المدة الزمنية 53:20

Sajha Sawal Episode 556 - सदाको नागरिकता विवाद किन

بواسطة Sajha Sawal
135 235 مشاهدة
0
2.8 K
تم نشره في 2019/09/22

सदाको नागरिकता विवाद किन ? एकथरि भन्छन नश्लवादी सोच अर्काथरि भन्छन फिजिकरणको भय । नेकपा सांसद बिजय सुब्बा, कांग्रेस सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टी सांसद सरिता गिरी र अधिवक्त्ता पुनमाया महर्जनसँग काठमाडौंमा गरिएको बहस । Like us on Facebook: https://facebook.com/bbcsajhasawal Follow us on Twitter: https://twitter.com/bbcsajhasawal Follw us on Instagram: https://instagram.com/bbcsajhasawal Our Website: https://bbcsajhasawal.com #sajhasawal #citizenship #debate

الفئة

عرض المزيد

تعليقات - 725
  • @
    @samratkunwarمنذ 5 سنوات Vijay G you are perfect person.calm, knowledgeble, tapai ko Kura dherai ramro 3
  • @
    @truelies2027منذ 3 سنوات Salaam Bijay Subba sir,,clear to the point no-nonsense voice ✊ 1
  • @
    @thinkingnewsمنذ 5 سنوات नेकपा सांसद बिजय सुब्बा को विचारमा सहमति जनाउने जति यता हाजिर 391
  • @
    @tunesofnature3867منذ 4 سنوات Pemba dai ko kura ekdum sahi ho, Neeta haru Vaarsta bhaye si kuraai sakiyo. Vijay ji's points make sense. Nepal is a small country if certain things id="hidden1" class="buttons"> are not considered then there will be no doubt that one day, there will be no country named Nepal. On top of this the land encroaching from Indian side is continuously ongoing. ....وسعت 1
  • @
    @khemrajpaudel3426منذ 5 سنوات बिजय सुब्बाको कुरामा सहमत छु भने जति यता हाजिर हुनुहोस् 244
  • @
    @kumarkumar-jy9psمنذ 5 سنوات स्नेहा जी कति राम्रो कार्यकर्म चलाउनु हुन्छ ,सारै मन पर्छ , बिजय जि धेरै राम्रो कुरा सलाम हजुर कानुन कडा हुनुपर्छ नगरिता को लागि,, 1
  • @
    @tilakshrestha2573منذ 5 سنوات There is no dispute that Nepalese should get citizenship certificates and non-Nepalese should not. However, it is the often the case that India arm twists id="hidden2" class="buttons"> Nepalese politicians to grant citizenship to Indian nationals. That is Fijikaran is real. We all are one race, differ only by culture. The accusation of racism is nonsense. ....وسعت
  • @
    @gangalalkawor3016منذ 5 سنوات बिजय सुब्बा को भनाइ हरु राम्रो छन । देशको कानुन कम्जोर भयो भने भबिस्यमा देश को नाम मेतिन सक्छ । 135
  • @
    @arjpop6376منذ 5 سنوات राजेन्द्र लिङ्देन लिम्बू र बिजय सुब्बा लिम्बू को कुरा सुन्दा साचै लिम्बू हरु राष्ट्र बादी हुनेरहेछन । सलाम छ राष्ट्र बादि लिम्बू नेता ज्यु हरु लाई 110
