المدة الزمنية 23:12

कक्षा ११ र १२ को Grade Sheet बनाउने तरिका | Part 1 | How to make a grade sheet for class 11 and 12

بواسطة Nepali Book
31 084 مشاهدة
0
668
تم نشره في 2021/07/30

Video title : कक्षा ११ र १२ को Grade Sheet बनाउने तरिका | Part 1 | How to make a grade sheet for class 11 and 12 About this video : यो भिडियोमा परिवर्तित नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ र १२ का लागि Grade Sheet बनाउने सजिलो तरिका सिकाइएको छ । यो भिडियो माध्यमिक तह (११ र १२) को Grade Sheet निर्माण संग सम्बन्धित छ । How to make class 11 grade sheet यो भिडियोमा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक अन्तर्गत पाएको प्राप्ताङ्कका आधारमा grade र gpa निर्धारणको सम्पूर्ण तरीकाहरु बताइएको छ । भिडियो हेरिसकेपछि तपाईंले सजिलोसँग grade-sheet निर्माणको आधिकारिक तरीका जान्नुहुनेछ । भिडियो निकै उपयोगी भएकोले अन्तिमसम्म हेर्नुहोला । यो भिडियोमा Grade Ledger बनाउन सिकाइएको छ भने यसपछिको भाग २ को भिडियोमा ग्रेड लेजरलाई ग्रेडसिटसँग जोडी प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै ग्रेडसिट तयार गर्न सिकाइने छ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ । लेटर ग्रेडिङ सहयोगी पुस्तिका २०७९ अनुसार Class 11 & 12 का लागि तयार गरिएको Grade Sheet Maker 0.4 zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇 https://drive.google.com/file/d/1IzH_Y5o26rBDkL30Vits5kNNY03NKNkJ/view?usp=sharing ======================================= कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 अभ्यासका लागि माथिको फाइल र फर्मुला यहाँबाट डाउनलोड गर्नुहोस् र यो नेपाली बुक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य गर्नुहोला । https://drive.google.com/file/d/1k7poMkHQYKoeX7fQddcBq6jJ7D9k4FAC/view?usp=sharing https://drive.google.com/file/d/1TmaVXizwklyzg_cFuwJy16Ap9RPvugy1/view?usp=sharing यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #How_to_make_a_grade_sheet #for_class_11_and_12

الفئة

عرض المزيد

تعليقات - 59