المدة الزمنية 2:45

नेपालमा सिताके च्याउको बिकास Shiitake mushroom development in Nepal

7 088 مشاهدة
0
135
تم نشره في 2019/04/27

सिताके च्याउ खेतीमा स्वागत छ। Welcome to Everest Kinoko for Shiitake mushroom Cultivation के हो सिताके? जापानी भाषामा कटुसको मुदामा फल्ने च्याउलाई " सिताके " भनिन्छ। सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुदाको च्याउ दुईवटा उच्चारणहरु मिलेर सिई + ताके एउटा वाक्य बन्दछ सिताके। तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन्, यसलाई “ किनोको ” KINOKO भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ। नेपालमा यसलाई "सिताके" भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण "सिईताके" हो। नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ। प्राकृतिक सिताके च्याउको खेती: नेपालभित्र बाह्रै महिना च्याउ फलाउन सक्ने प्रविधि नभएकै कारणले गर्दा यहाँ सिकाइने च्याउ उत्पादन प्रकि्यालाई प्राकृतिक सिताके च्याउ खेती भनी भन्न सकिन्छ। प्राकृतिक अवस्थामा फलाउनकोलागि जापानमा Mori Sangyo कम्पनिको बीउ "Mori Niku Maru" भन्ने जातको प्रयोग गरिन्छ। यस बिउको प्रयोग Dry shiitake बनाउनको लागि प्रसिद्ध छ भने यसबाट सिताके च्याउ फल्नलाई १८ देखि २४ महिना लाग्दछ र यो 50 वर्ष पुरानो प्रविधि भएको देखिन्छ। नेपालमा भित्रिएको बिउ Mori कम्पनिको अनुमति बिना भित्र्याइएको देखिन्छ भने Mori Sangyo कम्पनिले नबुझ्ने गरि M 290 नाम दिई नेपालमा चलनचल्तीमा ल्याइएको यसबिउ, व्यवसायिक च्याउखेती नभई घरेलू तथा प्राकृतिक खेती मात्र यसले गर्दछ। यस विषयमा सिताके च्याउ खेती कर्मीहरु लाई ज्ञान नभै सिताके च्याउखेती उद्योगमा सफल हुन नसक्नु को मुख्य कारण बन्न गएको देखिन्छ। त्यस्तै No Brand का बिउहरु CHINA तथा अरु देशहरु बाट पनि प्रसस्त मात्रामा सिताके च्याउको बिउहरु नेपालमा भित्रिएका छन्। यी बीउहरु प्राय नेपालको सिजन जाडोयाम सुरु हुनेबित्तिकै तापक्रम 14℃ - 18℃ हुने मौसम October देखि February ३- ४ महिना मात्र सिताके च्याउको उत्पादन हुने गर्दछ । Our Mission: Our aim is to extend the Shiitake Mushroom cultivation widely in whole Nepal. This can help agriculture development for our country and which can be the benefit for the farmers. We are happy to provide our technology, which we have brought to you from Japan. Even if it is, a little we hope this can reduce unemployment in our country. When this cultivation grows very well it will make your life rich in domestic better than working abroad. People are searching for the best organic healthy food due to the world's biggest environmental problems. Remember! Harvested Shiitake mushroom from the natural logs is one of the best and 100 % organic healthy food in the world. सिताके च्याउ खेती गर्न वा गराउन रुचिराख्नु भएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। खेती गर्नु अगाडी के हो सिताके? कसरी गरिन्छ सिताके च्याउको खेती? तपाईंको प्राय प्रश्नको जवाफ हाम्रो कम्पनीबाट तयार पारिएको यस सिताके च्याउ खेती सम्बन्धि आधारभूत अग्रिम जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसको लागि तल दिएको लिंकमा https://www.facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/ ... If you wish, you can contact from this link सम्पर्कको लागि तपाईहरुले यो 👉🏽 लिंक http://m.me/everestkinoko द्वारा वैकल्पिक रूपमा, हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। हाम्रो बारेमा विस्तृत जानकारीको लागि https://www.facebook.com/everestkinoko/ To know more about please visit our Facebook page https://www.facebook.com/everestkinoko/ More details about our story and mission https://www.facebook.com/pg/everestkinoko/about/?ref=page_internal ... Shopping in FB Page https://www.facebook.com/pg/everestkinoko/shop/?ref=page_internal ... Shopping in Google https://everest-kinoko-pvt-ltd-kathmandu-nepal.business.site/ ...

الفئة

عرض المزيد

تعليقات - 13