المدة الزمنية 49:44

Everest pokhara dohori star Grand final Prakash parajuli vs Mina Budathoki फाइनल दाेहाेरीlive dohori

881 969 مشاهدة
0
12.9 K
تم نشره في 2021/01/12

Everest pokhara dohori star Grand final Prakash parajuli vs Mina Budathoki फाइनल दाेहाेरीlive dohori Everest pokhara dohori star Grand final Everest pokhara dohori star फाइनलमा prakash parajuli vs mina budathoki live dohoristar song #dohori_star_prakash_vs_mina_dohori# org by pokhara Tv pokhara pokhreli magne buda dhurmus channel special thanks Prithiv Thakali concept by Manoj Gurung , Himal khadka Live dohori by live dohori song by pokhreli magne buda dhurmus youtube channel . thank for watching our youtube channel thanks for .... Judge are Ramesh b g Raju pariyar Sarmila gurumg Pashupati sharma Jivan dahal maya gurung and shree ram adhikari special thanks for Fewa dohori sajha mahendra pool pokhara , sk sound system pokhara, chief camera man suman gurung and dipak man udash program hosting by samjhana bhandari and yubaraj bhandari program co ordinater by Lila paudel ============ youtube copyright =pokhreli magne buda dhurmus channel

الفئة

عرض المزيد

تعليقات - 427
  • @
    @PrakashParajuliمنذ 3 سنوات नमस्कार सम्पुर्ण दर्शक भगवान हरु प्रती । आदरणीय दिदि मिना बुढाथोकी र मेरो प्रतिस्पर्धात्मक दोहोरी हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुस है ।। 188
  • @
    @tekbahadursunar9109منذ 3 سنوات हार्दिक बधाई अनि शुभकामना मिना प्रकाश जोडी ❤️ 3
  • @
    @nimagurung5499منذ 3 سنوات शब्द प्रहार प्रकाश भाइको राम्रो थियो तर मिना दिजु ले जित्नु भयो शुभकामना 7
  • @
    @deepaktimalsina5170منذ 3 سنوات बधाई छ मिना बैनी , धेरै ठाउँमा दोस्रो हुनु भएको देखिएको थियो आज प्रथम हुनु भो शुभकामना छ। 16
  • @
    @dbthapa2007منذ 3 سنوات मिना बैनी एउटा अनुसासित कलाकार हो र उहाँ लाई सम्मान सहित बधाई छ❤️ 7
  • @
    @rameshthagunna3617منذ 3 سنوات बधाई तथा सुखद कार्यकाल को सुभ कामना मिना अनि प्रकाश भाई लाई 7
  • @
    @bodharajbasnet3482منذ 3 سنوات धेरै धेरै बधाई छ ! दंगालि चेलि बैनि मिना बुढाथोकि र भाई प्रकास पराजुलिलाई !! सफल कार्यकालको शुभकामना । 3
  • @
    @devupadhyay4358منذ 3 سنوات बिजयी कलाकार मिना बुडाथोकी ज्यु साथै उपबिजेता मित्र प्रकाश पराजुली दुबै जनालाई उज्ज्वल भविष्य को शुभकामना 3
  • @
    @tancheeseong709منذ 3 سنوات हार्दिक बधाई मिना बुढाथोकी सिस र अन्य बिजयता लाई।
  • @
    @bhogendraparajuli643منذ 3 سنوات बधाई स्नेहि भाइ बहिनी द्वोयलाई अाउँदा दिनहरुमा पनि सफलता हात परोस मेरो प्रार्थाना तिमिहरको लागि। 3
  • @
    @rijalhariram3331منذ 3 سنوات पहिला पनि जेरीलाई जितेकीथिन तर निर्णायकहरूले जेरीलाई जिताएका थिए
    मिनाको आगामी समयहरू राम्रो आओस्
    सूभदिन
    6
  • @
    @nabinmagar9233منذ 3 سنوات लु बधाईछ दँगालि चेलि लाई भस्मे राम्रो शब्दहरुमा दोहरि गित गाउनु भयो सफल्ताको कामनाछ❤️ 4
  • @
    @thaneshwarnyaupane716منذ 3 سنوات धेरै धेरै धन्यबाद मिना जि लाई धेरै ठाउमा हन्डर र ठक्कर खादै जादा आज हजुरले मिहेनत गरेको शब्द र स्वर सहि मुल्यांकन भयको छ अझ अगाडी बढ्नु 38
  • @
    @udayakc9661منذ 3 سنوات लोकप्रिय् गायिका मिना बुढाथोकीलाई हार्दिक बधाई छ् !स्टार बनेकोमा !! 3
  • @
    @dipakbahadur7879منذ 3 سنوات दुबै जनालाई बधाई काे साथै सफलताको शुभकामना छ। 5
  • @
    @rajkumarbhandari4630منذ 3 سنوات congratulations both of you and your hole team work. 14
  • @
    @kpsharma3548منذ 3 سنوات P.parajuli..mina.ji.ko.dum.dar.jodi.lai.salam.
