المدة الزمنية 24:39

रेशम चौधरीको सपथ किन मैले बुझ्नै सकेको छैन : नेकपा नेता भिम रावल

بواسطة Radio Kantipur
29 089 مشاهدة
0
373
تم نشره في 2019/01/04

The Headliners with Bhim Rawall | Radio Journalist Tejendra Kafle | 04 January 2019 रेशम चौधरीको सपथ किन ? मैले बुझ्नै सकेको छैन : नेकपा नेता भिम रावल समर्थन फिर्ता लिने राष्ट्रिय जनता पार्टीको बारम्बारको दवावपछि अन्ततः सत्ता नेतृत्वकर्ता दल नेकपाले हिजो सांसद रेशम चौधरीको सपथको चाँजोपाँजो मिलाईदियो । चौधरी, एसएसपी लक्ष्मण न्यौपाने सहित ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी २०७२ साल भदौं ७ गते टीकापुरमा भएको नरसंहारका मुख्य आरोपित हुन् । उनी पुर्पक्षका लागि सपथ अघि र पछि पनि डिल्लीबजारस्थित कारागारमा थुनामा छन् । कानुनी राज्य र संविधानको उपहास गरेको भन्दै चौतर्फी बिरोध जारी छ । उनको सपथपछि सरकारलाई राजपाले दिएको दवावमाथि समेत शंका सुरु भएका छन् । यद्यपि सरकारले दोषी देखिए कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । सत्तारुढ नेकपाका एक जना प्रभावशाली नेता भिम रावलले समेत रेशम चौधरीको सपथ प्रति आश्चर्य प्रकट गर्दै पार्टी भित्र सो बारे कुनै छलफल नभएको प्रतिक्रिया दिनु भएको छ । उहाँसँग शुक्रवारको द हेडलायनर्समा हामीले कुरा गरेका छौं । यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

الفئة

عرض المزيد

تعليقات - 67