المدة الزمنية 47:47

Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७७

بواسطة Kantipur TV HD
92 702 مشاهدة
0
1.3 K
تم نشره في 2020/05/12

Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७७ आजको मुख्य समाचार - * एकै दिन ५७ जनामा कोरोना भाइरस भेटियो / पर्साका मात्रै ३९ जना / मुलुकभर संक्रमित संख्या १ सय ९१ पुग्यो / कपिलवस्तु र रुपन्देहीका सबैजना भारतबाट आएका । * संक्रमितको संख्या ह्वात्तै बढेपछि उच्चस्तरीय समितिको आकस्मिक बैठक / लकडाउनमा कडाइ र अरु सावधानीबारे छलफल । * नेपाली भूमिमा भारतीय अतिक्रमण हटाउन ठोस पहल थाल्न सरकारलाई संसद्को ध्यानाकर्षण / एक इन्च जमिन पनि गुम्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता । * सात प्रदेशमध्ये सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबभन्दा बढी हुने सरकारको प्रक्षेपण / अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने बागमती भने १ दशमलव २-३ प्रतिशतमा खुम्चिने । * चीन र दक्षिण कोरियामा खुकुलो बनाइएको लकडाउन प्रत्युपादक / वुहानमा सबै सहरबासीको परीक्षण गरिने / सोलमा स्कुल खोल्ने योजना स्थगित । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

الفئة

عرض المزيد

تعليقات - 42