  • @
    @birbahadurdarlami3504منذ 3 سنوات दोहोरी गीत राम्रो लाग्यो ल , प्रतियोगी दूबैलाई बधाई छ साथै ब्यवस्थापन टोलीसबैलाई धन्यवाद छ ।
  • @
    @bishnusubedi1996منذ 3 سنوات बधाइ छ हामाे,दाङ काे उदयमान कलाकार मिनाबुडाथाेकि लाइ 66
  • @
    @haridura2795منذ 3 سنوات Meena your melody voice touching my eternal heart 4
  • @
    @Parbes-oz7glمنذ 3 سنوات हार्दिक बधाई छ मिना दिदि हाम्रो दाङ को सान मिना दि आगामी दिनहरुमा मा यसरी नै अगाडि बढ्नु होला सफलता को शुभकामना दि 5
  • @
    @vijayrana174منذ 3 سنوات जति सुन्यो उति नै सुनु सुनु भैरहने , कहिल्यै प्यास नमेटिने दोहोरी ! दुबै जनालाई बधाई छ 4
  • @
    @soniyalama1116منذ 3 سنوات Very simple words सफलताको शुभकामना साथै बधाई छ दुवै जनालाई
  • @
    @chandrakalakhatrikhatri2834منذ 3 سنوات धेरै धेरै राम्रो छ दिदी अनि दाजु हजुरको गीत ♥️
  • @
    @bishnukhatri3648منذ 3 سنوات धेरै धेरै बधाई छ मिना बैनी मलाइ मन पर्ने कलाकार को सुचिमा पर्नु हुन्छ मिना जि 8
  • @
    @sonuthapa9203منذ 3 سنوات नमस्कार पोखरा सिजन टु का सम्पुर्ण लोकपारखी मनमुटुहरुमा।साथै मेरो मनमा लागेका कुराहरु पस्कन मन लाग्यो यदि गल्ती भैहालेको छ भने माफी चाहन्छु।बिषयवस्तु अनुसार र अहिलेको अवस्थानुसार गायक ज्यु को प्रस्तुती बिषयवस्तुसङ्ग मिल्दोजुल्दो थियो । किन कि दोहोरी साझमा गएर कमायर जिबिकोपार्जन गर्नुपर्ने कलाकारको आफ्नो बाध्यता हो यो अवस्थामा बिदेशतिर जान पनि त पाइदैन नि होइन र?जसरी भएपनि आफ्नो घरखर्च टार्नै पर्छ । आफ्नो दुख देखाउदै मीठो प्रस्तुती दिनुभएको थियो प्रकाश ज्युले। बिषयवस्तुले जे खोजेको थियो त्यो एकदम खुलेर बिषयवस्तुमा ढलेर गाउनु भएको थियो तर वहाँ पछाडि पर्नुभो किन कि मिना ज्युले दुख त्यति छैन वहाको घरखर्छ टरेकै छ भन्ने भावमा गाउनुभएको छ । सहयोगको भावना राम्रो हो तर बिषयवस्तुमा अहिलेको अवस्थालाइ नियाल्दा कताकता अन्तै मोडियको जस्तो लागेको थियो तर खोइ ....وسعت 1
  • @
    @bimalakhadka8367منذ 3 سنوات I have just started to watch Lok Dohori since few days back but Mina bahini is one of my feverat singer . I m happy to see her a winner . A big Congratulations Bahini ❤️ 7
  • @
    @tirthagurung1536منذ 3 سنوات Great singing both of you one of you has to win any way Mina Bhani congratulations 4
  • @
    @jhakolirokaya8875منذ 3 سنوات मिना बहिनी हजूर लाई धेरै धेरै धन्यवाद 4
