المدة الزمنية 2:49

How to wish birthday in English - अंग्रेजीमा जन्मदिनको शुभकामना कसरी दिने - English to Nepali

بواسطة Miss English
287 544 مشاهدة
0
6.3 K
تم نشره في 2019/10/27

नमस्कार ! यस youtube channel "ENGLISH TO NEPALI - learn english through nepali " मा यहाहरुलाई हार्दिक स्वगागत छ यश youtube channel को उद्देश्य भनेको नेपालीबाट सजिलैसगँ अङ्ग्रेजी सिकाउनु हो । अङ्ग्रेजी भाषा आफैमा जटिल नभएतापनि नेपालीहरुका लागि एकदमै जटिल विषय बन्न पुगेको छ  किनकि यो हाम्रो मातृभाषा होइन । आजकल अंग्रेजी भाषा प्राय हरेक स्थानमा बोलिने गरिन्छ, हरेक देशमा यसको प्रयोग हुने गर्दछ । यो एउटा international language हो । आजको 21 औ शताब्दिमा यस अङ्ग्रेजी भाषालाई प्रत्येक व्यक्तिले जान्न आवश्यक छ  । बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुलाई मात्र नभएर घरमा बस्ने अथवा विभिन्न कारणवश बिद्यालय तथा क्याम्पस छुटेका र अङ्ग्रेजी बिषयमा कमजोर भएका बिद्यार्थी तथा गृहणीहरु लगायत देश विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई लाई लक्षित गरि यो youtube channel खोलिएको छ । यस channel द्वारा यहाले जुनसुकै बेला जुनसुकै समयमा सजिलैसँग अङ्ग्रेजी लेख्न, पढ्न तथा बोल्न सक्नुहुनेछ । तेसैले आजैबाट नेपालीबाट अंग्रेजी सिक्नुहोस् त्यो पनि  बिनाकुनै शुल्क मा । कृपया हाम्रो video हरु मनपरेमा LIKE गर्न नभुल्नुहोला र यस्तै यस्तै भिडियो अझ बढि चाहिएमा यस channel लाई अवश्यपनि subscribe गर्दिनुहोला ।  र सेयर गर्न पनि नभुल्नुहोला । हाम्रो भिडियोहरु तपाईहरुलाई कस्तो लाग्छ तपाईको कुनै प्रश्न, समस्या अथवा सुझाव छ भने comment गरेर हामीलाई जानकारी गराईदिनुहोला । यहाहरुको समस्या समाधान गर्न हामी आफ्नो सम्पुर्ण कोसिस गर्नेछौ । धन्यवाद । Don't forget to like and subscribe to our channel. Thank you friends.

الفئة

عرض المزيد

تعليقات - 32