المدة الزمنية 4:6

आजबाट सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका छन्

بواسطة Ujyaalo TV
42 مشاهدة
0
2
تم نشره في 2021/10/29

शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका छन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् । प्रदर्शनीमा सहभागी पुष्प व्यावसायी सुमन महर्जनले २ वर्षपछि मेला हुँदा सबै व्यापारीहरुसँग भेट भएको र अब पुष्प व्यावसाय फस्टाउने बताउनुभयो । उहाँले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको बताउनुभयो । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: https://unn.com.np (https://ujyaaloonline.com ) फेसबुक: https://facebook.com/ujyaalo ट्वीटर: https://twitter.com/ujyaalo भाइबरः https://vb.me/ujyalo_comms_np ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: https://ujyaaloonline.com Facebook: https://facebook.com/ujyaalo Twitter: https://twitter.com/ujyaalo Instagram: https://www.instagram.com/ujyaalofficial Viber: https://vb.me/ujyalo_comms_np Email: info@unn.com.np

الفئة

عرض المزيد

تعليقات - 0