المدة الزمنية 8:00

आज साउन ९ गते शुक्रबार : कुन राशिको भाग्य कस्तो (Daily Rashifal)

بواسطة Naya Health Gyan
185 مشاهدة
0
3
تم نشره في 2020/07/23

आज साउन ९ गते शुक्रबार : कुन राशिको भाग्य कस्तो ? (Daily Rashifal) आज मिति २०७७ साल साउन ९ गते शुक्रबार । तदनुसार २४ जुलाई सन् २०२० । पूर्वफाल्गुनी, १८ः४१ बजे उप्रान्त उत्तरफाल्गुनी नक्षत्र । श्रावण शुक्लपक्ष चतुर्थी, १६ः२६ बजे उप्रान्त पञ्चमी तिथि । वणिज ०५ः३० बजेदेखि भद्रा, १६ः२६ बजे उप्रान्त तैतिल करण । सुर्योदय ०५ः२३ बजे, सुर्यास्त, १८ः५६ ।

الفئة

عرض المزيد

تعليقات - 0