  • @
    @ratankotethito2293منذ 5 سنوات पेम्बा ज्यु बाट जो कुरा आयो धेरै नै राम्रो र संबेदनसिल छ हो नागरिक्ता ऐन लाई देशको घात हुने गरि ल्याउन पाउदैन खबदार 103
  • @
    @brabosera4829منذ 5 سنوات ज्वाई ले नागरिता पाउनु भनेको त देश अर्कै लाई सुम्पिनु हो। 94
  • @
    @mohandc5455منذ 5 سنوات यो सरिता गिरि नेपालको बोझ हो यस्लाइ लखेट्नै पर्छ 45
  • @
    @ganeshkarki8392منذ 5 سنوات रामो लाई राम्रै भन्नू प्ररछ , अाज चै बिजय सुब्बाले बोलेको ठिक लागो हामी देश भक्ति नेपालीहरूले साथ दिने छै ।।।। 52
  • @
    @sunaulonepal5489منذ 5 سنوات नेपाल बेच्न नै लागे यो मदेशबादी दल र काङ्ग्रेस ले बिजय जिले धेरै राम्रो कुरा गर्नु भको छ 82
  • @
    @sandeshgautam8004منذ 5 سنوات ७ बर्ष नि कम भयो।।। खुल्ला सिमाना त Eu मा नि छ।।।या नि तुको तु नारिग्ता दिदैन 60
  • @
    @basupandey1063منذ 5 سنوات सरिता गिरी र अमरेस कुमार सिहं जस्ता भारतिय मुल का मनिस बाट नागरिकता बिधेयक माथी तार्किक र ठोस बहस हुन सक्दैन! 26
  • @
    @sundarkarki4005منذ 5 سنوات म एउटा नेपाली हो म भारत बस्छु यहाँ हजारौं हरु के भारतिए आधार कार्ड रासन कार्ड भोटर कार्ड पान कार्ड सब जना सङ्ग छ।सब सुबिधा पाएका छ्न।।तर कुनै राजनीति गर्नु पाइदैन।।तर हामी ले पायो भन्दै मा बिदेशी ले नि पाउनुपर्छ म भन्दिन किन कि हाम्रो देश सानो छ तेसरी नागरिक ता दिदा देश ले धन्न सक्दैन।।।यो अमरेस अनि सरिता भारतीय नागरिक जस्तै हुन।।।सोच नै उस्तै छ्न।। ....وسعت 75
  • @
    @ramkrishnachalise7087منذ 5 سنوات बि बि सिले सहभागी र मञ्चका वक्तामा पनि अन्याय गरेको छ।विजय सुब्बा बाहेक अरुको तर्क पुरै भविष्यमा देशमा दूरगामी असर पुर्याउने प्रकृतिको छ। 42
  • @
    @Mrduffers98منذ 5 سنوات निक्कै विवेकशिल उत्तर अनि प्रस्तुती बिजय सुब्बा ज्युको धन्यवाद छ तपाईंलाई यस विषयबारे सही तर्क सभ्य अनि सालिन तरिकाले राख्नु भएकोेमा
    बाकी मधेसवादी साथिहरु भोटको राजनीति बन्द गर्नुस भोली तीनै भारतियहरु आएर लख्ट्ने छन अनि पहाडी नश्लबादि भन्दै सराप्नु। ....وسعت
    22
  • @
    @jhapalibikash3387منذ 5 سنوات याे तराई मूलको साथीहरु किन जङ्गिन्छ हौ,,नेपाली नेपाली मिलेर बस्नु पर्ने बेलामा अंगिकृत मा किन झगडा गर्छन् संविधान भन्दा ठूलो भारत त हैन नि 38
  • @
    @mahendrar-un3ph8zo3sمنذ 5 سنوات यो कग्रेस र तराइ मुखी नेताले चाइ भारत्कै सपोत्मा बोल्नुपर्ने ?किन ? 42
  • @
    @user-bd2ox4pj8iمنذ 5 سنوات मूर्ख नेता हो। थुक्क । नेता होस त देश को माया । बिजय सर लाई धन्यवाद 19
  • @
    @DNT886منذ 5 سنوات अधिवक्ता जि विदेशको केटा संग बिहे गरे पछि तेसलाइ किन नागरिकता दिने नागरिकता कसैको निजि सम्पत्ति होइन 21
