المدة الزمنية 3:1

Smart And Stylish office table// Great multi function Tables Perfect For Small Spacessmarttable

بواسطة OMH NEPAL
378 مشاهدة
0
13
تم نشره في 2021/06/02

Smart And Stylish office table// Great multi function Tables Perfect For Small Spaces#smarttable#wirelesscharging टेबलको बिशेस्ता र फाइदाहरु १) यो अन्य टेबल भन्दा बलियो र टिकाउ छ। २) यसमा टेबल प्रयोग कर्ता ब्याक्तिलाई अति आबस्यक र उपयोगी सुभिदा हरु राखिएका छन्। ३) साधरण टेबलको तुलनामा यो सुभिदा अनुसार सस्तो र राम्रो पनि छ आज भोलि बजारमा ५ हजार देखि ५०/६० हजारका साधरण टेबलहरु उपलब्ध छन भने हामिले यो टेबलमा बिभिन्न सुभिदा राखेर पनि १५ देखि ६० हजार भित्रमा यसलाई बजारमा ल्याउन सक्छौ। ४) यसमा प्रयोग कर्ताको hand finger lock राखिएको छ जब lock खुल्छ तब मात्र यसमा भएका सबै system चालु हुन्छ । ५) टेबलको 3 साईटमा बिभिन्ना किसिमको कलर भएको एन्टि लाईट राखिएको छ जस्ले रातको समयमा कोठालाई आकर्सक र प्रयोग कर्तालाई काम गर्दा आनन्दित तुलाउछ । ६) यसमा बिशेष किसिमको music system छ,जसलाई प्रयोग कर्ता बाहेक अरु लाई distab नहुने तरिकाले पनि प्रयोग गर्न सकिन्छ । ७) यो टेबलमा wireless तथा usb mobile charging हुने सुभिदा राखिएको छ। ८) कुनै पनि बिधुतिय सामग्री एवम उपकरण चलाउन को लागि hby power sachet राखिएको छ। ९) टेबलको माथि पट्टि रातको समयमा लेख्न पढ्न मिल्ने गरि बिशेष किसिमको लाईट राखिएको छ। जस्ले धेरै पनि हैन थोरै पनि हैन ठिक्क मात्रमा उज्यालो फयाल्ने भएकोले आखालाई कुनै पनि किसिमको समस्या पार्दैन र घन्टौ सम्मा टेबलमा बसेर काम गर्न सकिन्छ। १०) यस टेबलमा २ वटा auto lock र auto light भएको घर्‍रा हरु छन जसको बट्म ताने पछि लाईट बलेर खुल्छ र Doir लगाए पछि auto metic light निभ्छ। ११) यस टेबलको अर्को महत्वपुर्णा चिज यसमा १४ इन्च monitor भएको computer राखिएको छ यो टेबलको माथिल्लो पट्टि भागमा बाक्लो सिसाले सुरक्षित तरिकाले छोपेको छ। अन्य टेबलमा राखिने computer ले जस्तो distab नगर्नुको साथै टुटफुट नहुने , ठाउ नओगाट्ने र काम गर्न सजिलो हुन्छ्। १२) टेबलको तल पटि गर्मिमा चिसो र जाडोमा तातो हावा फल्ने उपकरण जडान गरिएको छ। १३) टेबलको अगाडि को २ वटा खुट्टा मा पेन लगाएत स साना सामग्री राख्ने आकर्सक घर्‍रा टाईप को doir बनाईएको छ । जसलाई बाहिर बाट हेर्दा देखिदैन छ। १४) यस टेबलको अति महत्वपुर्ण चिज चाहि यस टेबल बाट आउने पानी हो। क) जसमा २ वटा बटम छ १ बटम दबाएको १०/१५ सेकेन्डमा ५० ml पानी भरिन्छ्। यसलाई हामिले आबश्यक्ता अनुसार पनि पानी गिलासमा राख्न सक्छौ ख) ग) जब पानी भरिन्छ तब indicator बल्नु को साथै tuu…. साउन्ड आउछ र पानी बन्द हुन्छ । घ) त्यस पछि दोस्रो बट्म दबाउनु पर्छ बटम दबाएको १० सेकेन्डमा पानी भएको गिलास पुर्ण रुपमा टेबलको सतह मा आउछ अनि indicator बल्नुको साथै टु…आवज आउछ र रोकिन्छ।अब गिलासमा भएको पानी खाना सकिन्छ । गिलासमा भएको पानीलाई टेबलको सतह मा अथबा तल पनि झारेर राखन सकिन्छ । यो क्रम हामिले जति पटक पनि गर्न सक्सक्छौ। ङ) यो पानी खाने सेवा हामिले बति नभएको बेलामा पनि लिन सक्छौ यसको लागि charging battery राखिएको छ । च) यसै उपकरण को सायता ले पानी मात्र नभै चिसो पिए पदार्थ ,चिया,कफि पनि केहि मिनेट मा नै बनाएर पिउन सकिन्छ । छ) यस टेबलको तल पट्टि भागमा एउटा १० लिटर को इस्टिलको भाडो राखिएको छ जस्मा जति दिन पानी राखे पनि खिया नलाग्नु को साथै पानी सफा राख्न सकिन्छ। पानी को गुणस्तर र पानी को मात्र पनि indicator को सायता हेर्न सकिन्छ । टेबल को अन्य बिशेस्ता र सुभिदा १) यो टेबल फलाम काठ ply तथा प्लस्टिक जस्ता कच्चा पदार्थ प्रयोग गरि बनाउने भएकाले यो टेबल यति धेरै बलियो छ कि यस माथि मिलाएर २ टन wait राखे पनि थान्न सक्छ । २) यसमा प्रयोग भएका उपकरण तथा system बलिया र टिकाउ छन यदि केहि गरि समस्या आएमा प्रत्यक सामान मर्मत गर्न मिल्ने गरि यो टेबल निर्माण गरिएको छ । ३) यस टेबल तयारी भै सक्दा २०/३५ kg को wait हुने भएका ले यसलाई हामिले सजिलै एक टाउ बाट अर्को ठाउमा लैजान सक्छौ। हाल मैले बनाएको टेबल लम्बाई 3 फुट चौडाई 22 इन्च उचाई 30 इन्च र यस को तौल ४० kg को छ। आगमि दिन मा यस्लाई आबसेक्ता अनुसार परिमाजित गरि सहज र सरल बनाउन सकिने छ। your Queries:- #cabinet daraz nepal #modern furniture design in nepal #cabinet furniture interior design in nepal #interior desainer yoman shishir #modern furniture #shop decuration #keychan decuration

الفئة

عرض المزيد

تعليقات - 1