المدة الزمنية 6:6

Sureshkumar Rai | | असमान सन्धिसम्झौता समयसापेक्ष संसोधन हुँदैन भने गोर्खा भर्ती बन्द गर्नुपर्छ | |

بواسطة NayaPage
115 مشاهدة
0
5
تم نشره في 2021/08/13

नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठक विशेष समयमा बोल्दै उनले असमान सन्धिसम्झौता समयसापेक्ष अनुसार संसोधन हुँदैन भने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने बताएका हुन् । #gurkha_army #uk #Britishgurkha_army

الفئة

عرض المزيد

تعليقات - 0