  • @
    @padamacharya8028منذ 5 سنوات याे सरिता गिरि भारतीय एजेन्डा हाे ।यसलाई देश निकाला गर्नुपर्छ 29
  • @
    @greterjonkh4382منذ 5 سنوات सरिता गिरिले नेपाल फिजिकरण बनाउन लागि निकट भबिष्यमा भारत बनाउने याेजना हाे भन्ने हाजिर हुत 15
  • @
    @Bhagwan223منذ 5 سنوات सरिता गिरिलाई हजुर भारतबाट नेपालीसंग बिहे गरेर नेपालमा आएर मन्त्रीसम्म हुनुभयो तर नेपाली चेली भारतियसंग बिहे गरेर त्यहाँको मन्त्री हुन पाउछ भन्ने प्रश्नको पूरा उत्तर दिन नपाउदै किन प्रश्तोताले रोकेको 27
  • @
    @dipakhunk2068منذ 5 سنوات भारतिय धोतिहरुलाई चै किन नागरिकता दिन पर्ने ।
    धोतिहरुलाई आङकृत दिने हो।।
    कुरै सकियो बिजय जि को कुरा ठिक छ।।
    6
  • @
    @okhilalpahadi2659منذ 5 سنوات pemba g ko kura yakdam sahi layo salute xa sir laai 8
  • @
    @dhrubag4465منذ 5 سنوات बाहिर बाट आएका सबैलाई PR को व्यवस्था गर्न सकिन्छ तर नागरिकता मात्र वंसजको आधारमा हुनु पर्छ नेपाल जस्तो सानो मुलुकमा भन्ने मेरो बिचार ! 5
  • @
    @bholabishwakarma3555منذ 5 سنوات बिजय जि को कुरा १००% सहि छ किनकि अहिले भारत मा पहिला जस्तो जमना छैन भारत ले अहिले नेपाली लाई परिचय पत्र मात्र दिन्छ नेपाली लाई नागरिकता पाउन १२ साल कुर्न पर्छ म तिन पुरुस सम्म भारत मा बसेको तर म आझै भारत को नागरक बन्न सकेको छैन भारत को आधार कार्ड भोटार्ड कार्ड भारत को नागरिकता होईन परिचय पत्र मात्र हो ....وسعت 6
  • @
    @somus7686منذ 5 سنوات नागरिक्ता वंश र अङ्गकित नै हुनु पर्छ। कुनै पनि देशमा बाहिर बाट आएकोलाइ समान दिदैन। 4
  • @
    @parshuramrai8994منذ 5 سنوات यी सरिता गिरीको कुरा सुन्दा त पारो तातेर आयो उफ्फ्फ्फ्फ जति खेर नि नश्लबाद मात्रै कुरा 12
  • @
    @padamacharya8028منذ 5 سنوات यी मधेसी दलका नेताहरू भारती दलाल हुन ।विजय सुब्बाकाे भनाइ १००%सहि छ। 53
  • @
    @meghukandel2076منذ 5 سنوات सलाम छ नेता सुब्बा ज्यूलाई । यो अडानमा अडिग रहनु होला। 5
  • @
    @ganeshbohara4459منذ 5 سنوات मधेस बादी दल र नेपाली काङ्ग्रेस ले कहिले पनि नेपाल र नेपाली को भलो सोच दैन। 18
  • @
    @bhimbc9291منذ 5 سنوات यो संचालिकाको तरिका भएन है छलफल र बहस नै गर्न नदिने जतिबेला पनि कुरा काट्ने पुरा बोल्नै नदिने ? समयको ख्याल पनि गर्नुपर्छ तर विषयवस्तु नै पुरा नआउने गरि गरिने छलफलको के काम ? 4
  • @
    @dipakbasnet8675منذ 5 سنوات Bijay sirko chahi kura thik ho aru sabai bharat Ka gulami hun 6
  • @
    @vesrajمنذ 5 سنوات पेम्बाको कुरा सहि लागो मलाई त सहि हो ! 8
  • @
    @rameshkhati3751منذ 5 سنوات Manina Bijaya Shuba ko view lai samarthan garna jati yata hajir huu. 16
