المدة الزمنية 37:44

सडकमै अलपत्र परेका प्रतापलाई घरमै राखेर संगीत सिकाउँदै राई ईज किङ,यस्तो छ प्रतापको प्रतिभा | |

بواسطة Mero Online TV
128 419 مشاهدة
0
6.3 K
تم نشره في 2021/05/06

▶Follow us on facebook:-https://www.facebook.com/meroonlinetv/ Follow Biswa Limbu on: ▶Instagram: https://www.instagram.com/biswa.limbu/ ▶Facebook:https://www.facebook.com/biswasamekham ▶Facebook Page: https://www.facebook.com/Biswa-Limbu-110709063752678/?modal=admin_todo_tour Host:- Biswaraj Samekham (Biswa Limbu) Guest:- Rajesh Payal, Pratap Gurung Camera&Edit:- Chiran Rai Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. Post Production:- Mero Online TV Pvt. Ltd. #MeroOnlineTV सडकमै अलपत्र परेका प्रतापलाई घरमै राखेर संगीत सिकाउँदै राई ईज किङ,यस्तो छ प्रतापको प्रतिभा ||

الفئة

عرض المزيد

تعليقات - 463
  • @
    @MeroOnlineTVمنذ 3 سنوات प्रताप गुरुङ भाईको मेहनत र संघर्षलाई हौसला दिन भाईको च्यानललाई सब्सक्राइब गरिदिनुहोला ❤️❤️
    102
  • @
    @ishanraiofficial2713منذ 3 سنوات प्रताप गुरुङ को उज्ज्वल भविस्य को कामना अझै उत्तर उत्तर प्रगती को सुभकामना राई इज किङ्ग को सहयोगी मन लाई सधै नमन 93
  • @
    @laxmanlimbu1180منذ 3 سنوات राजेश सर को यही सरलता ले नै आज सम्म सबैको मन मुटुमा हुनुहुन्छ 112
  • @
    @somlinkhimrai5283منذ 3 سنوات नेपाली गितसंगित ख्याती प्राप्त राईज किङ दाईको साथ पाउनु भएको छ प्रताप भाई राम्रो प्रगती गर्दै अघि बड्नु उज्वल भबिस्यको कामना ❤️❤️❤️ 7
  • @
    @bhallarai4922منذ 3 سنوات प्रताब भाइको राजेस दाइको voice जस्टै रछ उज्जल भबिस्याको कामना छ 19
  • @
    @ganarai7790منذ 3 سنوات राजेस दाईलाई दर्शन नमस्ते।दाईकाे ठुलाे मन लाई सधै नमन। 79
  • @
    @65432153900منذ 3 سنوات OMG आज भन्दा धेरै बर्ष पहिला यो भाइलाई Rai is King संग देखेको थिएँ कता हरायो भनेर त्यो पावरफुल आवाजको याद संगै मनमा एक किसिमको कौतुहलता भैरहेको थियो thanks 56
  • @
    @paridhisewa1604منذ 3 سنوات यो प्रताप गुरुंग भाईले गीत गाई सक्नु भएको छ. बधाई छ भाई प्रताप. 7
  • @
    @Makumraiofficialمنذ 3 سنوات प्रतापको भविस्य उज्ज्वल छ। "Rai is King को ठूलो मनलाई सधै सलाम। 3
  • @
    @nabarajrai2527منذ 3 سنوات खत्रा स्वर भएका प्रतापलाई सफलता मिलोस। 4
  • @
    @chamsmaila8146منذ 3 سنوات राजेश पायल राई दाई is Not only the king of Nepali music industry but also king ok kind hearted person . Love you Dai ❤️
    And wishing you all the best Pratap
    You will definitely be star ⭐️ in Nepali music soon .
    .
