المدة الزمنية 34:9

जब मदन भण्डारी संसदमै गर्जिए- एक इंच भूमी दिइन्न (मदन भण्डारीको दुर्लभ भाषण) | Nepal Aaja

بواسطة Nepal Aaja
13 471 مشاهدة
0
361
تم نشره في 2020/05/12

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फीरुपमा बाटो खनेपछि अहिले नेपालभर त्यसको बिरोध भइरहेकाे छ । हस्तक्षेपको बिरुद्ध सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । कोरोना महामारी र लकडाउनको बेवास्ता गर्दै युवाहरु सडकमा उत्रिएका छन् । सरकारले कूटनीतिक तवरबाट समस्याको समाधान गरिरहेको बताए पनि जनताले पत्याइहालेका भने छैनन् । नेपालको राजनीतिमा समेत भारतको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहिरहने गर्दछ । प्रतिपक्षमा हुँदा ठुलठुला देशभक्तिका कुरा गर्नेहरु सरकारमा गएर सत्ता संचालन गर्न थालेपछि भारतको बिरोध गर्न सक्दैनन् । बिगतदेखि नै त्यो परम्परा जस्तै बन्दै आएको छ । सिमानामा भारतले पटक पटक गर्दै आएको हस्तक्षेपको बिरोध बिगतदेखि नै हुँदै आएको छ तर यो समस्याको समाधान आजको दिनमा पनि ज्यूँका त्यूँ छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई राखेर आफ्नो देशको नक्सा सार्वजनिक गरेपछि नेपालमा व्यापक बिरोध भएको थियो तर बिस्तारै बिस्तारै त्यो बिरोध पनि मत्थर हुदै गयो ।...... https://nepalaaja.com/2020/5/202051294116 ---------------------------------------------------------------------------------------------------------- For more news: www.nepalaaja.com ---------------------------------------------------------------------------------------------------------- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ---------------------------------------------------------------------------------------------------------- Youtube Channel: /channel/UCRyubPWBc1BMsVypH1a4Jmg Like us on Facebook: https://www.facebook.com/nepalaajanews Follow us on Twitter: https://twitter.com/NepalAaja

الفئة

عرض المزيد

تعليقات - 28