المدة الزمنية 8:22

संसदमा दुई विद्धान सांसदको जुहारी | Pradip Giri VS Ghanashyam Bhusal

بواسطة Milan Limbu
5 343 مشاهدة
0
93
تم نشره في 2020/06/08

संसदमा दुई विद्धान सांसदको जुहारी (अभिमन्यू चक्रव्यूहमा फसेको प्रसंग) प्रदीप गिरी, सांसद (टिप्पणी) कृषिमन्त्री घनश्याम भुसाल प्रतिभाशाली र प्रतिबद्ध हुनुहुन्छ, उहाँले लेखेको भूमिका पनि पढेँ, उहाँका त्यसबाहेकका अभिव्यक्ति पनि आएका छन्। मन्त्री भएपछि के–के न गरुँला भनेको केही पनि गर्न सकिने रहेनछ भन्नुभएको छ । ‘तपाईं अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझै‌ं एउटा तन्त्रमा प्रवेश गर्नुभएको छ ।’ घनश्याम भूषाल, कृषिमन्त्री (जवाफ) ‘समाजवादी वाङमयका भाष्यकार माननीय प्रदीप गिरिले मलाई भन्नुभएको थियो तँ तन्त्रमा प्रवेश गरिस् त सुरक्षित रहन सक्छन् भनेर । अभिमन्यु भइस् पनि भन्नुभएको थियो । यो चिन्ताका लागि म दिलदेखि धन्यवाद दिन चाहन्छु। र आश्वस्त पार्न चाहन्छु, तन्त्रै होला यदि तन्त्र हो भने, र प्रवेश गरेको हुँ भने पनि यो चक्रव्यूहमा एउटा कमी छ । त्यो भनेको जयद्रथ छैन ढोकामा । जसले मेरो बाटो रोकोस् । चक्रव्यूहबाट बाहिर निस्कन नसक्ने कुनै जयद्रथ मेरो ढोकामा छैन । अरू कुरा फेरि विचार गरौँला।’ #ghanashyam_bhusal #pradip_giri #Pradip_Giri_VS_Ghanashyam_Bhusal

الفئة

عرض المزيد

تعليقات - 3