    ...وسعت
    30
  • @
    @user-gj1wt2co8oمنذ 3 سنوات Rajesh sir is great person,big respect for you. 2
  • @
    @shibagurung1214منذ 3 سنوات त्यसैले त वहाँलाई दर्शकहरु ले सहृदय बाट king भन्छन्। यहाँ ले गर्नु भएको याबत सेवा भन्दा यो एकदमै पृथक लाग्यो।बधाई तथा शुभकामना। 20
  • @
    @sagarchandchanda8986منذ 3 سنوات Rajesh da you are the greatest human being god bless you and keep supporting . 1
  • @
    @dujmanthapamagar3998منذ 3 سنوات प्रताप ब्रो को भाग्य खुले जस्तो छ अब best of luck bro अनि धन्यवाद राजेश सर लाई 12
  • @
    @Pratiksharai95منذ 3 سنوات Rai is king dai n pratap ji ko same voice best of luck pratap ji. 4
  • @
    @ganeshrai6173منذ 3 سنوات Rai is king जस्तो मान्छेको हात पर्यो अब यो भाइले केही गर्छ राम्रो सङ काम गर भाइ तिम्रो भबिस्य छ 41
  • @
    @shangurung539منذ 3 سنوات प्रतापको voice rai is king कै जस्तो लाग्यो मलाई त । 34
  • @
    @abhishekbasnet3018منذ 3 سنوات Omg sweet voice best of luck bai great dai rai is king 14
  • @
    @djalexrai81076منذ 3 سنوات राई किङ राजेस दाजु र मिडिया विस्वा सर को सरन मा पर्नु भएको छ प्रताप लाई उजलभबिस्य को कामना गर्छु♥️ 1
  • @
    @tumwewavillage120منذ 3 سنوات सबै नेपाली भाषिको मनमा राजेस पायल राई ।
    मन पराउने जति यता हाजिर हुनुहोस है ।
  • @
    @DailyEntertainmentMediaمنذ 3 سنوات सलाम छ राजेश पायल राई दाजु हजुरको यो महान कार्य लाई अन्तर हृदय देखि सम्मान व्यक्त गर्दछु प्रताप जि लाई पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु 1
  • @
    @umeshnewar7132منذ 3 سنوات सेवा गरे मेवा मिल्छ !!! सेवा नै धर्म हो !!! राई is king ️️️✍️✍️️️ 1
  • @
    @rajanrai7925منذ 3 سنوات that's why rai is king and you are lucky pratab vai 5
  • @
    @rajwambulerai9268منذ 3 سنوات नेपालमा गीत गाएर बाँच्नु गारो छ।
    यो Interview हेरेर तपस्या र परिश्रमकाे महत्व बुझ्ने मौका पाईयो। RAI IS KING दाईको महानतालाई सलाम छ!
    <span id="hidden5" class="buttons">गुरुङ सोल्टाको आवाज खत्रा छ यो आवाजले ठाउँ पायोभने तहल्का मच्चाउछ।
    हामी जहाँकाे भएनि नेपाली संस्कार र नेपाली गीत सङ्गीतलाई मायाँ गर्ने सबै नेपाली हौँ।
    .
    ...وسعت 1
  • @
    @anilkirati568منذ 3 سنوات महान कार्य को लागि हाम्रो राई इज किङ दा लाई नमन गर्दछु l 33
  • @
    @johnraya2853منذ 3 سنوات Rai is king is a great person,awesome voice of pratap Gurung keep singing bro best wishes. 4
  • @
    @ArjunKGrgمنذ 3 سنوات Voice कता-कता Rai Is King कै जस्तो सुनिदोरहेछ।। राजेश पायल राई _ Rai is king GREAT JOB 16
  • @
    @devtamu2175منذ 3 سنوات Wow good jobs rai is king. God bless you 6
  • @
    @durjagurung8762منذ 3 سنوات God gifted voice.His tone Sounds same as Rajesh dai.Good Luck for future endeavors. 5
  • @
    @kirathistory7822منذ 3 سنوات राईज किङ लाई सेवा अनि सम्मान ।भाइ चाहिँ इमानदार भै राजेश दाईले भनेको मान्नु 17
  • @
    @jeepsonmtp4444منذ 3 سنوات Best wishes for your bright future pratap bhai❤️❤️❤️ now u r in right hand so don’t worry do your best 4
  • @
    @budhimanrai1847منذ 3 سنوات प्रताप भाईको स्वर राम्रो छ कोशिस गर्नु होला 1
  • @
    @b.d.sharma7773منذ 3 سنوات King always king you have a big heart brother 3
  • @
