المدة الزمنية 8:32

बाहिरियो निर्मला हत्याकाण्डको कसैले नसोचेको रहस्य, यिनीहरु जाने भए जेल -nirmala panta

بواسطة Dami TV
1 045 502 مشاهدة
0
15.1 K
تم نشره في 2018/10/29

बाहिरियो निर्मला हत्याकाण्डको कसैले नसोचेको रहस्य, यिनीहरु जाने भए जेल ? डिएनए परीक्षणको तयारी सकियो-नतिजा यस्तो-nirmala panta 1. nirmala panta 2. nirmala hatyakand 1.nirmala hatya kanchanpur 2. nirmala pant kanchanpur 3. nirmala pant latest news 4. nirmala hatyakand 5.nirmala panta 6. nirmala patna hatia 7.nirmala hatya kanchanpur 8.nirmala hatya kanchanpu Don't forget to Like, Comment & Subscribe हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है । यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed #nirmala_panta,#nirmala_hatyara,#newsnirmala, #nirmalapanta 3. nirmala panta song 10. Song dedicated to Nirmala panta kanchanpur nirmala panta hatya kanda, kanchanpur ghatana ko naya rahasya, kanchanpur nirmala panta balatkar, roshani bam, kanchanpur ghatana nirmala pant, babita bam, babita bam kanchanpur, nirmala panta, nirmala pant, nirmala panta song, nirmala panta video, nirmala panta latest news, nirmala patna hatia, nirmala panta ko hatyara, nirmala panta ko song, nirmala panta new song, nirmala panta new news, nirmala panta,19], nirmala panta song,19], nirmala panta ko hatyara,19], nirmala panta latest news,19], nirmala panta ko geet,19], nirmala panta ko song,19], nirmala pant news,10,19], nirmala panta ko aatma,19], nirmala panta teej song,19], nirmala panta hatya,19], nirmala panta, nirmala panta murderer, nirmala panta case, nirmala panta songs, nirmala panta hatya kanda, nirmala panta news, nirmala panta nepal, nirmala panta kanchanpur, nepali hot news, निर्मला हत्याको पर्दाफास, बम दिदीबहिनी, एसपी बिष्ट, magne budo.com, nepali hot news today, sp dilli raj bista interview, dilip bista kanchanpur, dilip singh bista, dilip singh bisht, nirmala pant hatyara, मुख्य दोषी, shikhar news, top nepali news, best nepali news, breaking news nepal, ar budhathoki, kharo online tv, nepal, nepal idol, nepali, nepali news, nirmala pant hatyakand, ramro online tv, mero nepal, tririty nepal, halkhabar nepal, hit nepal, yuwaman nepal, urlbari focus tv, ajako lafada news, news nepal, ashok darji song, ashok darji house, 1. nirmala panta