  • @
    @padamacharya8028منذ 5 سنوات याे बि,बि सि पनि भारतीय पक्षमा बाेल्याे यसलाई पनि कार्यवाई हुनुपर्छ 12
  • @
    @theeagles8039منذ 5 سنوات बिजय सरलाई मेराे तर्फबाट साष्टाङ्ग दण्डवत ।
  • @
    @ganeshkarki8392منذ 5 سنوات नागरिक्ता जस्तो बिषय परेवालाई चारो हाले जस्तो न नबाड , ?? कसैलाई दिनु हुदैन । खबदार . 6
  • @
    @hemkumar490منذ 5 سنوات धोतिको कुरा हैन हुमला जुमला जाउ सधै तराई पछिपरो भनछन के डोलपा हुमलाकसैले कुरागरछन 9
  • @
    @purusotamshrestha7449منذ 5 سنوات अमरेस जि तपाईं हरु लाई मन परे युरोपमा पनि हेर्नू पर्छ भन्नू हुन्छ 3
  • @
    @lamashashi7705منذ 5 سنوات Wow! I love sagar ‘s qusion? Ummm I’m proud of Nepal 1
  • @
    @teenatmg8132منذ 4 سنوات 100%% धेरै धेरै राम्रो कुरा गर्नु भयो बिजय जि ले !!सिक्नु पर्छ आफ्नु देशको कानुन !!अनि मात्र बोल्नु
  • @
    @tilakramchaudhary1478منذ 5 سنوات जोई लाई चाहिँ नागिरता कुनै कुरामा पनि पानु हुन् साबई नेताले जानी राख नत्र।.? 6
  • @
    @gopalgiri8776منذ 5 سنوات होइन, नागरिताको कुरा गर्दा तराईमा के सारो खल्लिबल्लि हो के
    सात बर्ष पछि नागरिकता र त्येति बेलासम्म नागरिता
    चाहिने ठाउँ मा अरुनै कार्डको ब्यबस्था गर्नु नेकपा को राम्रो निर्णय
    3
  • @
    @adhikarchaudhary9403منذ 5 سنوات हिजो मात्रै नेपाल छिरेका केही बिदेशी भारतीय लाई हिजो मात्रै बिहे गरेर नेपाली नागरिकता किन चाहिने १५ बर्ष भन्दा कम समयमा नागरिकता दिनु हुदैन।बिजय सुब्बा दाइ प्रती सम्मान । 2
  • @
    @sanjayyadav-cl2nhمنذ 3 سنوات This is the right. citizenship should not be provided immediately 1
  • @
    @dipbahadurrai3308منذ 5 سنوات महन्त ठाकुर राजेन्द्र महतो अनिल झाहा जस्ता अंगीकृत नागरिकलाई वंशजको आधारमा नागरिता कसले दियो ??? त्यतिबेलाको सरकारलाई कार्यबाइ गर्नुपर्छ अनि खुला सीमा मा कडे तार लागाए पाछी मात्र यो विभेद अन्त्य हुन्छ. 4
  • @
    @mahabir.chetri7223منذ 5 سنوات बिजय जि सहि कुरा
    7 बर्ष हैन 10 बर्ष चै लागू हुनु पर्याे साला यी धाेति हरुले खाने भऐ नत्र।
    13
  • @
    @arpitsedai5746منذ 5 سنوات शुब्बा सरको कुरा सही छ कीनकी छीमेकी देसको जनसंख्या सबा अर्ब भन्दा बढी छ ति देसका थोरै जनता मात्र आएभने हामले कसरी थेग्ने,तेसरीनै नेपाल बाट जति नागरीक यि देसहरुमा गएपनि केही फरक पर्दैन तेसैले नागरीताको बिषयलाई ख्याल ठट्टा नसोच्नु होस् कसैको स्बार्थलाई हेरेर नागरीताको कानुन बनाउंनु हुंदैन,बिदेसको ट्ेन हेर्दा हेर्दै सानो मुलुक अनि यांहाको जनसंख्या लाई पनि हेरीयोस्। ....وسعت
  • منذ 5 سنوات कुन चाहिँ नेपालिले नागरिता पायेको छैन जो नेपाली हो ?????