    @SukGurung5194336708منذ 3 سنوات Rajesh Payal Rai is open minded person,I respect him and I'm big fan also from London Ontario Canada
    And my best journalist
    B id="hidden6" class="buttons">ishaw limbu sir I always watch your vlog and mero online tv to at last Pratam vai follow and respect always Rajesh Payal sir and best wishes coming future in this nepali music field hai to be countinue hai
    ....وسعت 9
  • @
    @funentertainment4876منذ 3 سنوات सलाम छ राई ईज किङ्ग ! नामले मात्र होईन कामले नै किङ्ग हुनु हुन्छ जै नेपाल 2
  • @
    @spoof4766منذ 3 سنوات Rajesh ji is really great watching from sikkim 2
  • @
    @ashokrai6416منذ 3 سنوات राई इज किङ दाईको सात पाउनु भएको छ पकै एकदिन सफलता मिल्छ प्रताप हजुरको 12
  • @
    @karmadawa7378منذ 3 سنوات Wow babal voice pratap dai, lots love ❤️❤️❤️ 3
  • @
    @kabirajrai6241منذ 3 سنوات Rai is King . Pratap gurung all the best & go ahead bright ur future for music. 1
  • @
    @mohanrai5340منذ 3 سنوات मनकाे धनी राई इज किङ्ग मनकाे पनि राजानै हुनु हुन्छ खुशी लाग्याे प्रताप भाईकाे पनि फलाेस फुलाेस उज्वल भविष्य अग्रिम शुभकामना।।
  • @
    @kumarrai3193منذ 3 سنوات Wow! A great performance by rai is king. for unselfish deeds. 4
  • @
    @RoshanRaiPaluwaStarمنذ 3 سنوات जय राई ईज किङ अनि
    भाईको उज्जल भबिस्यको कामना
    21
  • @
    @birkherai3643منذ 3 سنوات बिस्व लिम्बू सर प्रताप लाई पनि थोरै सहयोग गरिदिनु होला राई ईज किङ को साथ सपोर्ट त छदै छ आझै सहयोग अपेक्षा गर्दछु 38
  • @
    @MrRTR-ss4qyمنذ 3 سنوات जसले जेसुकै भनोस राई अत्ति नै मनकारी र दयालु हुन्छन्
  • @
    @blackadam6863منذ 3 سنوات ❤️❤️❤️
    Dai ko jastai tone roixa❤️❤️
    1
  • @
    @yuvrajdipendra5309منذ 3 سنوات Great salute to Our Beloved n magnicifent Fabulous singer King dai lots of love n support.
  • @
    @nguyenpoon5610منذ 3 سنوات Salute you Rai is king and Pratap भाई लाई आउदो दिनहरू मा धेरै२ शुभकामना। 8
  • @
    @gangarajraivlog4878منذ 3 سنوات Rajesh Payal dai is real king of Nepali music. Best wishes Pratap bhai 1
  • @
    @bishalraivolgs4390منذ 3 سنوات ठुलो मन भाको rai is king दाजु लाई धेरै धेरै धन्यवाद 5
  • @
    @Born2Braveمنذ 3 سنوات Pratap is so lucky man. It's a great privilege to have a mentor like Rai is King. All the best ! ️ 1
  • @
    @surajkiratofficial7292منذ 3 سنوات यो भाइ त पहिला नि राजेश पायल दाजु संग भेटेर 10 हजार सहयोग पनि गर्नु भाको थियो जस्तो लाग्छ धेरै लामो समय पछि राजेश दाजुको साथमा संगै बसेको बुझियो खुसी लागो 25
  • @
    @gigyasaray1715منذ 3 سنوات राम्रो मान्छे को साथ पाउनु भएको रहेछ बधाई छ भाइलाई 4
  • @
    @twoeyes7947منذ 3 سنوات उज्वल भबिश्यको कामना प्रताप भाइलाई,र दाइको यो सहयोग को लागि हजुरलाई सलाम छ
  • @
    @janakrai7956منذ 3 سنوات बधाई छ प्रताप भाई राई इज किङ्ग को साथमा
  • @
    @belamukhopadhyay7302منذ 3 سنوات That's why "RAI IS ALWAYS KING" mann ma daya r manavta vayeko maanxe lai nai King vaninxa. hats off to you dai
  • @
    @arjunlimbu2507منذ 3 سنوات धेरै धेरै धन्यवाद राई इज किङ दाइ लाई येहि दिल ठूलो छ र त बिश्व ले हामिलाइ राम्रो नेपालिहरु छ भन्छ्न
  • @
    @user-de1me8eb7uمنذ 3 سنوات आदरणीय राजेश पायल राई इज किङ्ग ज्यु को ठ्लो मन आवजको सान आनि सारै मीठो सल्लाह सुझाव
  • @