الفئة

عرض المزيد

تعليقات - 451
  • @
    @sandeshbudhathoki2578منذ 6 سنوات अब यहाँ सोच्दै नसोचेको खबरचाहि के होला कुनि
    यसतो कार्य Cyber crime ma पर्छ कि पर्दैन हो पत्रकार ज्यु???
    8
  • @
    @salikramsharmaadhikari3575منذ 6 سنوات निर्मलाको हत्या बम दिदी बहिनी कै घर भित्र्भएको छ एस्पि बिस्ट सबै झुठ बोलिरहेको छ आजिवन जेल हुनुपर्छ नाइ त फाँसी दिन जरुर छ एस्पिबिस्ट जस्तो अपराधी लाई 47
  • @
    @RamPrasad-cz4ujمنذ 6 سنوات भारत को संविधान पक्का छ र कानून कारवाई पनि पक्का छ नेपालको संविधान कच्चा छ र नेपाल को सरकार पनि कच्चा छ र कानून कारवाई पनि कच्चा छ। तेस कारणले गर्दा निर्मला को बलत्कार हत्या गरनी अपराधी लाई पकराऊ गरन सकेको छैन। सरकार को कमजोर पुलिस को कमजोर कानून को कमजोर ।पुलिस पक्का हुनुपरछ कानून कारवाई पक्का हुनुपरछ सरकार पक्का हुनुपरछ ।संविधान पक्का हुनुपरछ कानून कारवाई पक्का हुनुपरछ। तेस लाई नै संविधान भनिनछ। ....وسعت 5
  • @
    @user-dz7yb1sd4jمنذ 6 سنوات एउटा लेखनी हेड लाईन म पुरानो कुरा वाक्क लाग्यो
  • @
    @Ramsingh-lo9hqمنذ 5 سنوات पैला पत्ता लायर भन्नो यो बेकार टाईटल हालेर पैसा कमाउने ऊपाया न गर पत्रकार खाते हरु हुने काम गर नहुने काम तिर किन ध्यान गर्दैछौ
    मरेकी निर्मला को आत्मालाई सान्ती दिनेकाम
    गरन खाते पत्रकार ऊल्टै नुन छर्ने काम न गर न्या दिनो भन्दा टाईटल राखेर पैसा कमाउने बाटो गर्दैछौ
    .
    ...وسعت
    8
  • @
    @missionnepal7853منذ 6 سنوات बिहान च्यास्स , दिउँसो च्यास्स , बेलुकी च्यास्स दैनिकी खेती भएको छ निर्मला, उनको परिवारलाइ पिडाको खत पनि बस्न दिएनन, बिचराहरुलाइ कति घोच्दो हो, न उनीहरुले हत्यारा पत्ता लगाउछ्न, न कार्वाही नै गर्छ्न? यतिको शक्ति लगाएर कन्चनपुरमा खोजी गरेको भए पत्ता लाग्न सक्थ्यो कि? ....وسعت 3
  • @
    @karandhungana2995منذ 6 سنوات Ma India dakhin hardi xu ramro vayo bam dd baini Dubai lai JAL hunu parxa 1
  • @
    @narayangaire6997منذ 6 سنوات बम दिदिबहिनी किन मिडियमा ल्याइएको
    छैन ,अच्चम्म कुरा।यिनिहरुलाइ त सभासद्ले
    पनि कोर्‍आ लागाउन आग्रहमा गरेका छन।
    1
  • @
    @gurungshanthi6193منذ 6 سنوات ठुलो कुरा गर्नु नै पर्दैन हतिया भएको निर्मला बोइनी को बम को घर मा हो भन्दा भन्दै नसुन्ने पुलिस प्रससन आज सम्म पनि समात्न्नसकेर के हेरिरहेको साइकल भेटियो भन्दा लास पनि त त्यतै होला प्रमाण नै यहि हो हतियारा बम दि बोइनी लाई आजिवन कार्गल या त खुन को बद्ला खुन फाँसी दिन पर्छ निर्मला को हतिया बम को घर भित्र नै भएको थियो र पो निर्मला को आमा लाई भित्र पस्न नदिएको थुक्क्का पापेनी हरु लाई सजाय दिइए को देख्न जन्ता आतुर छ्न्न सरकार ....وسعت 38
  • @
    @bikramradaa9388منذ 6 سنوات बलत्कार र बलत्कार गराउने दुबै लै मित्रु को सजाय दिनु पर्छ यो घ ट ना लुकाउन खोज्ने सबै लाई सजाय दिनु पर्छ 3
  • @
    @sitamalla2760منذ 6 سنوات बम दिदी बहिनी कै घर मा हो यो घट्ना नत्र निर्मला को आमा लाई घर भित्रै लगेर देखाउनी थियो नि ।। किन भित्र आएनन् भन्दै बस्थी ? 159
  • @
    @parshuramrai5010منذ 6 سنوات हैट बक्वास कुराहरु कति सुनाएको हो यो झुसे मिडीयाहरुले
  • @
    @bimalagurung7796منذ 6 سنوات निर्मलाको हत्या बमको घर्मा भएकोहो बमको घर्माभएको होइनाभनी होटेल मा हुनुपर्छ 4
  • @
    @laxmankhadka5606منذ 5 سنوات Good enlai xodnu hunna sarkar hoina bhane nepal
    ma sarkar hune xin
    2
  • @
    @bindaniraula7180منذ 6 سنوات Bam dd baini marfat arukasaile yo balatghar r hatya gareko ho iniharulai xodnu hudaina
  • @
    @suakiooo1047منذ 6 سنوات Hoina yo hawa ko samachar ho ki k ho yar bujhnai gahro vako xa janta haru lai. 1
  • @
    @prithirai7876العام الماضي doshi janaiparchha janmakait hong kong
  • @
    @rameshgywali2809منذ 6 سنوات ek minuteko time liyera report garihalam ta 1
  • @
    @prajuna8178منذ 6 سنوات Patrakarhru fataha auta lekhc news arko vnxa kura
  • @
    @ajitgurung9759منذ 6 سنوات यो तात्कालिन जिल्ला प्रमुखको आफ्नो स्वार्थ र राजनितीक झुकाउट्को आधारमा गरिएको निर्णयको परिमाण हो।
  • @
    @lalbaijee7069منذ 6 سنوات Golden news nepal khatte , kawadi parakar fake topic rakher hamilai jukkauxes
  • @