    कसैले मलाई भनो न ।।
    22
  • @
    @anuragtharu8945منذ 5 سنوات सांस्कृति सम्बन्ध छ भनेर नेपाल लाइ इन्डिया बनाई दिने हो त ? 3
  • @
    @rameshg.mg.m3550منذ 5 سنوات बिजय जि को भनाइ ठिक छ ज्वाइँ लाई नागरिता दिनुहुदैन 5
  • @
    @lungbadai4116منذ 5 سنوات बिजय सुब्बाको भनाइ रास्ट्र्वादी छ यो सबै ले बुझ्नु पर्छ र बुझाउनु पर्छ ।सरिता गिरि भन्ने मुन्छे को कुरा सुन्दा भारतियले नागरिकता पवस भन्ने छ यो गलत छ 2
  • @
    @kamalpradhan7374منذ 4 سنوات मलाइ चाही यो नागरिकता सम्बन्धि साझा सवाल खल्लो लाग्यो. संचालिका पनि हतारोमा देखिन्थिन र त्यहाँ व्यक्तिगत समस्याको बिषयमा पनि नेताज्यूहरुले लड्डु खाए जस्तो गरि मीठो तरिकाले भई हाल्छ, कुनै समस्या छैन जस्ता उत्तरले टार्नु भयो. तर यो पर्ने व्यक्तिलाई कति गाह्रो छ भनेर उनीहरुलाई मात्र थाहा होला. यहि नेताहरुको अन्यौलता र अस्पष्टताको कारणले गर्दा कर्मचारीको खाने बाटो भई राख्या छ र सर्बसाधारणले दुख पाई राख्या छ. ....وسعت
  • @
    @aayushadhikari9232منذ 2 سنوات Nagarikta bishaya sadaran kura haina because small country surrounded by two large coutries ..kaanin kada hunuparchh ..saathai aafno nagarik lai pahichan gari nagarikta dinu parchh ..Jay hos . 1
  • @
    @mintamang9511منذ 5 سنوات यो तराइका पार्टी र कांग्रेसले देशलाई खातामै बनाउने भो गोली ठोक्न हो सरकार 13
  • @
    @krishnagiri5442منذ 5 سنوات स्नेहा बैनी प्रस्न कर्ता लाई प्रश्न पूरा गर्न देउ अनि उत्तर दिने लाई पनि प्रष्ट उत्तर भन्न देउ 2
  • @
    @rokadipbahadur7674منذ 5 سنوات अमरेशकुमार लगाएतका मधेसीहरूको कुरा सुन्दा नेपालमा बस्ने सबै भारतीयहरूलाई नागरिकता दिनुपर्यो भन्ने आशय आयो ! थुईक्क. 6
  • @
    @sabinakshetri8696منذ 5 سنوات Amreeta Jha d good question u r the best 2
  • @
    @bedrajbasner9672منذ 3 سنوات Bjaya sir u are great keep it up we support u.
