सयोग गरि दिनु होला बिमारी हरु लाई सरकार को कोहि काम छैन सिरिफ नेता हरु नाता लाई र कुर्सी को लागि मात्र लडाइँ गरि रहन्छ 1
  • @
    @basantaregmicid5119منذ 4 سنوات Ramro xa video good jab all❤♥❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 2
  • @
    @damodarbhattarai2021منذ 4 سنوات Yastai dukhi r pidet haru ko pida ma malam lagaudai jane sakti milos 1
  • @
    @baljitbhuujel5998منذ 4 سنوات Krishna daju hajurta auta saxar vagwan jasto lageko tho prasaiko ani dahalko kurale hajurko chhabimathi pani prasna chinha lagyo daju
  • @
    @shyammagar851منذ 4 سنوات Ramesh sir lai euta kura rakhna man lageko chha kin ki yati dherai le kura rakhda kura nkholaunu nai uhako galti ho subha chintak harule yati bhani rahda id="hidden15" class="buttons"> aphno life ma kohi chhan bhani diyako bhay ahile ayar yati khallo hune thiyan hunt tyo aphima chha tar ahile sabailai khallo lagnu nai yasaile yo mero gunaso ho ....وسعت 1
  • @
    @ghanendratamang9298منذ 4 سنوات Late nagrnuhola plz chatra sahi r Asmita tamang ko dohori upload chadee gardinu hola herna ahtur xu.
  • @
    @bnachautari7824منذ 4 سنوات शर्मिला जी काे बोल्ने शैली चै अलिक सुधार्ने बेला भयो हैं, दुखी पिडीत हरुसंग झर्झेर बोले जस्तो लाग्यो, पैसा भन्दा पनि पीडितहरुको पहिलो उपचार चै आचरण हैं, 1
  • @
    @nju400منذ 4 سنوات रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातो तातो चियाको बेबस्था छ है हजुर्☕️☕️☕️☕️ 3
  • @
    @thahacreation6776منذ 4 سنوات दान मन्दिर चर्च मस्जिद गुम्बामा गर्ने होइन । त्यहा इस्वर छन वा छैन्न थाहा छैन । तर त्यो दान इन्द्रेणीमा गर्नुस त्यहा इस्वरको बाँस छ । त्यहा दिनदुखिले सहयोग पाउँछन् । र सच्चा आशिर्वाद पाइन्छ 4
  • @
    @bnachautari7824منذ 4 سنوات हामीले पनि बाबुआमाहरुलाई इन्द्रेणी मा सहयोग दिनु काे लागि पठाएका छौं,
    शर्मिला जी काे बोल्ने शैली चै अलिक सुधार्ने बेला भयो हैं, दुखी पिडीत हरुसंग झर्झेर बोले जस्तो लाग्यो, पैसा भन्दा पनि पीडितहरुको पहिलो उपचार चै आचरण हैं ।
    बोली चै ठाडो बोल्नु भएन हैं ।
    .
    ...وسعت
    1
  • @
    @menakapoudel3278منذ 4 سنوات Krishna dai maks launu aafnu poni khel raknu paro
  • @
    @jhagarsinghmgrroka5515منذ 4 سنوات Kp rw prachande lai ysta dukhipditko aasule sarapne xa marne bela kira parer marne xan 2
  • @
    @apsarakc1747منذ 4 سنوات मानवता हराइएको देश, सरकार त छैन यो देशमा नेताले देश लुटेर रित्तो बनाएको देश हे
    भगवान फेरि एउटा बुद्ध पठाउ नेताहरुलाई छिटो भन्दा छिटो नर्कमा लैजाउ न प्रभु
  • @
    @mynameismkg21منذ 4 سنوات यो सब ईन्डियाको बिसादी मिसावट तरकारी , खाद्ध्यान्न को करामत हो । जय श्वाभीमान जय नेपाल जय नेपाली 1
  • @
    @RS2Entertainmentمنذ 4 سنوات इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला 3
  • @
    @ishworlove9470منذ 4 سنوات आखिर यो ईन्देणी ले धेरै दुखी पीडित को घाउमा मलम लागाएका छ्न 1
  • @
    @rajustha4300منذ 4 سنوات होइन यो हाम्रो देश को सरकार भनाउदो के को लागि सरकार चलाउछ । जब यस्तो गाह्रो मा सहयोग गर्नु सक्दैन भने के काम हो । यी पापी नेताहरू र मन्त्री हरुलाई नि यो भन्दा दुख परोस् । 1
  • @
    @binukapanta5946منذ 4 سنوات A B c टि भि मा कति खेरा अाउछ पहिलो काे समयमा अाउछ
  • @
    @todaynewsnepal4296منذ 4 سنوات इन्द्रेणी मनपर्ने कोको छौ ✋✋
    २६ बर्षिय युबक को हत्या गरि आँखा निकालियो लास नालिमा फेला परेको छ
    15
  • @
    @durgakc7608منذ 4 سنوات Yo sarmilale tharkakoki sodheko ho malai man parena ali mitho molna sakine rahenaxaki k ho
  • @
    @nischaldahal6039منذ 4 سنوات इन्द्रेणी ❤️मनपर्ने ले like गर्नुहोस ✋✋
    बालिका बलात्कार गरि मार्नुको कारण खुल्यो, त्यो दिन यस्तो भयको रहेछ, https://youtu.be/06c1bXrr__E
    14
  • @
    @pramodregmi5778منذ 4 سنوات इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋
    हेर्दा हेर्दै ट्रक ले मान्छे किचेर यसरी मार्यो, आन्द्रा भुइ सबै निस्कियो, live भिडियो सहित
    16
  • @
    @ujirsingh1585منذ 4 سنوات Koli ko upama ho ni bhaner ramesh sir bhanubhako sahi ho krish nani ko shor ma xa utar pargatiko kamana xa nani lai lagayat sampurn lai
  • @
    @HAMROKOSELIمنذ 4 سنوات दुखी गरिबलाइ पनि सहयोग गरौं है
    मेरो दोहोरी लाई माय गर्नेले मलाइ subscribe गरेर साथ दिनुहोला
    10