المدة الزمنية 5:39

Gorkhali ko choro hu ma..Mantra Band in Birtamode Jhapa 2073 Baisakh 03

بواسطة Sobit Shrestha
49 589 مشاهدة
0
430
تم نشره في 2016/04/16

Thanks to Ruslan for wonderful programe...I couldn't capture all programe from starting sorry for that... वीर गोर्खाली गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम आई लाग्ने शत्रुको म गर्छु काम तमाम इतिहास पल्टाई हेर या पुर्खालाई सोध जितेकै छौ संसारलाई अरुको जस्तै दुख छ हामीलाई निर्दै त होइनै हामी पनि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली पहाडको छोरो हुँ म गोर्खे मेरो नाम कहिले पानी कहिले घाम खोले सिस्नु हाम्रो माम अँगाल्छु जातिलाई संगीत र संस्कारलाई गर्व छ मलाई आफ्नो पनमा गाउछु पहाडैमा देउसी र भैलोमा माटोको माया छदै छ नि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम आई लाग्ने शत्रुको म गर्छु काम तमाम इतिहास पल्टाई हेर या पुर्खालाई सोध जितेकै छौ संसारलाई अरुको जस्तै दुख छ हामीलाई निर्दै त होइनै हामी पनि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली [The End]

الفئة

عرض المزيد

تعليقات - 28