المدة الزمنية 10:55

आ-मा भन्छिन :- बा-उ छो-रि बिचको नरा-म्रो स-म्ब-न्धको क-रण य-स्तो भो। Banke News। Banke News

66 283 مشاهدة
0
2.2 K
تم نشره في 2021/09/27

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा। आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल" #classic nepali channel

الفئة

عرض المزيد

تعليقات - 151
  • @
    @madhavroka9264منذ 3 سنوات यो हाम्रो नेपालमा दिनहु दिन के हुँदै छ हेर्न सुन्न पनि घिन लाग्दो मृतत आत्माले सान्ती मिलोस
  • @
    @DariDeepakمنذ 3 سنوات यो नेपाल हो यहाँ जे पनि हुन सक्छ
    थुक्क जिंदगी
  • @
    @rajraj-vb1irمنذ 3 سنوات बिचारा मृतक बैनिको अत्माले शान्ती मिलोस र सत्ते तथे छान बिन गरि अपरधी लाई काडा भन्ध काडा सजय होस् 23
  • @
    @merosapana5079منذ 3 سنوات दिन दिनै हत्या, हिंसा कति बडेको हो नेपालमानियम कानुन दरो बनाईयोस सरकार जहाँ अपराधी हो तेस्तो कदम उठाउन हजारौं पटक सोच्न बाध्री होस
  • @
    @user-og1go7rq2gمنذ 3 سنوات हाम्रो देशको खुकीलो नीयेम कानुन भएको करण आज हाम्रो देश मा अनेकौ घटना भएको छ
  • @
    @chatgpt2023.منذ 3 سنوات कलियुगको चरम पराकाष्ठामा नेपाली समाज, सचेत हुन अनुरोध छ। अभियुक्तलाई कडाभन्दा कडा कार्बाही हुनुपर्छ! 4
  • @
    @funnyallvideo8666منذ 3 سنوات सत्ते तत्थे बाहिर आवोस दोषीलाई कारबाही होस 2
  • @
    @lakbahadur8300منذ 3 سنوات गाउँ समाज मिलेर लाेराे कातेर फालदिनु अनि अाउछ अनद 17
  • @
    @a.bi4470منذ 3 سنوات नेपालमा फासिकाे सजाय नपायसम्म यस्तै हाे
  • @
    @prakashpariyar1528منذ 3 سنوات कुन कलियुग को जमाना आयो हाम्रो नेपालमा कठै नि जन्मदिने बाबुले छोरी नचिन्ने ;दाइले बहिनी नचिन्ने ; छोराले आमा नचिन्ने यो मान्छे कति सम्म पापी बन्न सकेको होला । 19
  • @
    @aarongrg3585منذ 3 سنوات Apradhi lai chito bhandha chito karbhai hos sarkar
  • @
    @aashamagar7490منذ 3 سنوات हे भगवान नेपालमा के भैइरहेको छ, अब त डर पनि लाग्न थाल्यो । 8
  • @
    @kamalroka8067منذ 3 سنوات Yasto news herera nai tauko dukhyo yar
  • @
    @manbhadurthapamanthapaman662منذ 3 سنوات यस्तो मान्छे लाई। फासी दिनु पर्छ छिटो भन्दा छिटो। के हुदै छ हजुर हाम्रो नेपालमा कानुन छैन कि कहिले आउँछ त कानुन 7
  • @
    @harireule4467منذ 3 سنوات 2,2 वटा स्वास्नि हुदाहुदै अझै छोरि प्रति कुदृस्टि राख्ने धर्तिको बोझ थुक्क . 3
  • @
    @sujayaadkhikari8553منذ 3 سنوات Bichara Nani .mrit aatma le saanti payoss.!! Apradhi lai fashi ko sajaye hoss vann chanxu..!! 1
  • @
    @pardesikancha9868منذ 3 سنوات बाँचे संसार देखिन्छ भन्थे बुढापाका हो रछ गाँठे 3
  • @
    @user-og1go7rq2gمنذ 3 سنوات येस्तो अपराध गर्नेलाइ सीदै फाँसीको सजाय हुने थियो भने पर्तेक दिन येस्तो घटना कदापि हुने थिएन आज हाम्रो कजोर sarkar भएको कारण हो
  • @
    @bikasb.k7360منذ 3 سنوات Jati jawani umleako xa vani pani manxea tw chinixa hai pasu lea tw Afno santan chinixa Manxea vayera yasto harkat
  • @
