المدة الزمنية 7:54

Katakana writing step by step - 1 - japanese language (In Nepali) - जापानी भाषा - काताकाना लेखन - 1

تم نشره في 2019/01/27

यो भिडियबाट जापानी भाषा को काताकाना लेखन सम्बन्धि अध्ययन गर्न सक्नु हुनेछ, काताकाना लिपि लेखन स्टेप स्टेप गरेर कसरी लेख्न सिक्ने भन्ने बिषयलाई समेटिएको यो भिडियो, जापानी भाषा भर्खर सुरु गर्दै हुनुहुनेको लागी एकदमै उपयोगी हुनेमा हामी बिस्वस्त छौ, यो छोटो जानकारी पढिदिनु भयो तपाइलाई धन्यबाद ब्यक्त गर्दछौ ।

الفئة

عرض المزيد

تعليقات - 17