    @dlchannel9998منذ 3 سنوات राम्रो स्वार राम्रो छ प्रताप को
    राजेश राई is किङ ठुलो मनको हुनुहुन्छ
    नेपाली संगीत महान हुनुहुन्छ राजेश पयाल राई is किङ
    2
  • @
    @mongoljagaranabhiyan8625منذ 3 سنوات Rajesh Payal Rai is the milestone of the nepali music industry. 1
  • @
    @nirmalcintury5843منذ 3 سنوات Rajesh daju one of the kindhearted person of nepal n nepali
  • @
    @niteshgurung2269منذ 3 سنوات Rai is king jasto manxeko saath paunu vaneko vagemani raixa vai best of luck 23
  • @
    @kamalgiri1678منذ 3 سنوات rajesh dai ko jastai raixa voice ta sem to sem bhai ko pani badhai xa hajur lai esarinai agadi baddai janu hola bhai ️️ 1
  • @
    @balkumar5122منذ 3 سنوات राजेश पाईल राई को आवाज़ मात्र होईन मन पनी ठुलो छ मन मात्र होईन उहाँको बाटो पनी ठुलो छ त्यों बाटो मा कला मात्र होईन सनसार हीने पनी अड़ाऊँ छ तै भयेर राइज़ कीग भयेको हो जय नेपाल आमा 6
  • @
    @madanraii1312منذ 3 سنوات Rajesh payal sem to sem yar voice wow amazing ❤️❤️❤️
  • @
    @lochanjyoti134منذ 3 سنوات राई ईज किङ ज्यु सँग प्रताप भाईको आवाज मिल्दो रहेछ
  • @
    @diliplimboo8557منذ 3 سنوات साङ्गितिक यात्राको धेरै धेरै सुभकामना Pratap gurung 3
  • @
    @sunchainr5767منذ 3 سنوات Rajesh bro tapai sachhai dayalu हुनुहुन्छ
  • @
    @radhakrishna3591منذ 3 سنوات Really amazing voice pratap bhai ( Rajesh dai ko jastai voice rahex
  • @
    @balramgurung4274منذ 3 سنوات प्रताप भाइको आवाजमा एउटा किसिमको क्षमता छ जस्तो लाग्छ म एउटा दर्शक भएर सुन्दा र तेस्मा पनि राई इज किङ ज्युको
  • @
    @aakashlama7220منذ 3 سنوات राजेश पायल राई दादा को कति राम्रो सोच अनि विचार wow molai pani भेट्ने मन छ दादा सँग र देरै कुरा हरु सिक्नु मन छ molai पनि गीत गाउनु देरै मन छ 6
  • @
    @nirurai5890منذ 3 سنوات द द द दर्शन नमस्ते king दाजै म तपाईंको big fanSalut छ king दाजै।हजारौं सडकमा अलपत्र परेका नव प्रतिभा कलाकारहरुलाई सगरमाथाको उचाईमा पुर्‍याउन आर्थिक रden9" class="buttons"> भौतिक रूपमा सहयोग गर्दै गीत,संगीतको लागि जन्माउनु हुन्छ,,,वाउ हृदय देखि Salut र मेरो अन्लाईन TV अनि विश्व सर,लाई पनि Salut ....وسعت 6
  • @
    @bishnulimbu3749منذ 3 سنوات महान हुनुहुन्छ राजेश पायल राइ इज किङ्ग मनको धनि
  • @
    @lallal2253منذ 3 سنوات oho my got rajesh sir ko jasto voices rahexa god bless you vae ! Dherai ramro xa voices ️
  • @
    @ramapoudyal8663منذ 3 سنوات गायक राजेश पायल को साथ छहारी पाउनु प्रतापको भाग्य साह्रै ठूलो मान्नु पर्दछ प्रताप ले राजेश लाइ भगवान मान्दा हुन्छ ।
  • @
    @lubnalianvlog5087منذ 3 سنوات Salute to Rajesh Payal Rai.He is the best always I love his words “chula balnu parchha” 1,2 wata song Hit vayo vandaima khushi hunu hunna tara sabai artist (Meheneti haru Ko chula balnu parchha !! I love it 1
  • @
    @rairai9627منذ 3 سنوات Man kari Rajes vae lai bhagabanko asirbat hos 1
  • @
    @ashishsubbalimbu448منذ 3 سنوات Rajesh dai nepali music industry ko badshah ho, love u rajesh dai ur simply the best "Rai is king". 4
  • @
    @shamiprai4340منذ 3 سنوات राजेश पायल दाजु सँगितका मात्र नभएर हृदयका पनि किङ हुनुहुन्छ , सारै खुशी लाग्यो। 3
  • @
    @mrman8538منذ 3 سنوات Rai is king manko pani kingnai hunuhunxa sabaiko valo chahane hamro dai miss you 18