    @pramilabhandari5243منذ 3 سنوات So sad bichara kanun xaina nepalma Paisa ma bikxa bichara tmro atmalay santi pawos bichara amalai kasto vako xa 2
  • @
    @nabrajbishwakarma6101منذ 3 سنوات बडा नमजा लायो यो घटना सुन्दा।
    खासमा यो मेरो गाउँ कै घटना हो। बाबू छोरिको सम्बन्धका बारेमा गाउको ले भर्खर भर्खर थाहा पाको रैछ तर घरका लाई पहिले देखिनै सबै जानकारी रैछ।यसरी कुरा लाई दबाइ दबाइ एउटा बालिकाले depression मा आइ आफ्नो ज्यान त्याग्न पुगिन।अब आग्रह यहि छ यो कि घटना को निचोड निकालियोस र दोषी बाबू लागाएत का हरुलाइ सजाय होस।
    बैनी को बैकुण्ठमा बास होस।
    .
    ...وسعت
    5
  • @
    @magarlafa5657منذ 3 سنوات Thanks for reporting sujal brother.k vairako xa yar hamro Nepal ma xixixi 1
  • @
    @sumankhadka2161منذ 3 سنوات सबै भन्दा ठुलो पैसा रैछ मान्छेको जिन्दगी त केही रैन्छ जो सङ पैसा छ पावर छ तिनिहरुको लागि जस्लाइ जे गरेपनी हुन्छ भन्ने लाग्दो हो अनि गरिब को जिन्दगी चाइ के हो छि 1
  • @
    @tilakbardewa1305منذ 3 سنوات जे हुन्छ नेपाल मै हुन्छ अनेक थरि हे भगवान कहिले हिने नेपालमा सन्थि। नेपाल सरकार छिटोभन्दा छिटो फासीको सजाय लेन होउ 1
  • @
    @lokeshjungrana5391منذ 3 سنوات Ke hun lako ho banke ma ni mirtak ko aatma le santi pawash aparadhi lai sajhay hosh
  • @
    @sangitgurung3384منذ 3 سنوات Je hunxa nepal moi hunxa kanun navako desh
  • @
    @diamondnicesongshahi8287منذ 3 سنوات अपराधीलाई कडा भन्दा कडा कारबाही होस र पीडित परिवारले न्याय पाओस्
  • @
    @dhonimagar2677منذ 3 سنوات he bhawan k hun lageko prabhu hamro nepal .ma
  • @
    @kalpanarai356منذ 3 سنوات Marne nani lai santi milos ghar pariwar lai dary daran basne sakti pardan garnu hos issor
  • @
    @lppptl1937منذ 3 سنوات हैट आफू मर्नै परे तस्ता बाउलाई मरेर मर्नु नि बरु
  • @
    @subhashbishwakarma8360منذ 3 سنوات Tyo papi bau lai aajiban sajaya dilauna parxa sabai jana yekjut hunu parxa
  • @
    @himalayanviagra6255منذ 3 سنوات अपराधीतन्त्रको नतिजा धेरै भोग्न देख्न बाँकी नै छ। बेधर्मी प्रचन्डे र बाबुराम जस्ता अपराधीहरुले भन्ने गरेका क्रान्तिकारी परिबर्तन र उपलब्धि ! 4
  • @
    @karnaadhikari1541منذ 3 سنوات हैट कस्तो कस्तो खबर सुन्नु पर्छ हो हाम्रो नेपालको
  • @
    @k.psharmabhusal5406منذ 3 سنوات Yo kanda pahila aayeko thiyo tara ahile yesto jeevan lila samapta gari xan dukhad ghatna ho yo 1
  • @
    @ujyaaloyoutubechannel3556منذ 3 سنوات Yasta baule xori navanne xori le baau navanne sambandha haru mare kai bess
  • @
    @sachintamang3911منذ 3 سنوات Namaste sujan dada Nepal ma yestai ghatna haru ati badhekoxa tyo pani afnai pariwar vitrai so sarkar sanga maag garnu parxa ki yesto kaandako lagi deshma faasi ko sajay hunui parxalamjung
  • @
    @nirutimilsina5180منذ 3 سنوات Khernu anthim sama agthilo kura x
    Xi
  • @
    @binarai9868منذ 3 سنوات Yo baolai kada vanda kada sajay dilaonu parxa.
  • @
