المدة الزمنية 4:29

बाँसका सामाग्रीबाट कप देखी थर्मससम्म बनाउदै युवा

بواسطة Kenjo Khabar
87 مشاهدة
0
1
تم نشره في 2021/11/17

चिया खाने कपको माग अन्य सामाग्री भन्दा बढ्दो छ । दैनिक जसो ६ देखि ७ जनाले बिहान १० बजे देखि साझ ५ बजे सम्म काम गर्दा ८ देखि १० वटा सम्म कप बनाउने गरेका छन् । बजारमा यस्को मुल्य ३ सय देखि ४ सय रुपैयाँ सम्म पर्छ ।

الفئة

عرض المزيد

تعليقات - 0