المدة الزمنية 40:52

स्वेटर मा गला काटने तरिका | V-shape गला | | knitting with laxmi

بواسطة Knitting with Laxmi
1 644 مشاهدة
0
57
تم نشره في 2020/05/30

स्वेटर बनाउने ।sweater design | Sweater Knitting Design | Sweater Bunai Design | Sweater Design 29 Queries Solved: 1. Knit Sweater Patterns. 2. Crochet womens Sweater Pattern. 3. Womens Pattern Sweater. #part1 नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater बुन्ने र बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला । sweater design : /watch/MCLPTha-2oK-P पछाडिको पाट्टा बनाउने तरिका : part 2:- /watch/Q3TCFS_iV82iC

الفئة

عرض المزيد

تعليقات - 4