  • @
    @user-nu2im4uf3kمنذ 3 سنوات राम्रो अनि रमाइलो प्रकाश जि को प्रस्तुती पनि नराम्रो ता होईन दुई मा एक ता हुनै पर्यो बधाई छ मिना बुढाथोकी लाई 1
  • @
    @phanindrapoudyal73منذ 3 سنوات Meena baini congratulations on your success. 1
  • @
    @sugamwagle5146منذ 3 سنوات यो पनि प्रकाश पराजुलीले जित्नु पर्ने हो 2
  • @
    @saraswatithapa2725منذ 3 سنوات हाम्राे बास्त बिक्ता समस्या यहि हाे अहिले काे घडिमा याे दाेहाेरि लाई सेलुट छ ️️️
  • @
    @krishnabahadursejuwal2505منذ 3 سنوات श्रष्टालाई हार्दिक वधाई हारजित आफ्नाे ठाउमा छ । कला लाई उच्च सम्मान छ 5
  • @
    @HelloHappy-fx8wdمنذ 3 سنوات बधाई छ मिना बुढा थोकी मिस लगाएत सम्पुर्ण निर्णयक ज्यु हरु म पनि ल 24
  • @
    @himalabiral566منذ 3 سنوات मिना बइनि लाई धनने बाद गित रामराे छ हाल म मलेसिया बात मेराे घर दाङ
  • @
    @himalabiral566منذ 3 سنوات दामि छ मेराे दाङकप बइनिकाे गित परगति रामराे हउस भन चाहानछृ
  • @
    @jibanmagar1506منذ 3 سنوات बधाई छ मिना दिदि लाइ अझै उन्नति र पर्गति गर्दै जानु 11
  • @
    @chandrabahadursen2500منذ 3 سنوات हामरो दंघाली चेली कलाकार मीना बुदाथुकी लाई धेरै धेरै बधाई छ सफलता को अग्रिम शुभकामना छ है 1
  • @
    @durgagurung6507منذ 3 سنوات लु बधाई छ मया हुने वाला बुरा विदेश तिर हुनुहुन्छ भन्दै थियो प्लस भयो आर्थिक
  • @
    @khimkc1344منذ 3 سنوات दुबैजना यकदम अनुसासित सरल स्वभाव का कलाकार बिच फाईनल हुन गयछ दुबै यक अर्का राम्रा प्स्तुति दिने कलाकार हुन तर पहिलाे यकजना गर्नै पर्ने छ तेसै ले दुबै फाईनल पुग्नुनै राम्राे कुरा हाे बधाईछ दुबैलाई ।।अब फाेरि अाफ्नाे दङ्गालि बैनि यहासम्मपुगेर प्रथम हुनेछिन भन्ने शुभकामना छ मिना बैनि सरल स्वभाव कि कलाकार दाङ्ग हाम्राे सान हाे धन्यबात छ बैनि लाई ।। ....وسعت 1
  • @
    @roshanbista3749منذ 3 سنوات धेरै-धेरै बधाई छ भाइ प्रकाश र बहिनी मिना लाई 7
  • @
    @moshabardewa5734منذ 3 سنوات बधाई छ मिना,अब माटो काटी चपरी आलिमा लाउना जाउ।हे हे
  • @
    @ramharishrestha4501منذ 3 سنوات दोहरी साझ चलाउनूहूने मान्यवर ज्यूमा यो मेरो अनूरोध बिसाय, हामी सबै नेपालीहौ अनी हाम्रो गौरबहो सगरमाथा बूझेकै हो तर पनी हाम्रो घर आगन को माछापुच्छ्रे हिमाल पनि देश को चिनारीमा दूर्लभ छ अनी यसैको छायामा हाम्रो दिनरात चलेकोले सगरमाथा को बदलीमा माछापुच्छ्रे दोहरी साझ राख्दा गौरवान्वित हूनेछौ!
    धन्यवाद!
    .