  • @
    @rabikumar107منذ 5 سنوات सब धोती राखेर कार्यक्रम बनाउने हाम्रो देश लाइ धेरै खतरा हुन्छ जस्ले नेपाल लाइ माया गर्छ तेरो नेपाली हो म पनि तराईको हो म पनि मदेशी हु तर सरिता र अर्को नेता भारत बात आयर नेपालको नेता भयछ यस्तले गर्दा हामी जो सदियौ देखी नेपाली छौ हामीलाइ समस्या भयको छ र पछि गयर यो हाम्रो सानो देश लाइ थुलो समस्या हुनेछ ....وسعت 2
  • @
    @samusamu1423منذ 5 سنوات सागर भाइ ले धेरै राम्रो प्रसन्न गर्नु भयो 1
  • @
    @santoshsinghbohara7955منذ 3 سنوات नेपाल मा बसेर भारतको समर्थन गर्ने देशघाती हरुलाई मेरो सुझाव,नेपालको कानुन मन परेन भने भारतमै गएर बसे हुन्छ।। 1
  • @
    @raibernal9374منذ 4 سنوات सांकृतिक,धार्मिक र रहनसहन मिल्छ भन्दैमा यो भारतीयहरुलाई सहज रूपमा नेपाली नागरिकता दिनु भनेको ,बिस्तारै बिस्तारै नेपाल भारतलाई सुम्पनु सरह हो।त्यही भएर भारतीयहरुलाई नेपाल नागरिकता दिनु दुई चोटि सोच्नुपर्ने हुन्छ ।
  • @
    @devrazdcمنذ 5 سنوات विजय सरको कुरा व्यवहारमा लागू गरियोस
    Hats off Bijaya Sir..♥️
  • @
    @manisha.sunrisingbusiness7774منذ 5 سنوات राम्रो लाग्यो आजको कुरा त तर कार्यनयन हुन गार्‍हो नै छ
  • @
    @kamallamichhane6340منذ 5 سنوات राम्राे विचार विजय सुब्बाकाे । भारत बराबर हैन, नेपालकाे भुराजनितिले गर्दा अझ धेरै वर्ष नेपालमा निरन्तर बसाेबास गरेमा मात्र अंगिकृत नागरिकता दिनुपर्छ । 1
  • @
    @bishnuharighimire2877منذ 5 سنوات Vijay sir hats off you..you are great.
  • @
    @bpinthapa7484منذ 3 سنوات sagarman pariwar sir ko prasna sarai mon laayo
  • @
    @b2himdungمنذ 5 سنوات भारती हरू लाई नागरीक्ता दिनु पर्छ भन्ने मदिशे हरू सबै भारतीय हुन् भन्दा सानो दलाल हुन। बिजय ज्यू को भनाई देशको हितमा छ। 4
  • @
    @IshwarThapaمنذ 5 سنوات सरिता गिरि भारतिय हुनाले भारत कै पक्ष र भारतको हित र नेपालको बिरोध मा लागेकी छन् प्रष्ट हुन्छ, 1
  • @
    @user-dl3gv9io9vمنذ 5 سنوات मेरो विचारमा जो बिदेश बाट बिहे गरेर आएको छ । या भनु कोही बिदेशी पुरुष नेपालमा घरजम गरेर बस्छ तेस्तो ब्यक्तिलाइ ( महिला पुरुष ) नागरिकता दिदा केही नियम कानु हुनै पर्छ । राजनीतिमा उच्च पदमा कुनै पनि हालत मा बस्न दिनु चाहिँ हुन्न । ....وسعت 1
  • @
    @praneshmaskey4999منذ 5 سنوات नागरिकता एउटा महत्वपूर्ण दस्तावेज़ हो ! यो जो संग हुछ उसले नेपालमा धेरै किसिमको हक़ र अधिकार पाऊँछ , त्येसैले यो सच्चा नेपाली को हातमा मात्र हुनु पर्छ ! जो कोहिले पाऊँदा देश लाई घात हुन सक़छ! जय नेपाल
  • @
    @shantithing5160منذ 5 سنوات प्रस्तोता ज्यू धेरै प्रश्न लिन खोज्ने मात्र होइन सोधिएको प्रश्नको जवाफ पनि दिन लाउन पर्यो। यो बिच बिचमा जवाफ रोक्ने बानी हटाउनु होला 3