    @balramtiwari3405العام الماضي यो घटना लुकाऊन जाबाज पुलिस अफ़ीसर होइन चालबाज अफ़ीसर मात्र खटायो यदि अहीले पनीत्यस्तों गर्न खीजीऐ जस्तों लागी रा छ यस्तै हो भने खाटा बसेको घाउ अब धेरै नकोट्याउ
  • @
    @amritthapa273منذ 5 سنوات kin kasto samchar ho yo bujnai garho ba vaneko xa bam kura khuleyo ab dag xop ngarehunxa vaner samchar vanxa aarko k para ho yo 1
  • @
    @nepacallingnp5537منذ 6 سنوات कोहि कृष्ण महराको छोरा कोहि गृहमन्त्रीको छोरा कोहि एस पिको छोरा कोहि कन्चनपुरका मेयरका भतिजा भन्छन के हो यो? हो को वास्तविक अपराधी ? सबलाई पाता कसेर ल्याएर चाकमा डण्डा हाले पछि बक्छन चाहे जो सुकै हुन। निर्मला नानिको आत्मा बोलाएर सोध्न पर्यो को हो त्यो डाका फासीमा चढ्ने वाला। ....وسعت 21
  • @
    @neshagrg2928منذ 6 سنوات हेट लाइन मा यक बोलाइ यका तिर के यो समाचर हैट
  • @
    @tejutejurawal7928منذ 6 سنوات मीडिया भनेको सत्ते कूरा गर्ने सन्चार माध्यम हो जहीले हेरेपनी एऊटै कूरा गर्छौ यो यूटूब तिम्रो बाऊको सम्पति होर जथाभाबी नीऊजहरू हाल्दीन्छौ सत्तेकूरा पत्तालगाएर समाचार देऊ तीम्लाई साथसपोट सबैमील्छ
  • @
    @djflo9127منذ 5 سنوات Bam dd bhaine ko hat hnunu parxa yas ma
  • @
    @monicasonam3130منذ 6 سنوات headline auta kura arko hunxa k ahi ho patrkar ko kam xaina afno news chhanel agadi badhauna lai jpt lekhxan
  • @
    @subarnabajracharya8406العام الماضي उहि पुरानै कुरा कति सुन्नु हो अपराधि पक्रे पो नयाँ भन्नु
  • @
    @bhandaricooking4765منذ 6 سنوات बम दिदी बैनी र त्यो हत्या रा लाई रोड रोड मा नग्गै बन्नाइर त्यो हत्यारा हरुलाइ 1 मैन्ना पछि हत्या गर्न पर्छ 3 नै जना लाइ 2
  • @
    @jonyrai4035منذ 6 سنوات Haena hatayara patta lagyo vanya haena khaeta k hi xaena
  • @
    @dharmadevshah9107منذ 6 سنوات झोले ,, शीर्षक एउटा भन्छ । कुरा पुरानै
  • @
    @tulsiaryapl2040العام الماضي बमका दिदिबैनि लाई नै कारबाहि गर्नु पर्छ सबै कर्तुतको पर्दा फास हुन्छ ।
  • @
    @narayansubedi6729منذ 6 سنوات khi k naya kura kai paiyana k vaneko bjiyna k laick garnu lakhne aauta vane kura aarko k ho yasto
  • @
    @jasmitarai17منذ 5 سنوات Khoi ta koho patta lagyota k news ko headline ma yuta Kura that wihat
  • @
    @premsagarbhandari5924منذ 6 سنوات kasai lai khojnu pardain bam didi baini kaI ghar ma vako ho natra vane nirmala ko aama lai kin vitra pasna.dyan 1
  • @
    @narprasadgurung2076منذ 5 سنوات Ye bhai ho Nirmala ko hatya yehi bektiharuko haat bhayera ta tetro julus haru niskeko thiyo tara ke garnu sarkarle taal gare pachhi. Paap dhuri bata karauchha hai kwan garera. Hoshiyar !
  • @
    @rabinabudhathoki6451منذ 6 سنوات Hahaha, chain of command Lai change of Kathmandu!!
  • @
    @ritaaryal3629منذ 6 سنوات Deliraj sp bam DD bahini Lai sabai athartha thaha Cha 100%
  • @
    @ramuadhikari4702منذ 6 سنوات Yo media vanne ta sab bekuf hudarahexan ki k ho, public lae bekuf banauna khojda rahexan , k faeda pauxan hola eni Haru le Janna lae utsuk va ki xu .
  • @
    @magardal1794منذ 6 سنوات are yar garera dekhunu paryini garera dekhko vy sybas vanna milxa
  • @
    @amitmagar3454منذ 6 سنوات हावा कुरा बलतकार गरेकाे केपिकाे मानछे लेहाे अरू लाई नफसा ठुलाबडा मुचिकने हरू
  • @
    @ChabdranemangChsndraمنذ 5 سنوات यो च्यानले अरु समचार नपायेर पुरानो समाचार राखेको हो
  • @
    @samsungjennythe5214منذ 6 سنوات त यउटेेेेेे समाचार लाखौं पटक सुनायर,नानुकाे नाम बेचेर कमाउदेेेेेेे छाेेेेे, अरुकाम पाउदेेनस,,
  • @
    @Milan.official20منذ 6 سنوات Bam didi baini ko ghar mai ho nirmala ko ghatana vako 100% 1
  • @
    @shreekrishnamagar1398منذ 6 سنوات Yo chenel lai sab le On subscribe grnu hola 1
  • @
    @sonamm3603منذ 6 سنوات Bam dd bhaini ho bam dd bhaini ko kamho sabahi sarantha
  • @
    @ytdark4447منذ 6 سنوات बाम पारिवार क दिदिबहिनी लै अझै सिस्नु पनि लगाउनु पर्छ बल्ल मात्रा बोल्छ।
  • @
    @amirrawal1290منذ 4 سنوات Sp babita rosni laae Janm jel hunu paryo
  • @
    @sunitatamang9903منذ 6 سنوات Kainai hola vanera heryo kainakai hawa tal.
  • @
    @alinakunwar3686منذ 6 سنوات यो मिडीया लाई समातेर राम धुलाई परनु प्रो यो 1