    ...وسعت
  • @
    @obirampoudelobirampoudel2367منذ 3 سنوات हाम्रो दाङको चेलीबेटी मिना जी लाई बधाई छ 8
  • @
    @dahalbahadur1364منذ 3 سنوات धेरै धेरै बधाई र शुभकामना मिना बहिनिलाइ ।। 12
  • @
    @joshjanadangiمنذ 3 سنوات ल बधाई छ।दंगाली लोकदोहोरी गायिका मीना बुडाथोकी ज्युलाई 8
  • @
    @girirajkc5582منذ 3 سنوات बधाईछ हाम्रि दाङ्गकि चेलिलाई खुसि लाग्याे 2
  • @
    @bishnubasyal4641منذ 3 سنوات लोक दोहोरी गाउने गायकमा जीवन शर्मा बाहेक अरु सबौ बोका हुन! जस्ले राती तँ सँग सुत्छु भन्छे उ नै बिजेता हुनेछ! 1
  • @
    @shankatoli883منذ 3 سنوات दामी च्याम्पियन को प्रस्तुति मीन जिको पनि 1
  • @
    @samirsrish1349منذ 3 سنوات सबै तिमिले सोछे जस्तो गित गाउन सकिँदैन हो जज भनाउदा
  • @
    @jagatbudhachettri3662منذ 3 سنوات रमेशजी ले बोलेको सब्दले हृदयको कुना कुना पुछन र म कहाँ छु।र जो बोलेको कुरा मेरै जिवनमा मेल खाय जस्तो लाग्छ। 18
  • @
    @kpsharma3548منذ 3 سنوات Mina.ji.mane.maile.wah.katti.ramrasabda.congratulation
  • @
    @bishnubasyal4641منذ 3 سنوات गित र ब्यबहारिक दोहोरी एकदम राम्रो छ तर रमेश बिजि सोल्टी राजा बढी बोले! ए सोल्टी राजा तिमी सर्जक हौ म पनि गजल मुक्तक लेख्छु आउ साहित्य अनुसार अनुप्रास मिलाएर हामी दुई जना दोहोरी गाउँ हुन त? 1
  • @
    @rockboy5947منذ 3 سنوات बधाइ छ मिना बैनिलाइ प्रकाश लाई पनि बधाइ फस्ट रनरप हुन?भयको मा 9
  • @
    @bishnubasyal4641منذ 3 سنوات राजु परियार बादसाह हो नेपाली लोक दोहोरीको! राजु बराबर न पहिले जन्मियो न अन जन्मिने छ! कुनै दुविधा छैन! तर यो जजमेन्ट वाइयात लाग्यो
  • @
    @rajmankhatri9294منذ 3 سنوات हाम्रो दाङ हाम्रो सान मिना जि खुसी लाग्यो हजुरको दोहोरी सधै हेर्न पाइयोस । 2
  • @
    @kishorchhantyal6497منذ 3 سنوات मिना बैनि लाइ पुरस्कार बितरण गरि सके पछि । प्रकास पराजुलि लाइ पनि अबिर सहित पुरस्कार बितरण गर्नु पर्ने हो , अलिकति कहि कतै केही कमजोरी भएको जस्तो देखे । बॉकी दुबैको ऊत्कृसत दोहोरी , जो निर्णय गर्नु लाइ गार्हो थियो । 1
  • @
    @kupindelakesalyannepal5499منذ 3 سنوات मिना बुढाथोकि बैनि ले जित हात पार्दा बल बहादुर बुढाथोकि को मन कति खुसि भयो होला धन्यवाद बैनि नाम राखेउ ।भविस्य मा अझै राम्रो गर्दै जानु ल
  • @
    @kupindelakesalyannepal5499منذ 3 سنوات आफनि बैनिले जितेसि क्या खुसि लाग्यो मिना बैनि बधाई छ।
  • @
    @udayakc9661منذ 3 سنوات Congratulations ,mina budhathoki jyulai❤️❤️❤️❤️ 3
  • @
    @lamasamina5161منذ 3 سنوات मिनाको दोहोरीको फ्यान ह बधाई छ।साथै संपूर्ण लाई पनि प्रगतिको कामना।
  • @
    @ranrai8561منذ 3 سنوات प्रकाश जि र मिना जि दुबैलाइ बधाई अझै प्रगति गर्दै जानू hajur
  • @
    @dhandhan5915منذ 3 سنوات बधाइहामरिबहिनिमिनाबुदाथोकिलाइ
    सफलताकोकामना
  • @
    @hirapun2854منذ 3 سنوات बधाई छ हाम्रो दङ्गालि चेलि मिना बुढा थोकि 3
  • @
    @bishnubasyal4641منذ 3 سنوات तपाइको निर्णय रोकेर म गेस गर्दौछु बिजेता मिना हुनुपर्छ किनकी यहाँ केटि जिताउने अभियान चल्छ!
  • @
    @tekrana9374منذ 3 سنوات हार्दिक बधाई प्यारी बहिनी मिना तपाईँको जीवन सफल होस्।