    @deepathapa9101منذ 3 سنوات Adlai Saudi Arab lagers Fasi ko sajay hunu parx
    parx
  • @
    @rajankshetri1977منذ 3 سنوات Hay vagwan malai xori navayako thik vooo
  • @
    @susmitasoni6499منذ 3 سنوات कस्तो के त्यो आमालाई राम्रोसँग राख्नु न सबैले। 2
  • @
    @mankosathi9683منذ 3 سنوات होइन नेपाली समाज कता जाँदैछ ? साह्रै दुःखद खबर
  • @
    @gunagurung3767منذ 3 سنوات Yo kes ta paila pani hereko jasto lageyo thiyo 1
  • @
    @sirjanarai.5990منذ 3 سنوات He vagwan k sunna pareko dindinai yeeto khabar le dukha lagxa 1
  • @
    @budhathoki-mk8pkمنذ 3 سنوات स्तब्ध बनायो यो घटना ले कुनै दिन राम्रो खबर सुन्न नपाइने भयो सुजल सर
  • @
    @gagandarnal5180منذ 3 سنوات Kha ko ghtna ho kun gauko ho yasto apradhi lai fashi denu prxh sar yaslai yatteki xhodnu hudain nepalma ky ho sar
  • @
    @janakrajalimagar6994منذ 3 سنوات हैन के हो नेपालमा दिनहुँ बढ्दै छ यस्तो घटना उफफफ
  • @
    @aayushroka5049منذ 3 سنوات हे भौमान के हुदै छ यो नेपालमा लौन कस्को सराप लाग्यो होला पापी हरुले किन यस्तो गर्दै छ्न यस्ता कर्तुत गर्नी लाई कडा कानुनको ब्याबस्था गर नलायक सरकार 1
  • @
    @gurungsyni5506منذ 3 سنوات केके हुन लाग्यो केके छ्या यो नेपाल सत्य तथ्य कुरा को छानबिन होस र दोशिलाइ कडा कारबाही होस
  • @
    @pooshpaa637منذ 3 سنوات k hunu lageko ho k yo hamro desh ma esto huda pani yo papi sarkar kaha lukeko xa yo polish prashasan kaha mareko xa 1
  • @
    @bobi-ib2fdمنذ 3 سنوات Jawani vyki nani aafu sagaee rakhanu prni kin sauuta leuni bau saga vart pathsyko
  • @
    @nokhiraoli7370منذ 3 سنوات पत्रकार सुजल जि.याम जि बाँके काे कुन ठाउँ , कुन गाउँमा घटेकाे घटनाहाे ।ठेगाना पूरा खुलाउनुस्ना । 1
  • @
    @suryamukhionlineمنذ 3 سنوات खै के भनौ अनेक घटना नेपाल मै घत्ने गर्छ।
    छोरा ले आमा चिन्दैन बाउ ले छोरी बुहारी चिन्दैन थुक्क पापि
  • @
    @lilprasadgurung6592منذ 3 سنوات Kati naramro ghatna ho aaba sarkar le testo ghatna rokna ko lagi xanbin ma dosi vayeko lai duniya ko aagadi fasiko sajai dinu parxa aani matra testo ghatna rokna sakxa 1
  • @
    @jaishichandra6820منذ 3 سنوات हैन नेपाल मा मीडिया धेरै भएर होकी यस्ता घटना बाहिर आउने अरु देश का पनि आउन त आउँछन् तर नेपाल का जति आएका छैनन्
  • @
    @galmayabk31منذ 3 سنوات Haita ke hunxa doshilai kada Vanda kada karbai hos
  • @
    @shantikokhojima6040منذ 3 سنوات नेपालमा मान्छे मार्नु त, कुखुरा मारेको
    बराबर भयो नेपालको कानुन कहाँ छ
    सत्यतथ्य छानबिन गरेर त्यो हत्यारा लाई
    फासी को सजाय होस् भन्न चाहन्छु
    मृतकको आत्माले शान्ति पाओस्
    24
  • @
    @devadc6555منذ 3 سنوات श्रीमती हुदाहुदै छाेरि माथि घाेडा चढ्ने थुक्क बाउ याे बाेकाकाे लाडाे काटेर फ्याकिदिनु पर्छ।। सबै ले ।।
  • @
    @gokulbk241منذ 3 سنوات He nalayak sarkar kanun kada banaye kina yesto ghatna haru ghat thyo hola ra . Kati papi haru xan manxe 1